१२ कात्तिक, काठमाडौं । धादिङको नीलकण्ठ– ५ का पूर्णबहादुर श्रेष्ठ काठमाडौंको नागार्जुन नगरपालिका– १ मा मासु पसल चलाउँछन् । उनको धादिङ मिट सपले हरेक वर्ष दशैंमा निकै राम्रो व्यापार गर्थ्यो । यस वर्ष पनि दशैं नजिकिएसंगै पूर्णबहादुरले धादिङ र गोरखाबाट मासु बिक्रीका लागि २ दर्जन खसी–बोका खरिद गरेर ल्याए । फूलपातीको अघिल्लो दिन काठमाडौं आइपुगेका खसी–बोकाको […]