सल्यान : सल्यानको नवविवाहित जोडीले बिहेको खर्च बचाएर विद्यालयलाई सहयोग गरेको छ। कपुरकोट गाउँपालिका–६ निवासी किरणजंग बस्नेतको जोडीले बिहेमा गरिने खर्च कटौती गरी विद्यालयलाई सहयोग गरेको हो।उक्त जोडीले कपुरकोट गापा–५ रिमस्थित जीवनज्योति नमुना माविलाई पचास हजार रुपैयाँको अक्षयकोष स्थापना गर्ने गरी उक्त रकम सहयोग गरेको हो।उक्त रकमबाट प्राप्त ब्याजद्वारा विद्यालयमा अध्ययनरत अभिभावकविहीन बालबालिका, जेहेन्दार तथा गरिब छात्रछात्रालाई सहयोग गरिने बस्नेतले बताए। बस्नेत जीवनज्योति नमुना माव