पूर्वडीएसपी तामाङ भ्रष्टाचारी ठहर

काठमाडौं । सर्वोच्च अदालतले ‘स्टिङ अपरेसन’मा रंगेहात समातिएका पूर्वडीएसपीलाई कसूरदार ठहर गरेको छ । गत १९ साउनमा न्यायाधीश ईश्वरप्रसाद खतिवडा र टंकबहादुर मोक्तानको संयुक्त इजलासले पूर्वडीएसपी रमेशकुमार तामाङलाई सजाय गर्ने विशेष अदालतको निर्णय सदर गरेको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जग्गासम्बन्धी उजुरी विषयमा तामाङलाई ५० हजार घुससहित रंगेहात पक्राउ गरेको थियो । सोही प्रमाणको […] The post पूर्वडीएसपी तामाङ भ्रष्टाचारी ठहर appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.