सहकारीबाट बचतकर्ता ठगिएपछि काठमाण्डाै महानगरको चासो

काठमाण्डाै – काठमाण्डाै महानगरपालिकाले सहकारीबाट बचतकर्ता ठगिने क्रम बढेपछि मातहतका सहकारीको नियमनमा चासो देखाएको छ ।  महानगरपालिकाको सहकारी विभागले बुधवार एक सूचना प्रकाशित गरी महानगरले तोकेको समयमा सबै शेयर सदस्यलाई उपस्थित गराई साधारणसभा सम्पन्न गर्न निर्देशन जारी गरेको छ । साथै महानगरपालिकालाई संस्थाको यथार्थ स्थिति र कारोबारबारे जानकारी गराउन आग्रह गरिएकाे छ ।  यसैगरी महानगरका मेयर बालेन्द्र शाहले पनि सहकारीको यथार्थ स्थिति र कारोबारबारे जानकारी गराउन मातहतका सहकारीहरूलाई निर्देशन दिनु...

सम्बन्धित सामग्री

देशभरका १५ हजार सहकारीबाट ७३ लाख बचतकर्ता ठगिए

काठमाडौं । देशभरका ३० हजार सहकारीमध्ये झण्डै १५ हजार सहकारीबाट करिब ७३ लाख बचतकर्ता ठगिएका छन् । आफूले बचत गरेको रकम फिर्ता हुनुपर्ने माग गर्दै पीडितहरूले विगत केही समयता देशव्यापी रुपमा निरन्तर आन्दोलन गरिरहेका छन् । तर, राज्यले उनीहरुको माग अझै सुनुवाइ गर्न सकेको छैन । आफ्नो दैनिकबाट जोगाएर थोरै थोरै रकम सहकारीमा जम्मा गर्ने […]

सहकारीमा ६५ अर्ब ठगी, बचतकर्ता ४५ दिनदेखि धर्नामा

काठमाडौंं, साउन १। देशभरका झन्डै १४ हजार सहकारीका बचतकर्ता आफूले बचत गरेको रकम फिर्ता हुनुपर्ने माग गर्दै आन्दोलनमा उत्रिएका छन् । सहकारीपीडित बचतकर्ता महासङ्घको अगुवाइमा सहकारीबाट पीडित नागरिक आन्दोलनमा होमिएका हुन् । सहकारीपीडित बचतकर्ता महासङ्घका संयोजक हरिशचन्द्र श्रेष्ठ र संरक्षक कुशलव केसीले देशभरिका ३२ हजार सहकारीमध्ये १४ हजार सहकारीबाट ठगिएका ७३ लाख नागरिकका पक्षमा आन्दोलन […]

सहकारीबाट नागरिक ठगिएपछि काठमाडौं महानगरको चासो

काठमाडौं महानगरपालिकाले सहकारीबाट बचतकर्ता ठगिने सिलसिला बढेपछि मातहतका सहकारीको नियमनमा चासो देखाएको छ । महानगरपालिकाको सहकारी विभागले आज एक सूचना प्रकाशित गरी महानगरले तोकेको समयमा सबै सेयर सदस्यलाई उपस्थित गराई साधारणसभा...

सहकारीबाट नागरिक ठगिएपछि काठमाडौँ महानगरको चासो - NepaliPatra

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सहकारीबाट बचतकर्ता ठगिने सिलसिला बढेपछि मातहतका सहकारीको नियमनमा चासो देखाएको छ । महानगरपालिकाको सहकारी विभागले आज एक सूचना प्रकाशित गरी महानगरले तोकेको समयमा सबै शेयर सदस्यलाई उपस्थित गराई साधारणसभा सम्पन्न गर्न निर्देशन जारी गरेको छ । साथै महानगरपालिकालाई संस्थाको यथार्थ स्थिति र कारोबारबारे जानकारी गराउन महानगरले आग्रह गरेको छ । यसैगरी […]

