हाम्रा सहारा सहकारीका सञ्चालक सम्पर्कविहीन, बचतकर्ता प्रहरीमा

वीरगन्ज महानगरपालिका–११ लिंकरोडमा रहेको हाम्रो सहारा बचत तथा ऋण सहकारी संस्थाको कार्यालय बन्द भएपछि संचालकलाई पक्राउको माग राख्दै बचतकर्ता जिल्ला प्रहरी कार्यालय पर्सामा पुगेका छन्। केही साता अघिबाट साेही सहकारी संस्थाको...

सम्बन्धित सामग्री

देशभरका १५ हजार सहकारीबाट ७३ लाख बचतकर्ता ठगिए

काठमाडौं । देशभरका ३० हजार सहकारीमध्ये झण्डै १५ हजार सहकारीबाट करिब ७३ लाख बचतकर्ता ठगिएका छन् । आफूले बचत गरेको रकम फिर्ता हुनुपर्ने माग गर्दै पीडितहरूले विगत केही समयता देशव्यापी रुपमा निरन्तर आन्दोलन गरिरहेका छन् । तर, राज्यले उनीहरुको माग अझै सुनुवाइ गर्न सकेको छैन । आफ्नो दैनिकबाट जोगाएर थोरै थोरै रकम सहकारीमा जम्मा गर्ने […]

सहकारीमा ६५ अर्ब ठगी, बचतकर्ता ४५ दिनदेखि धर्नामा

काठमाडौंं, साउन १। देशभरका झन्डै १४ हजार सहकारीका बचतकर्ता आफूले बचत गरेको रकम फिर्ता हुनुपर्ने माग गर्दै आन्दोलनमा उत्रिएका छन् । सहकारीपीडित बचतकर्ता महासङ्घको अगुवाइमा सहकारीबाट पीडित नागरिक आन्दोलनमा होमिएका हुन् । सहकारीपीडित बचतकर्ता महासङ्घका संयोजक हरिशचन्द्र श्रेष्ठ र संरक्षक कुशलव केसीले देशभरिका ३२ हजार सहकारीमध्ये १४ हजार सहकारीबाट ठगिएका ७३ लाख नागरिकका पक्षमा आन्दोलन […]

सहकारीबाट बचतकर्ता ठगिएपछि काठमाण्डाै महानगरको चासो

काठमाण्डाै – काठमाण्डाै महानगरपालिकाले सहकारीबाट बचतकर्ता ठगिने क्रम बढेपछि मातहतका सहकारीको नियमनमा चासो देखाएको छ ।  महानगरपालिकाको सहकारी विभागले बुधवार एक सूचना प्रकाशित गरी महानगरले तोकेको समयमा सबै शेयर सदस्यलाई उपस्थित गराई साधारणसभा सम्पन्न गर्न निर्देशन जारी गरेको छ । साथै महानगरपालिकालाई संस्थाको यथार्थ स्थिति र कारोबारबारे जानकारी गराउन आग्रह गरिएकाे छ ।  यसैगरी महानगरका मेयर बालेन्द्र शाहले पनि सहकारीको यथार्थ स्थिति र कारोबारबारे जानकारी गराउन मातहतका सहकारीहरूलाई निर्देशन दिनु...

सहकारीमा डुबेको जनताको ६० अर्ब बचत कसरी फिर्ता हुन्छ ?

सहकारीका सदस्यहरूको दुई वर्ग निर्माण भएको छ- बचतकर्ता र सञ्चालक । अहिले तिनै बचतकर्ताहरू ‘सहकारी पीडित बचतकर्ता महासंघ’ गठन गरेर सडकमा उत्रेका छन् । उनीहरूको आन्दोलन जायज छ ।

