एपिएफले लगातार दोस्रो जित निकाल्दा कोशी प्रदेशको सुखद् शुरुवात

कप्तान सीता राना मगरको अर्धशतकीय पारीको सहयोगमा एपिएफले तेस्रो संस्करणको ललितपुर मेयर्स कप ट्वान्टी–२० क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशमाथि १५ रनको रोमाञ्चक जित निकाल्दा दिनको दोस्रो खेलमा कोशी प्रदेशले सुखद् शुरुवात गरेको छ।...

सम्बन्धित सामग्री

महिला लिग छनोटमा कोशीको लगातार चौथो जित

१४ वैशाख, काठमाडौं । कोशी प्रदेशले एन्फा महिला लिग छनोटमा लगातार चौथो जित हात पारेको छ । सुर्खेतस्थित कर्णाली स्टेडियममा शुक्रबार बिहान भएको खेलमा कोशीले लुम्बिनी प्रदेशलाई ३–० ले पराजित गरेको हो । कोशीका लागि मनीता तुमरोकले …

महिला लिग छनोटमा कोशीको लगातार तेस्रो जित

१२ वैशाख, काठमाडौं । समीक्षा मगरले २ गोल गरेपछि कोशी प्रदेशले एन्फा महिला लिग छनोटमा बुधबार गण्डकी प्रदेशलाई ३–० ले पराजित गरेको छ । छनोट प्रतियोगितामा लगातार तेस्रो जित हात पारेको कोशी ३ खेलबाट ९ अंकसहित …

महिला लिग छनोट : समीक्षाको दुई गोलमा कोशीको लगातार दोस्रो जित

१० बैशाख, काठमाडौं । समीक्षा मगरले दुई गोल गरेपछि कोशी प्रदेशले एन्फा महिला लिग छनोटमा सोमबार सुदूरपश्चिम प्रदेशलाई २-१ ले पराजित गरेको छ । प्रतियोगितामा कोशीको यो लगातार दोस्रो जित हो । सुर्खेतको वीरेन्द्रनगरस्थित कर्णाली स्टेडियममा भएको …

महिला लिग छनोटमा कोशीको लगातार दोस्रो जित

राष्ट्रिय महिला लिग छनोट प्रतियोगितामा कोशी प्रदेशले लगातार दोस्रो जित निकालेको छ । सुर्खेतको वीरेन्द्रनगरस्थित कर्णाली रंगशालामा सोमबार बिहान भएको पहिलो खेलमा कोशीले सुदूरपश्चिम प्रदेश विरुद्ध २–१ को जित निकालेको हो ।

गण्डकीको लगातार दोस्रो जित

सुशिल पन्त क्षेत्री, चितवन गण्डकी प्रदेशले मैयाँदेवी स्मृति राष्ट्रिय महिला यु १९ क्रिकेट प्रतियोगितामा लगातर दोस्रो जित निकालेको छ । गण्डकीले शनिबार आफ्नो दोस्रो खेलमा कोशी प्रदेशलाई ७ विकेटले हरायो ।गण्डकीले पहिलो खेलमा सुदूरपश्चिम प्रदेशलाई ७ विकेटले हराएको थियो । चितवनको गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालाको नमूना मैदानमा १२ ओभरमा घटाईएको खेलमा शनिबार कोशीले दिएको ५९ […] The post गण्डकीको लगातार दोस्रो जित first appeared on हाम्रो खेलकुद.

प्रधानमन्त्री कप कोशी छनौटमा झापाको लगातार दोस्रो जित, सुनसरी पुन: पराजित

प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको कोशी छनौटमा झापाले लगातार दोस्रो जित निकालेको छ । झापाले इलामलाई ६ विकेटले पराजित गर्दै लगातार दोस्रो जित निकाल्दा सुनसरी भने आफ्नो दोस्रो खेलमा पनि पराजित भयो ।

प्रधानमन्त्री कप : एपिएफको लगातार चौथो जित

एपिएफ क्लबले प्रधानमन्त्री कप महिला राष्ट्रिय टी– २० क्रिकेट प्रतियोगितामा आफ्नो अपराजित यात्रा जारी राखेको छ । प्रतियोगिताको सोमबार भएको खेलमा एपिएफले कोशी प्रदेशलाई ८ विकेटले पराजित गरेको छ । यससँगै एपिएफले...

एपीएफ र कोशीको लगातार जित

उपाधि दाबेदार मानिएका नेपाल एपीएफ क्लब र कोशी प्रदेशले प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित हात पारेका छन् ।

लगातार तेस्रो जित निकाल्दै एपिएफ फाइनलमा

काठमाडौँ : कोशी प्रदेशलाई ७ विकेटले पराजित गर्दै विभागीय टोली एपिएफ राजधानीमा जारी तेस्रो संस्करणको ललितपुर मेयर्स कप ट्वान्टी–२० क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ।कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा सम्पन्न दिनको दोस्रो खेलमा एपिएफले कोशी प्रदेशमाथि जित निकालेसँगै लगातार तेस्रो खेलमा जित निकाल्दै फाइनलमा प्रवेश गरेको हो। योसँगै एपिएफ एक खेलअगावै फाइनलमा प्रवेश गरेको हो।कोशीले दिएको ८८ रनको लक्ष्य एपिएफले १८ ओभर १ बलमा ३ विकेट गुमाएर पूरा गर्दै उपाधि नजिक पुगेको हो।