स्टार्टअप (नवप्रवर्तक) लाई १ प्रतिशत ब्याजदरमा सहुलियत ऋण दिने बजेटको व्यवस्था कार्यान्वयन गर्न प्रक्रियागत तयारी असारभित्रै सकिने अर्थ मन्त्रालयले जनाएको छ । बजेटमार्फत सरकारले स्टार्टअपलाई परियोजना धितोमा राखी २५ लाखसम्म ऋण दिने घोषणा गरेको छ ।
६ चैत, काठमाडौं । सरकारले नवप्रवर्तन (स्टार्टअप) लाई ३ प्रतिशत ब्याजदरमा २५ लाख रुपैयाँसम्म ऋण दिने भएको छ । उद्योग वाणिज्य, तथा आपूर्ति मन्त्रालयले स्टार्टअप उद्यम कर्जा कोष कार्यविधि २०७९ स्वीकृत गरेर कार्यन्वयनमा ल्याएसंगै नेपालमा पहिलो पटक स्टार्टपले सहुलियतपूर्ण ब्याजमा र बिना धितो कर्जा पाउने बाटो खुलेको हो । कार्यविधि कार्यन्वयनमा आएसंगै अब सरकारले तोकेको […]
अर्थमन्त्री जनार्दन शर्माले पत्रकाहरुलाई १० लाख रुपैयाँ सहुलियत ऋण दिने कुरा बजेटमा छुटेको बताएका छन् । आगामी आर्थिक वर्ष २०७९/०८० को बजेटबारे उठेका प्रश्नको जवाफ दिन सोमबार आयोजित पत्रकार सम्मेलनमा उनले पत्रकार सहुलियपूर्ण कर्जा दिने विषय बजेटमा छुट्न गएको स्वीकार गरे । ुपत्रकारहरुलाई ऋण दिने भन्ने कुरा साँचो हो, हामीले त्यसको योजना बनाएका छौँ’ अर्थमन्त्री शर्माले भने, ‘बजेट वक्तव्यमा त्यो समावेश थियो, तर छुट्न पुगेछ, त्यसलाई हामी हामी लागु गर्छौँ, मौद्रिक नीतिमा त्यो कुरा आउँछ ।’ उनले पत्रकारहरुलाई १० लाख सहुलियत कर्जा दिने गरी कार्यविधि बनाउने दाबी गरे । उनले अनलाइन सञ्चारमाध्यमलाई पनि लोककल्याणकारी विज्ञापन दिनेबारे मोडालिटी बनाएर लागु गर्ने बताएका छन् ।
काठमाडौं, नेस । कर्मचारी सञ्चय कोषले सञ्चयकर्तालाई कार्यविधि बनाएर जग्गा खरिद सापटीकर्जा शुरू गरेको छ । कोषमा एक वर्ष वा सोभन्दा बढी नियमित सञ्चय कोष कट्टी गरेका सञ्चयकर्ताले उक्त कर्जा लिन पाउने छन् । जग्गा खरिद सापटीको अधिकतम् सीमा धितो मूल्यांकनबाट कायम भएको रकममा नबढ्ने गरी सञ्चयकर्ता कार्यरत तह वा श्रेणीको शुरु तलबमा र सेवा […]
काठमाण्डौ – महिला उद्यमशील सहुलियत कर्जा ६० हजारभन्दा धेरैले लिएका छन् । गएको साउन मसान्तसम्ममा १ लाख ११ हजार जनाले सहुलियत कर्जा लिएको र त्यसमा पनि महिला उद्यमशील कर्जा लिनेको संख्या ६० हजार ३ सय २२ जना रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । सरकारले महिला उद्यमशीलताको लागि सहुलियतमा १५ लाख रुपैयाँसम्म ऋण दिने व्यवस्था छ । नेपाल सरकार अर्थमन्त्रालयमार्फत जारी भएको सहुलियतपूर्ण कर्जाको लागि एकीकृत कार्यविधि छ । कसरी लिन सकिन्छ त सहुलियत कर्जा र यसको प्रक्रिया के हुन्छ भनेर हामीले नेपाल राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढका...
उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलसमक्ष नेकपा (एमाले) निकट अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले शैक्षिक प्रमाणपत्र धितो राखेर रु २५ लाख ऋण उपलब्ध गराउने नीतिलाई अविलम्ब कार्यान्वयन गर्न माग गरेको छ ।मन्त्री पौडेलसमक्ष अनेरास्ववियुका अध्यक्ष ऐन महरले उक्त कार्यक्रमका लागि कार्यविधि बनाएर कार्यान्वयन गर्न, विद्यार्थीलाई ल्यापटप किन्न रु ८० हजार दिन र निःशुल्क सिमकार्ड प्रबन्ध गर्नुपर्नेलगायत सात बुँदा समेटिएको ज्ञापनपत्र मङ्गलबार हस्तान्तरण गरेका हुन् । मन्
सरकारले विभिन्न पेसा तथा व्यवसाय गर्नलाई ऋणकाे ब्याज अनुदान दिने कार्यविधि स्वीकृत गरेको छ। अर्थमन्त्रालयले तयार पारेको उक्त कार्यविधि आज बसेको मन्त्रिपरिषद्को बैठकले स्वीकृत गरेको हो।
काठमाडौं – अर्थ मन्त्रालयले शैक्षिक प्रमाणपत्र धितो राखेर युवालाई ऋण दिने कार्यविधिलाई अन्तिम चरणमा पुर्याएको छ ।
सरकारले बजेटमार्फत उच्च शिक्षा हासिल गरेका युवालाई प्रमाणपत्र धितो राखेर ५ प्रतिशत ब्याजमा ७ लाख रुपैयाँ ऋण दिने घोषणा गरेको थियो । यसलाई कार्यान्वयन गर्न अहिले अर्थ मन्त्रालयले कार्यविधि बनाइरहेक...
१५ साउन, काठमाडौं । शैक्षिक बेरोजगारहरुका लागि सरकारले चालु आर्थिक वर्षबाटै शैक्षिक योग्यताको प्रमाणपत्र (एकेडेमिक सर्टिफिकेट) धितो राखेर सहुलियत व्याजदरमा ऋण दिने लगभग निश्चित भएको छ । यसका लागि अर्थ मन्त्रालयले कार्यविधिको मस्यौदा तयार गर्दैछ ।
अर्थ मन्त्रालयका प्रवक्ता झक्कप्रसाद आचार्यले भदौभित्रै सर्टिफिकेट धितोमा राखेर ऋण दिने व्यवस्थाका लागि आवश्यक कार्यविधि …
अब सेयर किन्नका लागि ब्रोकर कम्पनीहरुले नै ऋण दिने भएका छन्। लगानीकर्ताले सेयर मूल्यको आधाभन्दा बढी रकम ब्रोकर कम्पनीहरुबाट ऋण स्वरुप पाउने छन्। यस्तो ऋण प्रदान गर्नका लागि नेपाल धितोपत्र बोर्डले ‘मार्जिन लेन्डिङ’को कार्यविधीलाई अन्तिम रुप दिएको छ। केही दिनमै यो कार्यविधि पारित भई कार्यान्वयनमा जाने धितोपत्र बोर्डका अध्यक्ष डा. रेवतबहादुर कार्कीले जानकारी दिए। उनले…