रोटरी क्लबद्वारा विद्यालयलाई सहयोग

दया फाउण्डेशनले सहयोग गर्दै आएको काठमाडौंको लगनमा रहेको आजाद आधारभूत विद्यालयलाई रोटरी क्लबले सहयोग गरेकोछ । २०७२ सालको भूकम्पले क्ष्ाित पु¥याएको भवन पुनर्निर्माण सम्पन्न गरेर हस्तान्तरण गरिएको छ ।सो भवन निर्माणका लागि रोटरी डिस्ट्रिक्ट ३२९२ को सहयोगमा रोटरी क्लब अफ काठमाडौं मिड टाउनले सो विद्यालयको कक्षा कोठाहरुको निर्माण सम्पन्न गरेको छ । क्लबले विद्यालयलाई आवश्यक […]

सम्बन्धित सामग्री

धुम्रवराहमा ‘कुसो रोट्रयाक्ट क्लब’को सहयोग

काठमाडौं। काठमाडौं विश्वविद्यालयअन्तर्गतको ‘कुसोम रोट्रयाक्ट क्लब’ले धुम्रवराह माध्यमिक विद्यालयलाई विभिन्न सामग्री सहयोग गरेको छ । शुक्रवार सो विद्यालयमा आयोजित एक कार्यक्रमका बीच क्लबका संस्थापक सभापति स्नेहा चिमौरियाले मर्यादित महीनावारी दिवसको अवसरमा कक्षा ७ देखि १० सम्मका छात्रालाई लक्षित गरी विभिन्न सामग्री हस्तान्तरण गरेकी हुन् ।  सो अवसरमा पुन: प्रयोग गर्न मिल्ने प्याड १३० थान, २५ थान अन्डरवेयर, कलर पेन्सिल तथा कलर ९६ थान, कपी १०० थान, पुस्तकालयको लागि सन्दर्भ पुस्तक ७० ओटा, पेन्सिल ब्याग १०० ओटा, खेलकुद सामग्री (ब्याडमिन्टन, फुटबल र टेवल टेनिस) र ट्र्याकसुट लगायतका लुगा विद्यालयका प्रधानाध्यापक सुजाता राजलवटमार्फत हस्तान्तरण गरिएको हो । संस्थापक सभापति चिमौरियाले आगामी दिनमा पनि विद्यालयलाई सक्दो सहयोग गर्दै जाने बताइन् । उक्त कार्यक्रमलाई सफल बनाउन रोटरी क्लब अफ पाटन साउथ, प्रभु बैंक, इ नयाँ क्याफे र बुद्ध पब्लिकेशनलगायतको सहयोग रहेको बताइएको छ ।

न्यू क्यापिटल कलेजलाई रोटरीको सम्मान

चितवन  । चितवनको न्यू क्यापिटल कलेज र कलेजको इन्टर्‍याक्ट क्लबले डिष्ट्रिक्ट अवार्ड प्राप्त गरेका छन् । मिसन शिक्षादीक्षा परियोजनाअन्तर्गत रहेर कलेजले मकवानपुरको राक्सिराङ गाउँपालिका–५ मा रहेको प्रजा जागृत विद्यालयलाई शैक्षिक सामग्री वितरण गरेको भन्दै सो सम्मान प्रदान गरिएको हो । सामाजिक सेवामा सक्रिय भएकाले १४५ क्लबबाट उत्कृष्ट छनोट भई रोटरी इन्टरनेशनल डिष्ट्रिक्ट ३२९२ ले उक्त अवार्ड प्रदान गरेको हो । कलेजले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत  विद्यालयलाई ७० हजार रुपैयाँ बराबरको सामग्री सहयोग गरेको इन्टर्‍याक्ट क्लबका अध्यक्ष दिभ्यस अधिकारीले जानकारी दिए ।

बैतडीमा प्रथम विद्यालय सरसफाई सम्मेलन सम्पन्न

बैतडी । बैतडीको दोगडाकेदार गाउँपालिका-२ कफलकोटमा रहेको रौलेश्वर माविमा प्रथम विद्यालय सरसफाई सम्मेलन शुक्रबार सम्पन्न भएको छ । विद्यालयलाई तीनतारे घोषणा गर्ने उद्येश्यले सम्मेलनको आयोजना गरिएको विद्यालयका प्रधानाध्यापक नरेन्द्रबहादुर भाटले जानकारी दिनुभएकाे हाे । रोटरी क्लबको आर्थिक सहयोग तथा संयोजन नेपालको प्राविधिक सहयोगमा विद्यालयमा सरसफाई तथा स्वच्छता सम्बन्धि कार्यक्रम सञ्चालन गरेपछि विद्यालयले सम्मेलनको आयोजना गरेको […]

बैतडीमा प्रथम विद्यालय सरसफाई सम्मेलन सम्पन्न

बैतडी । बैतडीको दोगडाकेदार गाउँपालिका-३ श्रीकोटमा रहेको सनातन धर्म मावि खोचलेकमा प्रथम विद्यालय सरसफाई सम्मेलन सम्पन्न भएको छ । विद्यालयलाई तीनतारे घोषणा गर्ने उदेश्यले याे सम्मेलनको आयोजना गरिएको विद्यालयका प्रधानाध्यापक बलदेव नाथले जानकारी दिनुभएकाे हाे । रोटरी क्लबको आर्थिक सहयोग तथा संयोजन नेपालको प्राविधिक सहयोगमा विद्यालयमा सरसफाई तथा स्वच्छता सम्बन्धि कार्यक्रम सञ्चालन गरेपछि विद्यालयले सम्मेलनको […]

