काठमाडौं । सिंहदबार, राष्ट्रपति कार्यालय र प्रधानमन्त्री आवास क्षेत्रको फोहोर उठाउन माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर गरिएको छ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई विपक्षी बनाई सोमबार अधिवक्ता पदमबहादुर श्रेष्ठले दायर गरेको रिट निवेदनमा यस्तो माग गरिएको छ । काठमाडौं महानगरले फोहर नउठाउने निर्णय गरेपछि फोहोर धेरै समय […]