कांग्रेसको प्रदेश महाधिवेशन आयोजक समिति संयोजकमा सात नेता प्रस्तावित

काठमाडौं । नेपाली कांग्रेसले प्रदेश महाधिवेशनका लागि आयोजक समिति बनाउने तयारी थालेको छ । कांग्रेसको आइतबार बूढानीलकण्ठस्थित पार्टी सभापति शेरबहादुर देउवा निवासमा जारी केन्द्रीय समिति बैठकमा प्रदेश महाधिवेशन गराउन आयोजक समिति गठन गर्न नेताहरूको नाम प्रस्ताव गरिएको छ । प्रस्तावअनुसार सातजना नेताको नाम आएको छ । प्रदेश–१ महाधिवेशन आयोजक समितिको संयोजकमा...

सम्बन्धित सामग्री

अब साम्य होला त एमाले विवाद ?

एमालेको आज सम्पन्न दसौँ राष्ट्रिय महाधिवेशन आयोजक समिति बैठकले महाधिवेशन आयोजक समिति भङ्ग गरी पूर्ववत् केन्द्रीय कमिटी कायम रहने निर्णय गरेपछि पार्टीभित्रको अन्तरविरोध साम्य हुने विश्वास लिइएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सम्पन्न बैठकले यो निर्णय गरेसँगै एमाले विभाजनको खतरा टरेको हो तर असन्तुष्ट पक्षका नेता माधवकुमार नेपालसहितका नेताहरु यही असार १८ गतेका लागि तोकिएको केन्द्रीय कमिटीको बैठकमा सहभागी हुने अझै सुनिश्चित भइसकेको छैन । नेपालनिकट स्थायी कमिटीका सदस्यहरु अनौपचारिक छलफलमा जुटेका छन् भने संस्थापन र ने...

‘केन्द्रीय समिति बैठकमा नेपाल समूह नआउनु पर्ने कारण छैन’

काठमाडौँ : एमाले नेता विष्णु पौडेलले १८ गते बोलाइएको केन्द्रीय समिति बैठकमा वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल समूह नआउनु पर्ने कुनै कारण नरहेको बताएका छन् । पार्टीको १० औं महाधिवेशन आयोजक समिति खारेज गरेर केन्द्रीय समिति ब्युँताएपछि नेपाल समूहलाई बैठकमा आउन कुनै समस्या नहुँने उनले बताए ।  ‘नेकपा…

‘केन्द्रीय समिति बैठकमा नेपाल समूह नआउनु पर्ने कारण छैन’

काठमाडौँ : एमाले नेता विष्णु पौडेलले १८ गते बोलाइएको केन्द्रीय समिति बैठकमा वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल समूह नआउनु पर्ने कुनै कारण नरहेको बताएका छन् । पार्टीको १० औं महाधिवेशन आयोजक समिति खारेज गरेर केन्द्रीय समिति ब्युँताएपछि नेपाल समूहलाई बैठकमा आउन कुनै समस्या नहुँने उनले बताए ।  ‘नेकपा…

सांसदहरूलाई सोधिएको स्पष्टीकरणविरुद्ध खनाल–नेपाल पक्ष सर्वोच्च अदालतमा

२७ जना सांसदलाई पार्टी अध्यक्ष एवं संसदीय दलका नेता केपी शर्मा ओलीले तीन दिने स्पष्टीकरण सोधेपछि नेकपा एमालेको माधव नेपाल पक्ष सर्वोच्च अदालत गएको छ । आफूहरूलाई सोधिएको स्पष्टीकरण अनुचित भएकाले सो कारवाही रोक्न भन्दै नेपाल पक्षले सर्वोच्च अदालतमा रिट दर्ता गरेको हो ।  बुधवार निवेदन दिइएको रिट बिहीवार दर्ता भएको छ । सोमवार बसेको केन्द्रीय कमिटी (महाधिवेशन आयोजक समिति)को निर्णय अनुसार नेपाल पक्षका सांसदलाई सांसद् पदबाट किन कारवाही नगर्ने भन्दै मंगलवार स्पष्टीकरण सोधिएको थियो ।  संविधान, कानून र पार्ट...

यस्तो छ प्रधानमन्त्री ओलीको राजनीतिक प्रतिवेदन (पूर्णपाठ)

प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबारको महाधिवेशन आयोजक समिति बैठकमा आफ्नो राजनीतिक प्रतिवेदन पेश गरेका छन् । प्रतिवेदनमा तत्कालीन माओवादीसँगको एकता, विवाद र खिचातानीका साथै विविध विषय समेटिएको छ । प्रतिवेदनमा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमालेकै नेता माधव कुमार नेपालका कारण नेकपाको एकता टिक्न नसकेको आरोप लगाएका छन् ।‘प्रचण्डसहित पार्टीका कतिपय नेताहरुबाट राजनीतिक अस्थिरता सिर्जना गर्ने, सरकारका सकारात्मक काम र उपलब्धिहरुलाई ओझेलमा पार्ने, विपक्षीलाई उ

