दोलखामा देउवा पक्ष तेस्रो, पौडेल र सिटौला पक्षबीच दोस्रो चरणको निर्वाचन हुने

दोलखा । नेपाली कांग्रेस दोलखाको सभापति चयनका लागि दोस्रो चरणको निर्वाचन हुने भएको छ । पहिलो चरणको निर्वाचनमा कांग्रेस विधानअनुसार सभापतिका कुनैपनि उम्मेदवारले ५० प्रतिशत मत कटाउन नसकेपछि दोस्रो चरणमा मतदान हुने भएको हो । सभापतिमा संस्थापन पक्षका वर्तमान सभापति रुद्रबहादुर खड्का , वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका बर्मा लामा, पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला पक्षका […]

सम्बन्धित सामग्री

पहिलो चरणको निर्वाचन सामाग्री ढुवानी सकियो : आयोग

काठमाडौं । निर्वाचन आयोगले आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि सबै जिल्लामा पहिलो चरणको निर्वाचन सामाग्री ढुवानी गरिसकेको जनाएको छ । यीमध्ये डोल्पा, मुगु, जुम्ला, हुम्ला, बाजुरा, गोरखा, मनाङ र सिन्धुली जिल्लालाई आवश्यक पर्ने सम्पूर्ण सामग्री ढुवानी भइसकेको छ भने बाँकी जिल्लामा थप सामाग्री दोस्रो चरणमा लगिने कार्यक्रम रहेको निर्वाचन आयोगका सहप्रवक्ता सूर्यप्रसाद […]

सकियो पहिलो चरणको निर्वाचन सामग्री ढुवानी

काठमाडाैँ- आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका निर्वाचनका लागि सबै जिल्लामा पहिलो चरणको निर्वाचन सामग्री ढुवानी भइसकेको छ। यीमध्ये डोल्पा, मुगु, जुम्ला, हुम्ला, बाजुरा, गोरखा, मनाङ र सिन्धुली जिल्लालाई आवश्यक पर्ने सम्पूर्ण सामग्री ढुवानी भइसकेको छ भने बाँकी जिल्लामा थप सामग्री दोस्रो चरणमा लगिने कार्यक्रम रहेको निर्वाचन आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी […]

सबै जिल्लामा पहिलो चरणको निर्वाचन सामग्री ढुवानी सम्पन्न

काठमाडौं : निर्वाचन आयोगले मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि सबै जिल्लामा पहिलो चरणको निर्वाचन सामग्री ढुवानी कार्य सम्पन्न भएको जनाएको छ ।यी मध्ये डोल्पा, मुगु, जुम्ला, हुम्ला, बाजुरा, गोरखा, मनाङ र सिन्धुली जिल्लालाई आवश्यक पर्ने सम्पूर्ण सामग्री ढुवानी सम्पन्न भएको छ भने बाँकी जिल्लामा थप सामग्री दोस्रो चरणमा लगिने कार्यक्रम रहेको आयोगले जनाएको छ । आयोगले हालसम्म ९३ ट्रक सामान ढुवानी गरिसकेको छ । दोस्रो चरणमा धेरै जनसंख्या र निर्वाचन क्षेत्र भएका तराईका

७७ वटै जिल्लामा पहिलो चरणको निर्वाचन सामग्री ढुवानी सम्पन्न

निर्वाचन आयोगले मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि सबै ७७ वटै जिल्लामा पहिलो चरणको निर्वाचन सामग्री ढुवानी कार्य सम्पन्न गरेको छ।...

बारामा काँग्रेस सभापतिका लागि दोस्रो चरणको निर्वाचन हुने

नेपाली काँग्रेस बाराको सभापति पदका लागि दोश्रो चरणको निर्वाचन हुने भएको छ । नेपाली काँग्रेस बाराको १४ औं अधिवेशन अन्तर्गत जिल्ला सभापतिसहितको कार्य समिति चयन गर्न बुधवार कलैयामा भएको निर्वाचनमा सभापतिका कुनै पनि उम्मेदवारले ५० प्रतिशत मत कटाउन नसकेका हुन् ।काँग्रेसको विधानमा सभापति निर्वाचित हुन ५० प्रतिशतभन्दा बढी मत हासिल गर्नुपर्छ । बिहीबार बिहान सम्पन्न मतपरिणाम अनुसार सभापतिमा ८ सय ३३ मत प्राप्त गरेर राजेश राय यादव प्रथम, ८ सय ९ मत प्राप्त गरेर शम्भु बहादुर बुढाथोकी दोश्रो र ७ सय ८ मत प्राप

दोस्रो चरणको निर्वाचन हुने भएपछि कांग्रेस नेताहरुको दौडधूप

काठमाडौं । नेपाली कांग्रेस सभापतिका लागि दोस्रो चरणको निर्वाचन हुने भएपछि नेताहरु दौडधूपमा लागेका छन् । दोस्रो चरणमा भिड्ने निकटतम् प्रतिद्वन्दी शेरबहादुर देउवा र शेखर कोइराला ब्यक्तिगत रुपमा र उनीहरुका दूतहरुको दौडधूप विहानैदेखि चलिरहेको छ । दोस्रो चरणको निर्वाचन हुने भएपछि वरिष्ठ नेता रामचन्द्र पौडेलले लैनचौरको एक पार्टी प्यालेसमा प्रतिनिधिहरुका लागि चियापान कार्यक्रम आयोजना गर्नुभएको […]

काँग्रेस सभापतिको दोस्रो चरणको निर्वाचन पनि आजै हुने

काठमाडौँ । नेपाली काँग्रेसको सभापति पदका लागि दोस्रो चरणको निर्वाचन पनि आजै हुने काँग्रेस निवार्चन आयोगले जनाएको छ । प्रतिस्पर्धी कुनै पनि उम्मेदवारले खसेको मतको बहुमत नल्याएकाले सभापति चयन प्रक्रिया दोस्रो चरणमा पुगेको हो ।