विद्यालयलाई ल्यापटप सहयोग

सिमकोट – दुर्गमको एक विद्यालयलाई ल्यापटप सहयोगस्वरुप उपलब्ध भएको छ। काठमाडौंको सास इस्टिच्युट प्राइभेट लिमिटेडले ती ल्यापटप विद्यालयलाई उपलब्ध गराएको हो। ल्यापटप उपलब्ध गराउन सहजीकरण गरेका सोही विद्यालयका शिक्षक छतुप लामाले न्यून आयश्रोत भएको दुर्गमको बालमन्दिर माविलाई तीन थान ब्रान्डेड ल्यापटप सहयोगस्वरुप उपलब्ध भएको जानकारी दिए। उनले आइतबार एक कार्यक्रम आयोजना गरी हस्तान्तरण गरिएको जनाए। […]

सम्बन्धित सामग्री

अर्घाखाँचीमा विद्यालयलाई ५० लाख सहयोग

अर्घाखाँची । अर्घाखाँचीको एक विद्यालयलाई आर्थिक सहयोग गरिएको छ । छत्रदेव गाउँपालिका वडा नम्बर ४ मा रहेको महेन्द्र विद्यावोध माध्यमिक विद्यालयलाई हिरक महोत्सवको अवसर पारी आर्थिक सहयोग भएको विद्यालयले जनाएको छ । विद्यालयका संस्थापक अध्यक्ष स्व. नेत्रलाल ज्ञवालीको छोरा विश्वमणि ज्ञवाली र शहिद स्व. राममणी ज्ञवालीकी श्रीमती कल्पना ज्ञवालीले संयुक्त रुपमा विद्यालयलाई ५० लाख १ […]

बिहे खर्च कटाएर विद्यालयलाई सहयोग

सल्यान : सल्यानको नवविवाहित जोडीले बिहेको खर्च बचाएर विद्यालयलाई सहयोग गरेको छ। कपुरकोट गाउँपालिका–६ निवासी किरणजंग बस्नेतको जोडीले बिहेमा गरिने खर्च कटौती गरी विद्यालयलाई सहयोग गरेको हो।उक्त जोडीले कपुरकोट गापा–५ रिमस्थित जीवनज्योति नमुना माविलाई पचास हजार रुपैयाँको अक्षयकोष स्थापना गर्ने गरी उक्त रकम सहयोग गरेको हो।उक्त रकमबाट प्राप्त ब्याजद्वारा विद्यालयमा अध्ययनरत अभिभावकविहीन बालबालिका, जेहेन्दार तथा गरिब छात्रछात्रालाई सहयोग गरिने बस्नेतले बताए। बस्नेत जीवनज्योति नमुना माव

एभरेष्ट बैंकद्वारा विद्यालयलाई आर्थिक सहयोग

एभरेष्ट बैंकले धुनिबेशी नगरपालिका वडा-७ खानीखोला धादिङमा अवस्थित श्री मच्छिन्द्र माध्यमिक विद्यालयलाई आर्थिक सहयोग गरेको छ।...

नाम्खाका सबै विद्यालयलाई शैक्षिक तथा खेलकुद सामग्री सहयोग

सिमकोट – उत्तरी नाम्खा गाउँपालिकाका सबै विद्यालयलाई शैक्षिक तथा खेलकुद सामग्री सहयोग गरिएको छ। विद्यालयको शैक्षिक र खेलकुुद क्षेत्रको विकासका लागि गाउँपालिकाको शिक्षा शाखाले ती सामग्री सहयोग गरेको हो। गाउँपालिका शिक्षा शाखाका प्रमुख मनराज बुढा कोरोनाबाट विद्यालयको शैक्षिक क्षेत्रमा परेको असरलाई कम गर्न गाउँपालिकाका १७ मध्ये १६ वटा विद्यालयलाई शैक्षिक तथा खेलकुद सामग्री सहयोग गरिएको […]

सिटिजन्स बैंकद्वारा विद्यालयलाई आर्थिक सहयोग

सिमकोट – सिटिजन्स बैंकले हुम्लाका दुई वटा विद्यालयलाई आर्थिक सहयोग गरेको छ। बैंकले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत सो सहयोग गरेको हो। बैंकका नाम्खा गाउँपालिका याल्वाङका म्यानेजर कलबहादुर रावलका अनुसार बैंकले गाउँपालिकाको होस्टेल हिमालयन चिल्ड्रेन सोसाइटी र कैलाश मानसरोवरलाई प्रतिविद्यालय ५० हजार रुपैयाँ सहयोग गरेको छ। उक्त सहयोग रकम विद्यालयले आवश्यकताअनुसार खर्च गर्न सक्ने म्यानेजर रावलले […]