सहकारी बचतकर्ता पीडित महासंघ नेपाल संघर्ष समितिद्वारा सडक संघर्षको घोषणा

काठमाडौं, १८ जेठ । सहकारी बचतकर्ता पीडित महासंघ नेपाल संघर्ष समितिले सडक संघर्षको घोषणा गरेको छ । आज (बिहीबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै आगामी जेठ २० गते आन्दोलनको कार्यक्रम घोषणा गरेको हो । संघर्ष समितिले आगामी जेठ २० गते मध्यान्ह १२ बजे देशभरका पीडित बचतकर्ताहरुलाई माईतीघर मण्डलामा सहभागी हुनसमेत आग्रह गरेको छ । […]

सहकारी एक महिनादेखि बन्द रहँदा बचतकर्ता मारमा

दाङ : तुलसीपुरस्थित शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थाको शाखा कार्यालय बन्द हुँदा सेवाग्राही मारमा परेका छन्। सहकारी एक महिनादेखि बन्द छ।सहकारीको शाखा कार्यालयमा  बचतकर्ता रकम झिक्न दिनदिनै पुग्ने गरेका छन्। तुलसीपुर बीपी चोकका फलफूल व्यवसायी तुलसी नेपालीको एक लाख २७ हजार बचत छ । उनी अब त्यो पैसा पाउने आशा मरिसकेको बताउँछन्। ‘एक महिना भयो सहकारी बन्द भएको, फोन गर्छौम् दुई÷चार दिनमा खुल्छ भन्न लागेको धेरै भइसक्यो, उनले भने, ‘साहुलाई पैसा तिर्नुपर्ने थियो, निकै गाह्र

शवशिखर सहकारीको कार्यालय बन्द, बचतकर्ता आन्दोलित

धनगढीस्थित शिवशिखर बहुद्देश्यीय सहकारी संस्था लिमिटेडका बचतकर्ताले रकम फिर्ता माग्न थालेपछि कार्यालय नै बन्द भएको छ। बुटवल शाखामा बचतकर्ताले पैसा फिर्ता माग्न थालेपछि कार्यालय बन्द भएको हल्ला चलेसँगै धनगढी शाखामा पनि बचतकर्ता रकम फिर्ता माग्न थालेका हुन्।...

रकम फिर्ताको माग गर्दै बचतकर्ता आन्दोलित

कैलाली । कैलालीमा रकम फिर्ता गर्न माग गर्दै शिव शिखर बहुउद्देश्यीय संस्था धनगढी शाखाका बचतकर्ता आन्दोलित भएका छन् । संस्थाले बचतकर्ताको रकम फिर्ता नगरेको भन्दै संर्घष समिति गठन गरेर पीडितहरु आन्दोलित भएका हुन् । पटक/पटक रकम फिर्ता गर्न आग्रह गर्दा पनि अटेर गरेको पीडितले बताएका छन् । शिव शिखर बहुद्देश्यीय सहकारी पीडित संर्घष समितिका अध्यक्ष […]

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद श्रेष्ठको सहकारीका बचतकर्ता बिचल्लीमा

पोखरा । पोखरालाई कार्यक्षेत्र बनाएर २० वर्षअघि स्थापना भएको किसान कृषि सहकारी संस्था ३ हप्तादेखि बन्द छ । दैनिक खर्च धान्न नसकेको सहकारीले बचतकर्तालाई पैसा फिर्ता पनि गर्न सकेको छैन । सयौँ बचतकर्ता बिचल्लीमा परेका छन्

हुलाक बचत बैंकका बचतकर्ता धर्नामा

जिल्ला हुलाक कार्यालय बझाङमार्फत सञ्चालन भएको हुलाक बचत बैंकका बचतकर्ता आन्दोलित भएका छन् ।हुलाक बचत बैंकमा आफूले बचत गरेको रकम २ वर्षदेखि नपाएको भन्दै प्रमुख जिल्ला अधिकारी मोहन अधिकारीमार्फत बचतकर्ताले सरकारलाई ज्ञापन पत्र बुझाएका थिए । आफूहरुले बचत गरेको रकम भुक्तानी गरिदिन ज्ञापन पत्र बुझाएका बचतकर्ताले आइतबार जिल्ला हुलाक कार्यालयमा बचतकर्ताले धर्ना दिएका छन् ।बचतकर्ताले […]