काठमाडौँको फोहोर उठाउन नसकेपछि मेयर शाक्यले प्रधानमन्त्रीलाई लेखे पत्र

काठमाडौँ– काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापनमा कठिनाइ भएपछि काठमाडौँ महानगरपालिकाका मेय विद्यासुन्दर शाक्यले प्रधानमन्त्री शेरबहादुर देउवासँग सहयोग मागेका छन् । मेयर शाक्यले फोहोर उठाउन समस्या भएपछि मंगलबार पत्र लेख्दै प्रधानमन्त्री देउवाको ध्यानाकर्षण गराएका हुन् । उनले पत्रमा बञ्चरेडाँडा ल्यान्डफिल साइट र त्यहाँसम्म पुग्ने बाटो तत्काल बनाउन प्रधानमन्त्रीसँग माग गरेका छन् । शहरी विकास विभाग, सडक विभाग […]

सम्बन्धित सामग्री

सिंहदरबारको फोहोर नउठाएको भन्दै मेयर बालेनविरुद्ध परेको रिटको सुनुवाइ आज

काठमाडौँ – सिंहदरबारको फोहोर उठाउन आदेशको माग गर्दै काठमाडौँ महानगर प्रमुख बालेन शाहविरुद्ध सर्वोच्च अदालतमा परेको रिटमा मंगलबार सुनुवाइ हुँदैछ। प्रमुख प्रशासनिक केन्द्रको फोहोर नउठाउने काठमाडौँ महानगरपालिकाका मेयर बालेनविरुद्ध अधिवक्ता पदमबहादुर श्रेष्ठले सिंहदरबारको फोहोर उठाउन आदेशको माग गर्दै रिट दायर गरेका थिए। काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाहले आफूलाई संघीय सरकारले सहयोग नगरेको झोकमा एक हप्तादेखि […]

सिंहदबार र राष्ट्रपति कार्यालयको फोहोर उठाउन माग गर्दै सर्वोच्चमा रिट

काठमाडौं । सिंहदबार, राष्ट्रपति कार्यालय र प्रधानमन्त्री आवास क्षेत्रको फोहोर उठाउन माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर गरिएको छ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई विपक्षी बनाई सोमबार अधिवक्ता पदमबहादुर श्रेष्ठले दायर गरेको रिट निवेदनमा यस्तो माग गरिएको छ । काठमाडौं महानगरले फोहर नउठाउने निर्णय गरेपछि फोहोर धेरै समय […]

उपत्यकाको फोहोर ल्याण्डफिल साइट पुर्याउन समन्वय  गर्दै छौँ : मेयर साह

काठमाडौं :  काठमाडौं महानगरका प्रमुख बालेन साहले उपत्यकाको फोहोर ल्याण्डफिल साइट पुग्ने सडक निर्माणका लागि सडक विभागसँग समन्वय भइरहेको बताएका छन्। सोमबार काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनमा काम गर्ने निजी तथा गैरसरकारी संघ संस्थाका प्रतिनिधिसँगको भेटमा उनले  सो कुरा बताएका हुन्।भेटका क्रममा प्रतिनिधिहरूले बर्खामा हुने सडक समस्याको कुरा उठाएपछि प्रमुख साहले निर्माण हुन बाँकी रहेको सडक खण्ड चाँडै बनाइसक्न आफूले समन्वय गरिरहेको बताए। काठमाडौंका सडकमा भएको सबै फोहोर उठाउन तपाईं

काठमाडौंको फोहोर उठाउन प्रहरीको पनि साथ (फोटोफिचर)

