आईपीएलमा नवप्रवेशी गुजरातको सुखद् सुरुआत

१५ चैत, काठमाडौं । नवप्रवेशी गुजरात टाइटान्सले इन्डियन प्रिमियर लिग (आईपीएल)मा सुखद् सुरुआत गरेको छ। अर्को नयाँ टोली लखनउ सुपर जायन्टलाई ५ विकेटले पराजित गर्दै गुजरातले विजयी सुरुआत गरेको हो । सोमबार राति भएको आफ्नो पहिलो खेलमा लखनउले दिएको १५९ रनको लक्ष्य पछ्याएको गुजरातले २ बल बाँकी हुँदै १६१ रन बनाएर लक्ष्य भेटाएको हो । ​गुजरातका […]

सम्बन्धित सामग्री

आईपीएलमा लखनउ सुपर जायन्ट्सको सुखद् सुरुवात

भारतमा जारी १६ औं संस्करणको इन्डियन प्रिमियर लिग(आईपीएल) मा लखनउ सुपर जायन्ट्सले सुखद् सुरुवात गरेको छ । शनिबार राति भएको खेलमा लखनउले दिल्ली क्यापिटल्सलाई ५० रनले पराजित गर्दै प्रतियोगितामा सुखद् सुरुवात गरेको हो । लखनउको घरेलु मैदानमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको लखनउले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १९३ रन बनाएको थियो …

एपिएफले लगातार दोस्रो जित निकाल्दा कोशी प्रदेशको सुखद् शुरुवात

कप्तान सीता राना मगरको अर्धशतकीय पारीको सहयोगमा एपिएफले तेस्रो संस्करणको ललितपुर मेयर्स कप ट्वान्टी–२० क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशमाथि १५ रनको रोमाञ्चक जित निकाल्दा दिनको दोस्रो खेलमा कोशी प्रदेशले सुखद् शुरुवात गरेको छ।...

सुदूरपश्चिम प्रदेशको सुखद् शुरुवात

काठमाडौं । कर्णाली प्रदेशलाई ५ विकेटले हराउँदै सुदूरपश्चिम प्रदेशले राजधानीमा जारी वाई वाई यु–१९ पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा विजय शुरुवात गरेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा सम्पन्न खेलमा कर्णालीले दिएको १ सय २८ रनको लक्ष्य सुदूरपश्चिमले २६.२ ओभरमा ५ विकेट गुमाउँदै प्रतियोगितामा सुखद् शुरुवात गरेको हो । सुदूरपश्चिमको जितमा प्लेयर अफ दि म्याच […]

साफ च्याम्पियनसिपमा नेपालको सुखद् सुरुआत, भुटान ४–० ले पराजित (फोटोफिचर)

काठमाडौं, २१ भदौ । नेपालकी सावित्रा भण्डारी “साम्बा” र अनिता बस्नेतको गोलमा छैटौँ संस्करणको साफ च्याम्पियनसिपमा नेपालले भुटानलाई पराजित गर्दै प्रतियोगितामा सुखद् सुरुआत गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको उद्घाटन खेलमा नेपालले भुटानलाई ४–० गोलअन्तरले पराजित गर्दै प्रतियोगितामा सुखद् सुरुआत गरेको हो । नेपालले खेलको पहिलो हाफमा एक गोल गर्दा दोस्रो हाफमा थप […]

माल्दिभ्सविरुद्ध नेपालको सुखद् सुरुवात

भारतमा सोमबारबाट सुरु भएको यु–२० साफ च्याम्पियनसिपको पहिलो खेलमा नेपालले माल्दिभ्समाथि ४–० को जित निकाल्दै प्रतियोगितामा सुखद् सुरुवात गरेको छ । भवुनेश्वरस्थित कालिंगा रंगशालामा सम्पन्न प्रतियोगिताको उद्घाटन खेलमा नेपालले माल्दिभ्सबिरुद्ध शानदार प्रदर्शन गरेको हो ।खेलको शुरुवातबाट नै दबाबमा राखेर खेलेको नेपालले अधिकांश समय बलमा पकड जमाए पनि गोलको खाता भने ४२ औं मिनेटमा मात्र लिएको […]

