उमा पौडेलको ‘घुम्टी’ विमोचन

२७ चैत, काठमाडौं । उमा पौडेलको पुस्तक ‘घुम्टी’ विमोचन भएको छ । काठमाडौंमा आयोजित कार्यक्रममा श्रम रोजगार तथा सामाजिक सुरक्षा सचिव एकनारायण अर्याल, सुरक्षित आप्रवास परियोजनाका टिम लिडर सीता घिमिरे, लेखक तथा पत्रकार होम कार्की लगायतले पुस्तक विमोचन गरेका हुन् । ‘घुम्टी’ रोजगारीका सिलसिलामा विदेशिएका युवाहरू र उनीहरूको पर्खाइमा बसेका परिवारको भावना समेटिएको वास्तविक कथा […]

सम्बन्धित सामग्री

कथासंग्रह ‘तनुजा’को विमोचन

११ असोज, काठमाडौं । साहित्यकार डा. जानुका पौडेल नेपालको कथासंग्रह 'तनुजा'को विमोचन भएको छ । काठमाडौंको नील बाराही माध्यामिक विद्यालयकी प्रधानाध्यापक समेत रहेकी पौडेलको कथा संग्रह सोमबार नेपाल प्रज्ञा प्रतिष्ठानमा विमोचन गरिएको हो । लेखक पौडेलले पुस्तकमा …

बाजुरामको नयाँ कृति बजारमा

काठमाडौं, २२ साउन । कवि, आख्यानकार तथा निबन्धकार बाजुराम पौडेलको नयाँ कृति लुसाको फेरो सार्वजनिक भएको छ । पौडेलको यस कृतिको विमोचन कार्यक्रमका अतिथि एवं पूर्व सहायक मन्त्री दीनबन्धु अर्याल, कार्यक्रमका अध्यक्ष पूर्व प्रशासक तथा स्रष्टा नरेन्द्रराज पौडेल, स्रष्टाहरू गंगा कर्माचार्य पौडेल, कणाद महर्षि, विजय चालिसे र युवराज मैनालीले शनिवार राजधानीमा गरेका हुन् । सुरभि […]

सुशीलाको खुसी बिनाको मुस्कान र मनुषी एकसाथ विमोचन

साहित्यकार सुशीला पौडेलको २ कृति “मनुषी” (मुक्तक सङ्ग्रह) र “खुसीविनाको मुस्कान” (गजल सङ्ग्रह) लाई नेपाल प्रज्ञा प्रतिष्ठानमा एक कार्यक्रमको आयोजना गरी विमोचन गरिएको छ । नेपाली काँग्रेसका महामन्त्री गगन थापाको प्रमुख आतिथ्य एवं कवि तथा समालोचक डा.गीता त्रिपाठीको सभापतित्व तथा साहित्य क्षेत्रका विशिष्ट व्यक्तित्व कवि तथा गीतकार दिनेश अधिकारी आख्यानकार डा। भोजराज घिमिरे , समावेशी आयोगका सदस्य विष्णु ओझा , कवि एस्पी कोइराला ,धीरेन्द्र प्रेमर्षी को आतिथ्यतामा लोकार्पण गरिएको

काठमाडौंमा एकसाथ १० लघुकथा पुस्तक विमोचन

काठमाडौं । विभिन्न साहित्यकारका १० लघुकथा पुस्तक एकसाथ विमोचन गरिएको छ । नेपाली लघुकथा समाजले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा लघुकथा पुस्तक सार्वजनिक गरिएको हो । रञ्जुश्री पराजुलीको ‘जिउँदो सतीप्रथा’, विश्वराज अधिकारीको ‘पिरको आवाज’, कुमुदप्रसाद शर्मा प्याकुरेलको ‘छप्पवन भोग’, ललिता दोषीको ‘महान् कविज्यू’ विमोचन गरिएको छ । यस्तै मनिषकुमार शर्मा समितको ‘हराएको सहर’, किसन पौडेलको ‘खुशी’, […]

