डेरा खोज्न आएको बहानामा एक घरमा लुटपाट भएको छ । पेप्सिकोलानिवासी पवित्रा विडारी उप्रेतीको घरमा यसरी लुटपाट भएको हो ।सनसिटी अपार्टमेन्टसँगै रहेको हिमालय टोलमा डेरा खोज्न आएका ती युवाले पवित्रालाई घरभित्रै बन्धक बनाएर सुनको सिक्री लुटेका थिए । असोज ८ मा भएको सो लुट प्रहरीका लागि टाउको दुखाइको विषय थियो । तर, लामो अनुसन्धान पछि लुटेरा पक्राउ परेका छन् ।महानगरीय अपराध महाशाखा र महानगरीय प्रहरी वृत्त बानेश्वरले लुटमा संलग्न ५ जना आरोपीलाई पक्रेको हो । पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक घर भएका विश्व