धनगढीस्थित शिवशिखर बहुद्देश्यीय सहकारी संस्था लिमिटेडका बचतकर्ताले रकम फिर्ता माग्न थालेपछि कार्यालय नै बन्द भएको छ। बुटवल शाखामा बचतकर्ताले पैसा फिर्ता माग्न थालेपछि कार्यालय बन्द भएको हल्ला चलेसँगै धनगढी शाखामा पनि बचतकर्ता रकम फिर्ता माग्न थालेका हुन्।...