म्याग्दीको एक विद्यालयलाई आर्थिक सहयोग

बेनी । म्याग्दीको रघुगङ्गा गाउँपालिका–८ स्थित रितुङ माविलाई स्थानीयवासी भीमबहादुर छन्त्यालले रु एक लाख सहयोग गरेका छन् । हाल अमेरिकामा बस्दै आएका छन्त्यालले कान्छा हजुरबुबा दलबहादुर छन्त्यालको स्मृतिमा विद्यालयलाई सो रकम सहयोग गरेका हुन् । सो रकम उनले प्रधानाध्यापक खिमबहादुर छन्त्याललाई हस्तान्तरण गरे । छन्त्याललाई विद्यालय परिवारले सहयोगका लागि धन्यवाद दिएको छ । छन्त्यालले विद्यालयको […]

सम्बन्धित सामग्री

अर्घाखाँचीमा विद्यालयलाई ५० लाख सहयोग

अर्घाखाँची । अर्घाखाँचीको एक विद्यालयलाई आर्थिक सहयोग गरिएको छ । छत्रदेव गाउँपालिका वडा नम्बर ४ मा रहेको महेन्द्र विद्यावोध माध्यमिक विद्यालयलाई हिरक महोत्सवको अवसर पारी आर्थिक सहयोग भएको विद्यालयले जनाएको छ । विद्यालयका संस्थापक अध्यक्ष स्व. नेत्रलाल ज्ञवालीको छोरा विश्वमणि ज्ञवाली र शहिद स्व. राममणी ज्ञवालीकी श्रीमती कल्पना ज्ञवालीले संयुक्त रुपमा विद्यालयलाई ५० लाख १ […]

पूर्वशिक्षकद्वारा आर्थिक सहयोग

म्याग्दीको अन्नपूर्ण गाउँपालिका-३ दाना काभ्रेमा रहेको सरस्वती आधारभूत विद्यालयलाई दुई पूर्व शिक्षकले दुई लाख रुपैयाँ बढी आर्थिक सहयोग गरेका छन्।...

पूर्वशिक्षकद्वारा आर्थिक सहयोग

म्याग्दीको अन्नपूर्ण गाउँपालिका-३ दाना काभ्रेमा रहेको सरस्वती आधारभूत विद्यालयलाई दुई पूर्व शिक्षकले दुई लाख रुपैयाँ बढी आर्थिक सहयोग गरेका छन्।...

एभरेष्ट बैंकद्वारा विद्यालयलाई आर्थिक सहयोग

एभरेष्ट बैंकले धुनिबेशी नगरपालिका वडा-७ खानीखोला धादिङमा अवस्थित श्री मच्छिन्द्र माध्यमिक विद्यालयलाई आर्थिक सहयोग गरेको छ।...

एभरेष्ट बैंकद्वारा विद्यालयलाई आर्थिक सहयोग

एभरेष्ट बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मुसिकोट सेरिगाऊँ रुकुमको श्री यमुनानन्द नमुना माध्यमिक विद्यालयलाई पूर्वाधार व्यवस्थापनका लागि आर्थिक सहयोग गरेको छ ।बैंकले सो विद्यालयमा फर्निचर व्यवस्थापनका लागि ४ लाख ६९ हजार नौ सय दश रुपैयाँ आर्थिक सहयोग गरेको छ । सो कार्यक्रममा एभरेष्ट बैंकका सीएसआर कमिटीको तर्फबाट सदस्य डा. गणेशराज गुरुङले विद्यालय व्यवस्थापन समितिका पूर्व […]

एभरेष्ट बैंकद्वारा विद्यालयलाई आर्थिक सहयोग

एभरेष्ट बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मुसिकोट सेरिगाऊँ रुकुमको श्री यमुनानन्द नमुना माध्यमिक विद्यालयलाई बेन्च र डेस्कको व्यवस्थापनको लागि चार लाख उनान्सत्तरी हजार नौ सय दश रुपैयाँ आर्थिक सहयोग गरेको छ । सो कार्यक्रममा एभरेष्ट बैंकका सीएसआर कमिटीको तर्फबाट सदस्य डा. गणेश राज गुरुङले विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष महेन्द्र राज गौतमलाई चेक हस्तान्तरण गरेका थिए । यसबाट विद्यालयको समष्टिगत विकासमा टेवा पुग्ने विश्वास बैंकले लिएको छ । सो कार्यक्रममा बैंकका बजार

विद्यालयलाई आर्थिक सहयोग

पुर्चौडी नगरपालिका–७ को गलिनाथ मावि, बडगाउँलाई निर्माण व्यवसायी अम्मरबहादुर बिष्टले ४ लाख रुपैयाँ आर्थिक सहयोग गरेका छन्।...

सिटिजन्स बैंकद्वारा विद्यालयलाई आर्थिक सहयोग

सिमकोट – सिटिजन्स बैंकले हुम्लाका दुई वटा विद्यालयलाई आर्थिक सहयोग गरेको छ। बैंकले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत सो सहयोग गरेको हो। बैंकका नाम्खा गाउँपालिका याल्वाङका म्यानेजर कलबहादुर रावलका अनुसार बैंकले गाउँपालिकाको होस्टेल हिमालयन चिल्ड्रेन सोसाइटी र कैलाश मानसरोवरलाई प्रतिविद्यालय ५० हजार रुपैयाँ सहयोग गरेको छ। उक्त सहयोग रकम विद्यालयले आवश्यकताअनुसार खर्च गर्न सक्ने म्यानेजर रावलले […]

आमाहरुले पढ्ने विद्यालयलाई म्याग्दी जेसीजको आर्थिक सहयोग

गलेश्वर । उमेरले नेटो काटिसकेका र औपचारिक शिक्षा हासिल गर्नबाट वञ्चित भएका आमाले अध्ययन गर्ने म्याग्दीको एक विद्यालयलाई म्याग्दी जेसिजले एक लाख आर्थिक सहयोग गरेको छ । महिलामात्र अध्ययनरत उज्यालो वैकल्पिक विद्यालयलाई म्याग्दी जेसीजले आर्थिक सहयोग गरेको हो । विद्यालय जाने उमेरमा अध्ययन गर्ने चाहना हुँदाहुँदै पनि विविध कारणले विद्यालय नगई घरमा बसेकालाई लक्षित गरी […]

ज्योति विकास बैंकद्वारा सुर्खेतको जन नमुना माध्यामिक विद्यालयलाई आर्थिक सहयोग

ज्योति विकास बैंकले सुर्खेतको पिपल चौतारामा रहेको श्री जन नमुना माध्यमिक विद्यालयलाई पिउने पानीको धारा निर्माण र व्यवस्थापनका लागि आर्थिक सहयोग गरेको छ ।