१० लघुकथा कृति एकसाथ विमोचन

लघुकथा समाजले १० वटा लघुकथा सङ्ग्रह एक साथ सार्वजनिक गरेको छ । काठामाडौँस्थित बत्तीसपुतलीमा रहेको तृप्त रेस्टुरेन्टमा ती कृतिहरूको प्रमुख अतिथि अशेष मल्ल, लघुकथा समाजका केन्द्रीय अध्यक्ष श्रीओम श्रेष्ठ रोदन, निनु चापागाईं र दधिराज सुवेदीले संयुक्त रूपमा विमोचन गरेका थिए ।विमोचित लघुकथाहरूमा ललिता दोषीको ‘महान् कविज्यू’, मनीष शर्माको ‘हराएको सहर’, म्यामराज राईको ‘हाम्रो बाटो’, किसन पौडेलको ‘खुसी’, रञ्जुजी पराजुलीको ‘जिउँदो सतीप्रथा’, विश

विष्णुहरि पौडेलको आधा दर्जन कृति सार्वजनिक

विष्णुहरि पौडेलद्वारा लिखित ६ वटा कृति शनिबार विमोचन गरिएको छ ।प्राध्यापक डाक्टर जयराज आचार्यले काठमाडौंमा एक कार्यक्रमका बीच पौडेलद्वारा लिखित तामाकोटको पौडेलः बंश र कूल पूजा, चिन्तन, प्रारब्ध काव्य, तरंग कविता संग्रह, चित्रण यात्रा संस्मरण र कुसुम कविता संग्रह विमोचन गरे ।तनहुँ जिल्लाको सिमलचौंरमा जन्मनु भएका नेपाल सरकारका पूर्वसहसचिव समेत रहनु भएका उहाँले विभिन्न विधामा […]

सोकेसको ऐनाको विमोचन

निबन्धकार बोधराज पौडेलको ‘सोकेसको ऐना’ विमोचन भएको छ। अनामनगरस्थित निम्तो रेस्टुरेन्टमा कार्यक्रमका प्रमुख अतिथि श्रीओम श्रेष्ठ रोदन, सभाध्यक्ष डा. भागवत आचार्य, होमशंकर बास्तोला, प्रेमकुमार राई परीक्षित, दामोदर न्यौपानेले सो पुस्तक संयुक्त रूपमा विमोचन...

‘उद्घोषण ज्ञान’ लिएर आए पौडेल

नेपाली  काँगेसका चितवन जिल्ला सदस्य  नवीनराज पौडेलको उद्घोषण ज्ञान नामक हाते पुस्तिका विमोचन गरिएको छ। राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा शुक्रबार पुस्तक विमोचन गरिएको हो ।नेपाली  काँग्रेस क्षेत्र नम्बर ३ ले आयोजना गरेको कार्यक्रममा  प्रमुख अतिथि कांग्रेसका केन्द्रीय सदस्य टेक प्रसाद गुरूङ र राज्यमन्त्री केन्द्रीय सदस्य उमेश श्रेष्ठ , केन्द्रीय सदस्य अन्जनी श्रेष्ठ  ,दिनेश कोइराला र शान्ति परियारले  संयुक्त रूपमा पुस्तक बिमोचन गरेका हुन् । गोजीमा राखेर हिँड्न र च

‘अक्षता’ र ‘अक्षय’ विमोचित

काठमाडौँ । शर्मिला तिमल्सिनाको ‘अक्षता’ र अम्बिका धितालको ‘अक्षय’ बाछिटा कृति विमोचन गरिएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानका काव्य विभाग प्रमुख प्रा. डा. हेमनाथ पौडेलको प्रमुख आतिथ्यमा भूगोल साहित्य समाजको प्राङ्गणमा आइतबार उक्त कृति विमोचन गरिएको थियो । बाछिटा प्रतिष्ठानद्वारा आयोजित उक्त विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै प्रा.डा. पौडेलले एघार अक्षरको संरचनामा निर्माण भएको बाछिटा विधालाई […]