विद्यालयलाई महालक्ष्मी विकास बैंकको सहयोग

महालक्ष्मी विकास बैंकले नक्सालस्थित नन्दी माध्यमिक विद्यालयलाई आर्थिक सहयोग गरेको छ ।सामाजिक उत्तरुदायित्वअन्तर्गत बैंकको दरवारमार्ग शाखाले विद्यालयलाई खेलकुदका सामग्री तथा पानी ट्याङ्की खरिदका लागि ५० हजार रुपैयाँ सहयोग गरेको हो ।विद्यालयमा आयोजित कार्यक्रममा सो रकम हस्तान्तरण गरिएको हो । विद्यालयमा अध्ययनरत बालबालिकालाई गुणस्तरिय शिक्षासँगै शारिरीक तथा बौद्घिक विकासका लागि खेलकुद अपरिहार्य भएको बैंकले जनाएको छ […]

एसएस फाउन्डेसनद्वारा डोटीको विद्यालयलाई झोला सहयोग

काठमाडौँ । एसएस फाउन्डेसनले डोटीको झिमे मालिका माध्यामिक विद्यालयलाई ८०० स्कुल झोला सहयोग गरेको छ । डोटीको केआई सिंह गाउँपालिका–४ मा अवस्थित सो विद्यालयलाई फाउन्डेसनले सहयोग गरेको हो । फाउन्डेसनबाट उपलब्ध झोला राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वअध्यक्ष पशुपति शमशेर जबराले स्थानीय समाजसेवी रणबहादुर बलायरलाई हस्तान्तरण गरे ।फाउन्डेसनका अध्यक्ष तथा वरिष्ठ कलाकार मदनदास श्रेष्ठको अगुवाइमा देशका विभिन्न […]

महालक्ष्मी विकास बैंकद्वारा विद्यालयलाई सहयोग

काठमाडौं, १३ माघ । महालक्ष्मी विकास बैंकले विद्यालयलाई स्यानिटरी प्याडसहितको भेन्डिङ मेसिन हस्तान्तरण गरेको छ । बैंकले काठमाडौंको बुद्धनगरस्थित बुद्घनगर आधारभूत विद्यालयलाई आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत सो मेसिन प्रदान गरेको हो । विद्यालयलाई भेन्डर मेसिन हस्तान्तरण गर्दै शखमुल शाखाका शाखा प्रबन्धक पुन्य श्रेष्ठले छात्राहरु महिनावारीको समयमा पनि निर्धक्क रुपले विद्यालय आउन सक्ने वातावरण बनाउन सो सहयोग […]

म्याग्दीको एक विद्यालयलाई आर्थिक सहयोग

बेनी । म्याग्दीको रघुगङ्गा गाउँपालिका–८ स्थित रितुङ माविलाई स्थानीयवासी भीमबहादुर छन्त्यालले रु एक लाख सहयोग गरेका छन् । हाल अमेरिकामा बस्दै आएका छन्त्यालले कान्छा हजुरबुबा दलबहादुर छन्त्यालको स्मृतिमा विद्यालयलाई सो रकम सहयोग गरेका हुन् । सो रकम उनले प्रधानाध्यापक खिमबहादुर छन्त्याललाई हस्तान्तरण गरे । छन्त्याललाई विद्यालय परिवारले सहयोगका लागि धन्यवाद दिएको छ । छन्त्यालले विद्यालयको […]

रोटरी क्लबद्वारा विद्यालयलाई सहयोग

दया फाउण्डेशनले सहयोग गर्दै आएको काठमाडौंको लगनमा रहेको आजाद आधारभूत विद्यालयलाई रोटरी क्लबले सहयोग गरेकोछ । २०७२ सालको भूकम्पले क्ष्ाित पु¥याएको भवन पुनर्निर्माण सम्पन्न गरेर हस्तान्तरण गरिएको छ ।सो भवन निर्माणका लागि रोटरी डिस्ट्रिक्ट ३२९२ को सहयोगमा रोटरी क्लब अफ काठमाडौं मिड टाउनले सो विद्यालयको कक्षा कोठाहरुको निर्माण सम्पन्न गरेको छ । क्लबले विद्यालयलाई आवश्यक […]