काठमाडौं – अर्थ मन्त्रालयले शैक्षिक प्रमाणपत्र धितो राखेर युवालाई ऋण दिने कार्यविधिलाई अन्तिम चरणमा पुर्याएको छ ।
सरकारले बजेटमार्फत उच्च शिक्षा हासिल गरेका युवालाई प्रमाणपत्र धितो राखेर ५ प्रतिशत ब्याजमा ७ लाख रुपैयाँ ऋण दिने घोषणा गरेको थियो । यसलाई कार्यान्वयन गर्न अहिले अर्थ मन्त्रालयले कार्यविधि बनाइरहेक...