काठमाडौं : काठमाडौं उपत्यकाको फोहोर विसर्जन गर्ने सहमति भएपछि काठमाडौंका गल्लीमा थुप्रिएको फोहोर उठाउन थालिएको छ।  स्थानीय, नेपाल प्रहरी र महानगरका कर्मचारीले  फोहोर उठाएर गाडीमा राख्न थालेका छन्। महानगरपालिकाको फोहर आजखि नै उठाउने सहमति भएको थियो। सहरी विकासमन्त्री रामकुमारी झाँक्री, काठमाडौं महानगरका मेयर बालेन्द्र शाहसहितको रोहबरमा सोमबार फोहोर उठाउने सहमतिपत्रमा हस्ताक्षर भएको भएको थियो। सहमतिपत्रमा सहरी विकास मन्त्रालयका तर्फबाट बन्चरेडाँडा फोहर व्यवस्थापन आयोजनाका

काठमाडौंको फोहोर उठाउन नसकेपछि बालेनलाई तनाव, फेरि भेटे मन्त्री झाँक्रीलाई

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन)ले काठमाडौंको फोहोर व्यवस्थापनबारे पुनः शहरी विकास मन्त्री रामकुमारी झाँक्रीसँग परामर्श गरेका छन् । बन्चरेडाँडामा कहिले र कसरी फोहोर लैजाने भन्ने विषयमा शनिबार मन्त्री झाँक्री र मेयर साहबीच छलफल भएको हो । मन्त्री झाँक्रीले बन्चरेडाँडा ल्याण्डफिल्ड साइटको 'सेल वान'मा फोहोर फाल्न सकिने गरी निर्माण भइसकेकोले फोहोर व्यवस्थापनका लागि महानगरलाई आफ्नो पूर्ण सहयोग रहने बताइन् । उनले बन्चरेडाँडा ल्याण्डफिल्ड साइटबारे मन्त्रालयले गरेको प्रति

वडा अध्यक्षहरुले मेयरकै घर अगाडि थुपारे फोहोर

१४ कात्तिक, जनकपुरधाम। थुप्रिदै गएको फोहोर उठाउन चासो नदिएको भन्दै जनकपुरधाम उप महानगरपालिकाका वडा अध्यक्षहरु आन्दोलनमा उत्रिएका छन् । उनीहरुले मेयरको घर अगाडि फोहोर थुपारेका छन् । वडा नम्बर १, २, ३, ४, ५, ७ र १० नम्बर वडाका अध्यक्षले फोहोर ट्याक्टरमा राखी मेयर साहको घर अगाडि राखेका हुन् । ‘हामीले पटक–पटक भन्दा पनि फोहोर […]

फोहोरको मुद्दा लिएर बालुवाटार पुगे मेयर शाक्य

काठमाडौँ । उपत्यकाको फोहोर उठाउन नसकिने अवस्था आएको भन्दै काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले प्रधानमन्त्री शेरबहादुर देउवालाई ध्यानाकर्षण गराएका छन् । प्रधानमन्त्री देउवाले जति सक्दो छिटो उपत्यकाको फोहोर व्यवस्थापनको वातावरण बनाइदिने आश्वासन दिएका छन् । देउवालाई भेट्न सोमबार मेयर उपमेयर हरिप्रभा खड्गी श्रेष्ठलगायत जनप्रतिनिधि बालुवाटार पुगेका थिए । मेयर शाक्यले उपत्यकाको फोहोर फाल्ने स्थान नुवाकोटको […]

सिसडोलको सडक बिग्रिँदा काठमाडौंमा फोहोर थुप्रियो

फोहोर व्यवस्थापन केन्द्र सिसडोलमा जाने सडक बिग्रिएका कारण काठमाडौं उपत्यकाको विभिन्न शहरको फोहोर उठ्न नसकेको काठमाडौं महानगरपालिकाले जनाएको छ ।हाल काठमाडौं उपत्यकाका विभिन्न शहरहरुमा फोहोर थुप्रिएका छन् भने महानगरपालिकाले केही दिनदेखि फोहोर उठाउन नसक्दा प्रदूषण बढीरहेको छ । यस सम्बन्धमा सञ्चारकर्मीसँग कुरा गर्दै काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले वर्षात्का कारण सिसडोल सडकखण्डमा पहिरो जाने तथा […]