फरार सहकारी सञ्चालकको विरोधमा सांकेतिक शवयात्रा, माइतीघरबाट पुर्‍याए बानेश्वर

काठमाडौं : सहकारी पीडित बचतकर्ताले आफ्नो निक्षेपको सावा ब्याज तत्काल पाउनुपर्ने मागसहित प्रदर्शन गरेको छ। काठमाडौंका विभिन्न सहकारीबाट आफ्नो निक्षेप नपाएको भन्दै पीडित बचतकर्ता विरोध प्रदर्शन गर्दै आइतवार माइतीघरदेखि नयाँ बानेश्वर पुगेका हुन्। उनीहरुले फरार रहेका सहकारी सञ्चालकहरुको सांकेतिक शवयात्रासमेत गरेका थिए।  'ए सरकार, कि त खोला तारीदेउ कि त…

बचतकर्ताको रकम ठगेर मञ्जुश्री सहकारीका सञ्चालक फरार

काठमाडौं : मञ्जुश्री बचत तथा ऋण सहकारी जोरपाटीमा पैसा बचत गरेका बचतकर्ता विचल्लीमा परेका छन्। सहकारीका सञ्चालक श्याम लामा सहितका कर्मचारीले सहकारी बन्द गरी फरार भएसँगै उनीहरू विचल्लीमा परेका हुन्। यसअघि सहकारीका कर्मचारीले १८ असोजमा सबैको पैसा फिर्ता दिने भन्दै भुक्तानी माग गर्ने बचतकर्तालाई फर्काएका थिए। सहकारीबाट पैसा नपाएका मध्येका एक पीडित रामु तामाङले भने, ' यस सहकारीले प्रतिव्यक्ति २ देखि ४० लाखसम्म पैसा खाएर भागेको छ' उनले थपे, ' पै

सुनसरीको एक सहकारीका सञ्चालकले पैसा लिएर भागेको भन्दै बचतकर्ता आन्दोलित

काठमाडौं।सुनसरीमा रहेको एक सहकारी संस्थाका सञ्चालक ४०लाख रुपैयाँभन्दा बढी रकम लिएर फरार भएपछि बचतकर्ताहरुको बिचल्ली भएको छ।भाण्टाबारी बचत तथा ऋण सहकारी संस्था लिमिटेडका सञ्चालक पैसा लिएर फरार भएपछि बचतकर्ताहरु आन्दोलनमा उत्रिएका छन्।४ वर्ष बित्दासमेत बचत गरेको रकम सहकारीबाट फिर्ता नपाएको भन्दै बचतकर्ताहरु आन्दोलनमा उत्रिएका हुन्।रकम फिर्ताको माग गर्दै सरोकारवाला निकाय धाउँदा धाउँदै हैरान भएपछि सडक आन्दोलनमा उत्रिएको उनीहरुले बताएका छन्।

सहकारीबाट ठगिँदै जुम्लाका बासिन्दा

जुम्ला : सहकारीका सञ्चालकहरू बचतकर्ताले स‌ंकलन गरेको रकम उठाएर सम्पर्कविहीन भएपछि जुम्लाका बासिन्दा ठगिएका छन्।नागरिक बचतकर्ता सहकारीका सञ्चालक र कर्मचारीबाटै ठगिँदै आएका छन्। चन्दननाथ नगरपालिका– १० गैरागाउँका प्रेमराज न्यौपाने सहकारीका बचतकर्ता हुन्। उनले स्वजन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडमा बचत गरेका थिए।उनी त्यो सहकारीमा आबद्ध दैनिक बचतकर्ता हुन्। उनले त्यो सहकारीमा ३० हजार ५ सय रुपैयाँ जम्मा गरेका छन्।जुम्लाको बसपार्कमा अवस्थित स्वजन बहुउद्देश्यीय सहकारी संस्था लि

सहकारीमा ६५ अर्ब ठगी, बचतकर्ता ४५ दिनदेखि धर्नामा

देशभरका झन्डै १४ हजार सहकारीका बचतकर्ता आफूले बचत गरेको रकम फिर्ता हुनुपर्ने माग गर्दै आन्दोलनमा उत्रिएका छन् । सहकारीपीडित बचतकर्ता महासङ्घको अगुवाइमा सहकारीबाट पीडित नागरिक आन्दोलनमा होमिएका हुन् । सहकारीपीडित बचतकर्ता महासङ्घका संयोजक हरिशचन्द्र श्रेष्ठ र संरक्षक कुशलव केसीले देशभरिका ३२ हजार सहकारीमध्ये १४ हजार सहकारीबाट ठगिएका ७३ लाख नागरिकका पक्षमा आन्दोलन थालेको बताउनुभयो ।