‘अक्षता’ र ‘अक्षय’ विमोचित

काठमाडौँ । शर्मिला तिमल्सिनाको ‘अक्षता’ र अम्बिका धितालको ‘अक्षय’ बाछिटा कृति विमोचन गरिएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानका काव्य विभाग प्रमुख प्रा. डा. हेमनाथ पौडेलको प्रमुख आतिथ्यमा भूगोल साहित्य समाजको प्राङ्गणमा आइतबार उक्त कृति विमोचन गरिएको थियो । बाछिटा प्रतिष्ठानद्वारा आयोजित उक्त विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै प्रा.डा. पौडेलले एघार अक्षरको संरचनामा निर्माण भएको बाछिटा विधालाई […]