हामीले जवाफ दिने होइन, बरु ओलीसँग स्पष्टिकरण सोध्छौं : रावल

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष डा. भीम रावलले नेपाली जनताले केपी शर्मा ओलीलाई स्पष्टिकरण सोध्नुपर्ने बेला आएको बताउनुभएको छ । वरिष्ठ नेता माधवकुमार नेपाल समूहसम्वद्ध विद्यार्थीहरुको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उपाध्यक्ष रावलले अध्यक्ष ओलीले आफूहरुलाई स्पष्टिकरण सोध्नु लाजमर्दो भएको बताउनुभएको छ । उहाँले स्पष्टिकरण आफूहरुले नभई पार्टी अध्यक्ष ओलीले दिनुपर्ने बताउनुभयो । प्रतिनिधि सभा विघटन गर्ने, एमसीसी जस्ता वितण्डाहरु अगाडि ल्याउने, नागरिकता विधेयकलाई प्रतिनिधि सभामा पारित हुन नदिने जस्ता काम गर्ने अध्यक्ष ओलीलाई नेपाली जनताले स्पष्टिकरण सोध्नुपर्ने बताउनु भएको हो । त्यसको जवाफ ओलीले दिनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो ‘नेपाली जनताले केपी शर्मा ओलीलाई तपाईले प्रतिनिधि सभा विघटन किन गर्नुभयो?, आफ्नो विधान मिचेर मनपरी किन गर्नुभयो?, तपाईले पहिल्यै असमान सन्धि समझौताहरु र एमसीसी जस्ता अनेकौं वितण्डाहरु अगाडि किन सार्नुभयो ? तपाईले नागरिकता विधेयकलाई प्रतिनिधि सभाबाट किन पारित गर्न दिनुभएन ? तपाईले नेपालको स्वतन्त्र परराष्ट्र नीति विपरितका काम किन गर्नुभयो ? जनताको जनादेशलाई तपाईले किन विखण्डित गर्नुभयो भनेर तपाई हामी नेपाली जनताले केपी शर्मा ओलीलाई स्पष्टिकरण सोध्नुपर्छ, सोध्ने छन । केपी शर्मा ओलीले जवाफ दिनुपर्छ ।’ उपाध्यक्ष रावलले नवौं महाधिवेशनको निर्णयबाट बनेको विधानलाई कुल्चिएर संशोधन गर्ने अधिकार अध्यक्ष ओलीलाई कहाँबाट आयो भन्दै प्रश्न समेत गर्नुभयो । अहिले सम्म पार्टीमा कुनै योगदान नभएका, पार्टी सदस्य नै नभएका व्यक्तिहरुलाई केन्द्रीय सदस्य मनोनयन गर्ने, महाधिवेशनबाट निर्वाचित पदाधिकारीलाई पदमुक्त गर्ने र राष्ट्रिय महाधिवेशन आयोजक समिति गठन गर्ने अध्यक्ष ओलीको निर्णय विधान विपरित भएको बताउनुभयो । उहाँले भन्नुुभयो, ‘पार्टी विधान विपरित नवौं राष्ट्रिय महाधिवेसनको फैसला विपरित निर्णय गर्ने व्यक्तिले हामीलाई तपाईहरुले अनुशासन मान्नुभएन तपाईहरु केन्द्रीय कमिटीमा आउनुभएन अनि तपाईलाई स्पष्टिकरण सोध्नु भन्दाखेरी अलिकति लाज मान्नुपर्ने हो । हामी केपी शर्मा ओलीको फागुन २८ गते बसेको अवैध केन्द्रीय कमिटीको कुनैपनि निर्णय हामी मान्दैनौं ।’

केन्द्रीय समितिको विस्तार होइन, महाधिवेशन आयोजक समिति बनाएको हो : बस्नेत

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहका नेता महेश बस्नेतले आफ्नो समूहले बनाएको केन्द्रीय समितिको विस्तार

सोलुखुम्बुमा कांग्रेस र माओवादीबीच झडप, आधा दर्जन घाइते

२४ कात्तिक, सोलुखुम्बु । सोलुखुम्बुको सोताङमा नेपाली कांग्रेस र माओवादीका कार्यकर्ताहरुबीच झडप हुँदा आधा दर्जन घाइते भएका छन् । घाइतेहरुमध्ये कांग्रेसको जिल्ला कोषाध्यक्ष पेमा तामाङ र माओवादीको महाधिवेशन आयोजक समिति सदस्य दिलबहादुर नेपालीलाई बढी चोट लागेको छ । सोलुखुम्बुबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार कांग्रेस नेता बलबहादुर केसीले माओवादी कार्यकर्ताहरुले आफूहरुलाई लखेटेर आक्रमण गरेको …