आजाद आधारभूत विद्यालयलाई रोटरी क्लबको सहयोग

काठमाडौं (अस) । दया फाउन्डेसनद्वारा सहयोग दिइँदै आएको काठमाडौंको लगनस्थित आजाद आधारभूत विद्यालयमा ०७२ को  भूकम्पले भौतिक संरचनामा क्षति पु¥याएपछि पठनपाठनमा समस्या भइरहेको छ । विद्यार्थीको पठनपाठनलाई निरन्तरता दिन रोटरी भूकम्प राहत कार्यक्रमअन्तर्गत रोटरी डिस्ट्रिक्ट ३२९२ को सहयोगमा रोटरी क्लब अफ काठमाडौं मिड टाउनले विद्यालयको कक्षाकोठा निर्माण गरिदिएको छ ।क्लबले विद्यालयलाई डेस्क, बेन्च, कम्प्युटर टेबल, कुर्सी, दराज तथा अन्य फर्निचरसमेत उपलब्ध गराएको छ । कार्यक्रममा दया फाउन्डेसनका पूर्वअध्यक्ष तथा रोटरी डिस्ट्रिक्ट ३२९२ का एसिस्टेन्ट गभर्नर नीभा माथेमा प्रधान, फाउन्डेसनका अध्यक्ष राजेश प्रधान र रोटरी क्लब अफ काठमाडौं मिड टाउनका प्रेसिडेन्ट प्रमोद पौडेल सहभागी थिए । विद्यालय व्यवस्थापन समितिका पदाधिकारीलाई नवनिर्मित कक्षाकोठासँगै डेस्क, बेन्च, कम्प्युटर टेबललगायत सामग्री हस्तान्तरण गरियो ।फाउन्डेसनका अध्यक्ष प्रधानले विद्यालयको गुणस्तरीय शिक्षाका रोटरी क्लबले उपलब्ध गराएको सहयोगपछि करिब १ सय बालबालिका लाभान्वित हुने बताए ।

रोटरी क्लवद्वारा आजाद विद्यालयका कक्षाकाेठा निर्माण

काठमाडौँ – दया फाउण्डेसनद्वारा सहयोग प्रदान गर्दै आइरहेको काठमाडौँ लगनस्थित सरकारी विद्यालय आजाद आधारभूत विद्यालयको  रोटरी क्लब अफ काठमाडौँ मिड टाउनले कक्षा कोठाहरुको निर्माण सम्पन्न गरेको छ। रोटरी भूकम्प राहत कार्यक्रमअन्तर्गत रोटरी डिस्ट्रिक्ट ३२९२ को सहयोगमा क्लबले विद्यालयलाई डेस्क, बेन्च, कम्प्युटर टेबल, कुर्सी, दराजलगायत फर्निचरहरु समेत उपलब्ध गराएको छ। २०७२ सालको  महाभूकम्पले विद्यालयको भौतिक संरचनामा […]

रोटरी क्लबले आजाद आधारभूत विद्यालयलाई गर्यो सहयोग

दया फाउण्डेसनले सहयोग प्रदान गर्दै आएको काठमाडौं लगनस्थित सरकारी विद्यालय आजाद आधारभूत विद्यालयलाई रोटरी क्लबले सहयोग उपलब्ध गराएको छ । २०७२ सालको भूकम्पले भौतिक संरचनाहरुमा क्षति पुर्याएका कारणले विद्यार्थीलाई पठनपाठनमा कठिनाइ भएको पाइएपछि रोटरीले सहयोग गरेको हो ।‘रोटरी भूकम्प राहत कार्यक्रम’ अन्तर्गत रोटरी डिस्ट्रिक्ट ३२९२ को सहयोगमा रोटरी क्लब अफ काठमाडौं मिड टाउनले सो विद्यालयको कक्षा कोठाहरूको निर्माण सम्पन्न गरेको हो । साथै क्लबले विद्यालयलाई डेस्क, बेन्च, कम्प्युटर टेबल, कुर्स

अन्नपूर्ण माबीलाई १ लाख २५ हजार बराबरका स्टेशनरी

कास्की । बाबा फ़ाउण्डेशन नेपालले रोटरी क्लब अफ़ पोखरा न्यूरोडको सहकार्यमा पर्वतको अन्नपूर्ण माध्यमिक विद्यालयलाई रु १ लाख २५ हजार रूपैया मूल्य बराबरका स्टेशनरी सामग्री सहयोग गरेको छ । फ़ाउण्डेशनले शुक्रवार बिधालय परिसरमा आयोजित एक कार्यक्रममा १ हज़ार ५ सय प्रति कपि, ६ सय वटा डटपेन, १ सय ५० वटा सिसाकलम, १०० वटा कटर र […]

महालक्ष्मी विकास बैंकद्वारा विद्यालयलाई सहयोग

महालक्ष्मी विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न शाखाहरुबाट विभिन्न कार्यक्रमहरु गर्दै आइरहेको छ । सोही कार्यलाई निरन्तरता दिँदै बैंकको भैरहवा शाखाले रुपन्देहीको सिद्घार्थनगर नगरपालिका १ मा अवस्थित बेलहिया माध्यामिक विद्यालयमा निर्माण गर्न लागिएको महिलामैत्री शौचालयका लागि एक लाख पचहत्तर हजार रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ ।बुधबार रोटरी क्लब अफ भैरहवाका संस्थापक […]