१२ कात्तिक, काठमाडौं । धादिङको नीलकण्ठ– ५ का पूर्णबहादुर श्रेष्ठ काठमाडौंको नागार्जुन नगरपालिका– १ मा मासु पसल चलाउँछन् । उनको धादिङ मिट सपले हरेक वर्ष दशैंमा निकै राम्रो व्यापार गर्थ्यो । यस वर्ष पनि दशैं नजिकिएसंगै पूर्णबहादुरले धादिङ र गोरखाबाट मासु बिक्रीका लागि २ दर्जन खसी–बोका खरिद गरेर ल्याए । फूलपातीको अघिल्लो दिन काठमाडौं आइपुगेका खसी–बोकाको […]
यस वर्षको दसैंमा दाङबाट एक करोड ४ लाख मूल्यका खसी बोका निर्यात भएका छन् ।खाद्य व्यवस्था तथा व्यापार कम्पनी तुलसीपुरले दसैंका लागि जिल्लाबाट एक करोड ४ लाख ४८ हजार ९ सय ७५ रुपैयाँको खसी बोका खरिद गरेर काठमाडौ पठाएको व्यापार कम्पनीका प्रमुख तिलक सुनारले जानकारी दिए । यो बाहेक व्यवसायीले पनि खसी बोका खरिद गरेर […]
दाङ – पशुपालनबाट दाङका किसानले राम्रो कमाइ गर्न थालेका छन् । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले दाङबाट खसी बोका खरिद गरी काठमाण्डौ पठाउन थालेपछि दाङका किसानले खसी बोकाको राम्रो मूल्य पाउन थालेका छन् ।
व्यापारीहरु घर घरमा पुगेर आफैँ मूल्य गरी किसानका खसी बोका खरिद गर्ने गरेकोमा अब भने आफूहरुले तोकेको मूल्यमा तौल गरेर मात्र बिक्री गर्ने गरेको किसानहरु बताउँछन् । तौल गरेर बिक्री गर्दा खसी बोकाको मूल्य राम्रो पाउने गरेको बाख्रा पालक किसानहरुको भनाइ छ ।
दशैँ सुरु भएसँगै दाङमा खसी बोकाको किनबेच बढ...
कैलालीको चुरे गाउँपालिकाका किसान जीवन थापाले यसपालि आफ्नै खोरमा पालेका नौ गोटा खसी र १२ बोका बिक्री गरे। काठमाडौँ र पोखराबाट आएका व्यापारीसँग खोरमै उचित मूल्यमा खसी बोका बेच्न पाउँदा उनी खुशी मुद्रामा थिए ।“पछिल्ला वर्षमा माग बढेसँगै पोखरा र काठमाडौँका व्यापारीले खोरमै पुगेर खसी बोका खरिद गरेर लैजान थालेका छन्”, धनगढीमा खसी बोकाको घुम्ती व्यापार गरिरहेको भेटिनुभएका थापाले भने, “यसले बाख्रापालन गर्ने किसानमा यो व्यवसायप्रति हौसला बढेको छ ।” चुरे गाउँपालिकामा एउटै खोरब
काठमाडौँ– बल्खुदेखि कंलकी आसपासमा खसी–बोका खरिद–बिक्री गर्नेको लर्को फूलपातीको दिन पनि देखियो। उक्त क्षेत्रमा धादिङ, उदयपुर सिरहा तथा काठमाडौँ उपत्यकाका विभिन्न ठाँउबाट किसानहरु खसी–बोका बिक्री गर्न आएका हुन्। उनीहरुमध्ये अधिकांश खसी–बोका बिक्री गरेर दसैंको खर्च जुटाउन राजधानी पुगेका हुन्। धादिङका मणिप्रसाद रुपाखेती पनि दसैं खर्चको जोहो गर्न खसी–बोकालाई लिएर राजधानी आइपुगेको बताउँछन्। ‘दसैँका बेला हो […]
दाङ । यस वर्ष दसैँ तिहारका लागि दाङबाट काठमाडौँ एक हजार खसी–बोका पठाइने भएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, तुलसीपुरले खसी–बोका पठाउन लागेको हो । खसी–बोका खरिद प्रक्रिया थालिएको कार्यालयका निमित्त प्रमुख नहकुल चौधरीले जानकारी दिनुभयो । “कर्मचारी खसी–बोका खरिद गर्न खोज्न गाउँगाउँ पुगेका छन् । खरिद दरबारे किसानलाई पत्राचार गरिएको छ, […]
यस वर्ष दसैँ तिहारका लागि दाङबाट काठमाडौँ एक हजार खसी–बोका पठाइने भएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, तुलसीपुरले खसी–बोका पठाउन लागेको हो । खसी–बोका खरिद प्रक्रिया थालिएको कार्यालयका निमित्त प्रमुख नहकुल चौधरीले जानकारी दिए । “कर्मचारी खसी–बोका खरिद गर्न खोज्न गाउँगाउँ पुगेका छन् । खरिद दरबारे किसानलाई पत्राचार गरिएको छ, सोमबारसम्म पश्चिम दाङबाट २०० खसी–बोका काठमाडौँ पठाउँछौँ”, उनले भने । पहिलो चरणमा ६०० र दोस्रो चरणमा ४०० खसी&
२८ भदौ, काठमाडौं । दशैंका लागि काठमाडौं उपत्यकामा बिक्री गर्न सरकारी स्वमित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले च्याङ्ग्रा र खसी-बोका खरिद गर्न तयारी थालेको छ ।
घटस्थापनासम्म काठमाडौं ल्याई पुर्याउने गरी १४ सय च्याङ्ग्रा र १६ …
काठमाडौं उपत्यकामा दसैँका लागि खसी, बोका र च्याङ्ग्रा आयात तिब्र भएको छ । व्यवसायीले कलंकीमा खसी बजार नै संचालन गरेका छन् । त्यहाँ खसी, बोका खरिद गर्ने र बिक्री गर्नेको...पूरा पढ्नुहोस् »