परिवार नै बन्धक बनाएर लुटपाट

बाँकेको खजुरामा एउटा परिवारलाई नै बन्धक बनाई लुटपाट भएको छ । खजुरा गाउँपालिका वडा नं ४ डी गाउँका सुन व्यवसायी हरिबहादुर सुनार र उनको परिवारलाई बन्धक बनाएर लुटपाट गरिएको हो ।

सम्बन्धित सामग्री

उपचार खर्च अभावमा खोरभित्रै बन्धक

परिवारका सदस्यलाई खोरभित्र बन्धक बनाउने रहर कसैलाई हुन्न । बिरामी भए पछि उपचार गराउने कर्तव्य परिवार कै हो । तर, आर्थिक दुरावस्थाका कारण उपचार गराउन नसक्दा परिवारका प्रियजनलाई खोर तथा सांग्लामा बाँधेर महिनौं दिनसम्म बन्धक बनाएर राख्ने गरिएका छन् । समाजमा हुने यस्ता  अवस्थाको उदाहरणका रुपमा धनकुटा र ताप्लेजुङका यी दुई पात्रलाई लिन सकिन्छ ।