काठमाडौँः केपी ओली सरकारले बजेटमा ल्याएको लोकप्रिय कार्यक्रम शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण चाँडोमा असोजबाट मात्रै पाइने भएको छ।
अर्थ मन्त्रालयले शैक्षिक प्रमाणपत्र धितोमा राखेर ऋण दिने व्यवस्थाका लागि कार्यविधि बनाइरहेको छ। यो कार्यविधि भदौसम्ममा बन्ने मन्त्रालयले जनाएको छ।
दुई महिनामा कार्यविधि तयार गरी यी कार्यक्रम आर्थिक वर्षको तेस्रो महिनादेखि