हुलाक बचत बैंकका बचतकर्ता धर्नामा

जिल्ला हुलाक कार्यालय बझाङमार्फत सञ्चालन भएको हुलाक बचत बैंकका बचतकर्ता आन्दोलित भएका छन् ।हुलाक बचत बैंकमा आफूले बचत गरेको रकम २ वर्षदेखि नपाएको भन्दै प्रमुख जिल्ला अधिकारी मोहन अधिकारीमार्फत बचतकर्ताले सरकारलाई ज्ञापन पत्र बुझाएका थिए । आफूहरुले बचत गरेको रकम भुक्तानी गरिदिन ज्ञापन पत्र बुझाएका बचतकर्ताले आइतबार जिल्ला हुलाक कार्यालयमा बचतकर्ताले धर्ना दिएका छन् ।बचतकर्ताले […]