सञ्चय कोषले जग्गा किन्न पनि ऋण दिने

काठमाडौं, नेस  ।  कर्मचारी सञ्चय कोषले सञ्चयकर्तालाई कार्यविधि बनाएर जग्गा खरिद सापटीकर्जा शुरू गरेको छ । कोषमा एक वर्ष वा सोभन्दा बढी नियमित सञ्चय कोष कट्टी गरेका सञ्चयकर्ताले उक्त कर्जा लिन पाउने छन् । जग्गा खरिद सापटीको अधिकतम् सीमा धितो मूल्यांकनबाट कायम भएको रकममा नबढ्ने गरी सञ्चयकर्ता कार्यरत तह वा श्रेणीको शुरु तलबमा र सेवा […]

सम्बन्धित सामग्री

बिजुली किन्न भारत थप कठोर, माग्दैछ ऋण दिने बैंकका लगानीकर्तासम्मको विवरण

१ साउन, काठमाडौं । नेपालमा उत्पादित बिजुली किन्न भारत थप कठोर बन्ने देखिन थालेको छ । विद्युत निर्यातका लागि प्रस्तावित जलविद्युत आयोजनाहरूमा ऋण लगानी गरेका नेपालका  बैंक तथा वित्तीय संस्थाका लगानीकर्तासम्मको असम्बद्ध विवरणहरू समेत मागेर भारत सरकारले  थप व्यवधान खडा गरेको हो । भारतले यसअघि आयोजना प्रवर्द्धक कम्पनीको  इक्विटीको विवरण मात्रै मागिरहेको थियो । अब […]

विद्युतीय गाडी किन्न ऋण दिनेसम्बन्धमा सिप्रदी र एभरेष्ट बैंकबीच सम्झौता

काठमाडौं । सिप्रदी ट्रेडिङ प्रालि र एभरेष्ट बैंक लिमिटेडबीच ऋण दिने सम्बन्धमा सम्झौता भएको छ । टाटा मोटर्सको विद्युतीय गाडी खरिद गर्ने ग्राहकका लागि ८० प्रतिशतसम्म सवारी कर्जा उपलब्ध गराउने सम्बन्धमा सिप्रदी र बैंकबीद्ब सम्झौता भएको हो । नेपालका लागि टाटा मोटर्सले नेक्सन र टिगोर विद्युतीय गाडी बिक्री गर्दै आइरहेको छ । सम्झौता अनुसार टाटा […]

टाटाको विद्युतीय गाडी किन्न नबिल बैंकले ८० प्रतिशतसम्म ऋण दिने

काठमाडौं । विद्युतीय गाडी खरिदमा ८० प्रतिशतसम्म ऋण उपलब्ध गराउने गरी नबील बैंक र सिप्रदी ट्रेडिङबीच समझदारी भएको छ । आइतबार भएको सझदारीअनुसार टाटाको नेक्सन र टिगोर विद्युतीय गाडी खरिद गर्दा ग्राहकले नबिल बैंकबाट ८० प्रतिशतसम्मको ऋण प्राप्त गर्न सक्ने छन् । सिप्रदी ट्रेडिङ नेपालमा टाटा मोटर्सको आधिकारिक वितरक कम्पनी हो । नबिल बैंककाअनुसार नेपालमा […]

इन्धन किन्न वाणिज्य बैंकले आयल निगमलाई २ अर्ब ऋण दिने

२९ चैत, काठमाडौं । पेट्रोलियम पदार्थ आयातका लागि नेपाल आयल निगमलाई राष्ट्रिय वाणिज्य बैंकले २ अर्ब ऋण उपलब्ध गराउने भएको छ । आगामी अप्रिल २३ तारिखमा यो महिनाको दोस्रो किस्ता बापत तिर्नु पर्ने रकम अभाव भएपछि ऋण प्रक्रिया अघि बढेको आयल निगमले जनाएको छ । निगम सञ्चालक समितिको आग्रहपछि बैंकले ऋण उपलब्ध गराउने जानकारी दिएको तर […]