‘गंगुबाई काठियावाडी’को बक्स अफिसमा सुखद् सुरुवात

१५ फागुन, काठमाडौं । शुक्रबारदेखि प्रदर्शनमा आएको बलिउड चलचित्र ‘गंगुबाई काठियावाडी’ले बक्स अफिसमा सुखद् सुरुवात गरेको छ । ट्रेड तथा विश्लेषकहरुको अनुमान विपरीत चलचित्रले सुखद् कमाइ गरेको हो । सञ्जय लीला भन्सालीको निर्देशनमा बनेको यो चलचित्रमा अभिनेत्री आलिया भट्ट केन्द्रीय भूमिकामा छिन् । चलचित्रमा अजय देवगण, शान्तनु महेश्वरी, विजय राजलगायतका कलाकारको पनि मुख्य भूमिका छ […]

‘म यस्तो गीत गाउँछु २’को ओेपनिङ सुखद् : वितरक

१३ फागुन, काठमाडौं । शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्र ‘म यस्तो गीत गाउँछु २’को ओेपनिङ व्यापार सुखद् भएको वितरक करण क्रेजीले जानकारी दिएका छन् । चलचित्रको व्यापार र दर्शकको प्रतिक्रिया बुझ्न हल–हलमा पुगेका वितरक क्रेजीले बिहानी शोबाट नै दर्शकको उपस्थिति सुखद् रहेको बताए । उनले भने, ‘काठमाडौंभित्रका अधिकांश हलमा चलचित्रले सुखद् व्यापार गरेको छ । लामो […]

‘चन्दीगढ करे आशिकी’को सुखद् ओपनिङ

२६ मंसिर, काठमाडौं । बलिउड अभिनेता आयुष्मान खुराना अभिनित चलचित्र ‘चण्दीगढ करे आशिकी’ले बक्स अफिसमा सुखद् शुरुआत गरेको छ । दर्शक र समीक्षकबाट उत्कृष्ट समीक्षा पाएका कारण पनि यो चलचित्रको व्यापार शुक्रबार भन्दा शनिबार करिब ३०  प्रतिशतले बढेको छ । यो चलचित्रले शुक्रबार ३.७५ करोडको कमाइ गरेको थियो । तर, शनिबार चलचित्रको व्यापार ४.८७ करोड […]

मुख्य प्रशिक्षक वाट्मोरको सुखद् सुरुआत

काठमाडौं। नेपाली क्रिकेट टिमका मुख्य प्रशिक्षक डेब वाट्मोरले सुखद् सुरुआत गरेका छन्। वाट्मोरको प्रशिक्षणमा खेलेको पहिलो खेलमा नेपालले आज ट्वान्टी-२० अन्तर्राष्ट्रिय क्रिकेट नेदरल्यान्ड्समाथि ९ विकेटको विजय हासिल गर्‍यो। अस्ट्रेलियाका वाट्मोर गत पुस २ गते नेपालको मुख्य प्रशिक्षकमा नियुक्त भएका थिए। वाट्मोरले आज तीन खेलाडीलाई डेब्यू गराए। त्यसमध्ये कुशल भुर्तेल र आसिफ शेखले अर्धशतक बनाए। शाहब आलमले एक विकेट लिए।

सन् २०२१ शेयरबजारमा सुखद् रहला ? कारोबारको पहिलो दिनमै शेयरमा छलाङ

अंग्रेजी वर्ष २०२१ शेयरबजार क्षेत्रका लागि सुखद् रहने आकलन शेयरबजार विश्लेषकहरूले गरिरदहँदा नयाँ वर्षको पहिलो कारोबारको दिनमै नेप्से सूचकले छलाङ मारेको छ