कथासंग्रह ‘तनुजा’को विमोचन

११ असोज, काठमाडौं । साहित्यकार डा. जानुका पौडेल नेपालको कथासंग्रह 'तनुजा'को विमोचन भएको छ । काठमाडौंको नील बाराही माध्यामिक विद्यालयकी प्रधानाध्यापक समेत रहेकी पौडेलको कथा संग्रह सोमबार नेपाल प्रज्ञा प्रतिष्ठानमा विमोचन गरिएको हो । लेखक पौडेलले पुस्तकमा …

सम्बन्धित सामग्री

रेजिनाको कथासंग्रह ‘अस्तित्व’ सार्वजनिक - NepaliPatra

काठमाडौँ । पत्रकार रेजिना पाण्डेद्वारा लिखित कथासंग्रह ‘अस्तित्व’ काठमाडौंमा आयोजित विशेष कार्यक्रमबीच विमोचन गरिएको छ । कलमपोखरीको सिटी सेन्टरस्थित फुड कोर्ट (टीटीएफसी)मा आयोजित कार्यक्रममा वरिष्ठ पत्रकार शम्भु श्रेष्ठ, साहित्यकार श्रीओम श्रेष्ठ रोदन, साहित्यिक अन्वेषक जयदेव भट्टराई, साहित्यकार तथा पत्रकार मणि लोहनी र कथाकार रेजिनाले संयुक्तरुपमा ‘अस्तित्व’को विमोचन गरेका थिए । कृति विमोचन गर्दै वरिष्ठ पत्रकार […]

देशमा बसौं बसौं भन्ने स्थिति छैन् – पूर्व प्रधानन्यायाधीश श्रेष्ठ

काठमाडौं – पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठले देशको राजनीतिले देशमा बसौं बसौं भन्ने स्थिति नभएको बताएका छन। आइतबार पाँचौं ‘डिस होम बाह्रखरी कथा लेखन प्रतियोगिता–२०८०’ विजेताको घोषणा, पुरस्कार वितरण र कथासंग्रह विमोचन समारोहमा बोल्दै श्रेष्ठले राजनीतिका कारण देश छोडौं जस्तो बनाएको बताएका हुन् । देशमा भइरहेको राजनीतिले कुनै समाधान र निकास नदिएको उनको भनाइ थियो । […]

कृष्ण कुसुमको कथासंग्रह ‘पार्श्वधुन’ विमोचित

काठमाडौं- कथाकार कृष्ण कुसुमको कथासंग्रह ‘पार्श्वधुन’ विमाेचन भएकाे छ। काठमाडौंमा शनिबार आयोजित कार्यक्रममा कथाकार तथा कवि अभय श्रेष्ठ, साहित्यकार नयनराज पान्डे, निबन्धकार तथा समालाेचक कुमारी लामा, पत्रकार माेहराज शर्मा र लेखकका बुवा दीपकराज न्याैपानेले संयुक्त रूपमा पार्श्वधुनकाे विमाेचन गरे। शिखा बुक्स काठमाण्डौंले प्रकाशन गरेको कथासंग्रहमा नेपाल र अमेरिकी परिवेशका तेह्र कथाहरू समावेश गरिएको छ। साहित्यकार […]

‘मेलिनाको डायरी’ विमोचित

साहित्यकार हरिसिंह थापाको कथासंग्रह ‘मेलिनाको डायरी’को विमोचन गरिएको छ । काठमाडौंमा आयोजित एक कार्यक्रममा भाषा आयोगका अध्यक्ष तथा वरिष्ठ भाषाविद् डा. गोपाल ठाकुरले कथासंग्रह विमोचन गरेका हुन् ।  थापाको यो ११औँ कृति हो ।...

शैलेन्द्र अधिकारीको कथासंग्रह ‘ब्रह्मास्त्र’ विमोचन

कथाकार शैलेन्द्र अधिकारीको कथासंग्रह ‘ब्रह्मास्त्र’ शनिबार राजधानीमा एक कार्यक्रमबीच विमोचन भएको छ

आनन अच्युतको कथासंग्रह ‘ढल्किएको आकाश’को विमोचन

काठमाडौं । आनन अच्युतको कथासंग्रह ‘ढल्किएको आकाश’ विमोचन भएको छ । शनिबार नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित समारोहमा साहित्यकार अच्युतको तेस्रो कृति विमोचन गरिएको हो । अष्ट्रेलियामा बसोबास गर्ने अच्युतको उक्त पुस्तकमा १४ वटा कथा संग्रहित छन् । कार्यक्रममा कथासंग्रहबारे वोधराज पौडेल र पुरूषोत्तम न्यौपानेले समीक्षात्मक टिप्पणी गरेका थिए । लेखक अच्युतका यसअघि ‘वसन्ती प्रेम’ र […]

किशोरावस्थाको मनोविज्ञानमा आधारित कथासंग्रह ‘तनुजा’को विमोचन

काठमाडौं । साहित्यकार डा. जानुका पौडेल नेपालद्वारा लिखित कथासंग्रह ‘तनुजा’को विमोचन भएको छ । सोमबार नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित एक समारोहमा साहित्यकार प्रा.डा. व्रतराज आचार्य, प्रधानमन्त्रीका प्रशासनिक सल्लाहकार डा. जर्नादन नेपाल, प्रधानमन्त्री कार्यालयका सचिव सुरेश आचार्य, डा. विद्यानाथ कोइरालालगायतद्वारा पुस्तकको विमोचन गरिएको हो । एक्काइसौं शताब्दीका किशोरमैत्री कथाहरु समेटिएको संग्रह ‘तनुजा’बारे प्रा डा. आचार्य, साहित्यकार […]

ढुंगेलद्धारा लिखित ‘जात’ कथा संग्रह सार्वजनिक

शेखर ढुंगेलद्धारा लिखित कथा संग्रह ‘जात’ विमोचन गरिएको छ। नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा आइतबार उक्त कथा संग्रहको विमोचन भएका हो।  कथा संग्रहको विमोचन तथा संक्षिप्त समीक्षा गर्दै गर्दै प्रतिष्ठानका कुलपति गंगा...

सम्पूर्ण देवापातेद्वारा लिखित ‘सी लिभ्स सोमह्वेर एल्स’ कथासंग्रह विमोचन

माछापुच्छ्रे स्कुल ललितपुरका प्रिन्सिपल सम्पूर्ण देवापातेद्वारा लिखित ‘सी लिभ्स सोमह्वेर एल्स’ नामको कथासंग्रह प्रकाशित भएको  छ ।