एनएमबि बैंकले विद्युतीय सवारी किन्न ऋण दिने

चैत १९, काठमाडौं । एनएमबि बैंकले विद्युतीय सवारी किन्नेलाई सहुलियत ब्याजमा ऋण उपलब्ध गराउने भएको छ । कम्पनीले विद्युतीय सवारी प्रयोगलाई प्रोत्साहन गर्न ‘एनएमबि विद्युतीय सवारी कर्जा’ योजना ल्याएको हो ।  विद्युतीय सवारी खरीद गर्नेले एनएमबि बैंकमा सम्पर्क राखे लागतको ८० प्रतिशतसम्म फाइनान्सिङ सुविधा दिने कम्पनीले बताएको छ । यो योजनाको सुविधा एक महीनासम्म लिन सकिने पनि कम्पनीले बताएको छ ।  अहिले निक्षेपमा दिइने ब्याजदरभन्दा १ प्रतिशत थप गरेर विद्युतीय सवारी कर्जा उपलब्ध गराइनेछ । त्यस्तै कर्जा प्रशासनिक शूल्कमा शून्य दशमलव २५ प्रतिशत छूट दिइने पनि बताइएको छ ।  स्वच्छ सफा र हराभरा वातावरण अवको विकल्प भएकाले सोलारबाट विद्युत् उत्पादन गर्नेलाई पनि कम्पनीले  सहुलियत रूपमा ऋण उपलब्ध गराउने बताइएको छ ।

खोप किन्न एडीबीले नेपाललाई १९ अर्ब ऋण दिने

बहुपक्षीय ऋणदाता एशियाली विकास बैंक (एडीबी) ले कोरोना भाइरसविरुद्धको खोप किन्न नेपाललाई (१६५ मिलियन अमेरिकी डलर) करीब रू.१९ अर्ब ६३ करोड ऋण दिने भएको छ ।सरकारले खोप किन्न एडीबीसँग गरेको ऋणसम्बन्धी प्रस्तावलाई हालैको एडीबी बोर्ड बैंकले अनुमोदन गरेको हो । अर्थ मन्त्रालय वैदेशिक महाशाखामार्फत त्यससम्बन्धी प्रस्ताव पठाइएको थियो ।एडीबीले डिसेम्बर २०२० मा ९ अर्ब डलरको एशिया प्यासिफिक खोप पहुँच सुविधा कार्यक्रम सार्वजनिक गरेको थियो । नेपाल सरकारको प्रस्तावमा यही कार्यक्रमअन्तर्गत रहेर एडीबीले नेपाललाई

खोप किन्न एडीबीद्वारा १९ अर्ब ऋण

काठमाडौं, साउन ८ । बहुपक्षीय ऋणदाता एशियाली विकास बैंक (एडीबी) ले कोरोना भाइरसविरुद्धको खोप किन्न नेपाललाई (१६५ मिलियन अमेरिकी डलर) करीब १९ अर्ब ६३ करोड रुपैयाँ ऋण दिने भएको छ । सरकारले खोप किन्न एडीबीसँग गरेको ऋणसम्बन्धी प्रस्तावलाई हालैको एडीबी बोर्ड बैंकले अनुमोदन गरेको हो । अर्थ मन्त्रालय वैदेशिक महाशाखामार्फत त्यससम्बन्धी प्रस्ताव पठाइएको थियो । […]

बिजुली गाडी किन्न स्टान्डर्ड चार्टर्डले ६ प्रतिशत ब्याजमै ऋण दिने

बिजुली गाडी किन्नका लागि स्टान्डर्ड चार्टड बैंकले ६.३३ प्रतिशत ब्याजमै ऋण दिने भएको छ।

विद्यार्थीलाई ल्यापटप किन्न ऋण !

सरकारले विद्यार्थीलाई ल्यापटप किन्न ऋण दिने भएको छ। सार्वजनिक विद्यालय तथा क्याम्पसमा उच्च माध्यमिक र सो भन्दा माथिल्लो तहका विद्यार्थीलाई ल्यापटप किन्न ८० हजार रुपैयाँ ऋण दिने भएको हो।

विद्यार्थीलाई ल्यापटप किन्न ८० हजारसम्म सहुलियतमा ऋण!

काठमाडौं : सरकारले विद्यार्थीका लागि ल्यापटप किन्न ८० हजार रुपैयाँसम्म ऋण दिने भएको छ। अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०७८/७९ को बजेट भाषण गर्दै २ वर्षका लागि सरकारले १ प्रतिशत व्याजमा ऋण सहयोग हुने बताए। उच्च माध्यामिक तहभन्दा माथिका विद्यार्थीका लागि ल्यापटप किन्न सरकारले ऋण दिने भएको हो। 'उच्च माध्यामिक…