‘चन्दीगढ करे आशिकी’को सुखद् ओपनिङ

२६ मंसिर, काठमाडौं । बलिउड अभिनेता आयुष्मान खुराना अभिनित चलचित्र ‘चण्दीगढ करे आशिकी’ले बक्स अफिसमा सुखद् शुरुआत गरेको छ । दर्शक र समीक्षकबाट उत्कृष्ट समीक्षा पाएका कारण पनि यो चलचित्रको व्यापार शुक्रबार भन्दा शनिबार करिब ३०  प्रतिशतले बढेको छ । यो चलचित्रले शुक्रबार ३.७५ करोडको कमाइ गरेको थियो । तर, शनिबार चलचित्रको व्यापार ४.८७ करोड […]

सम्बन्धित सामग्री

‘खुस्मा’ देशव्यापी रिलिज, ओपनिङ अकुपेन्सी सुखद्

काठमाडौं । संविधान दिवसको सार्वजनिक बिदाको अवसरमा नेपाली फिल्म ‘खुस्मा’ बिहीबारदेखि हलमा रिलिज भएको छ । धीरज मगर र उपासना सिंह ठकुरी अभिनित फिल्मले दशक लामो सशस्त्र द्वन्द्वको कालखण्डको प्रेमकथा भन्छ । फिल्मका तीन मुख्य पात्र …

‘फर्की फर्की’ र ‘पुजार सार्की’ को सुखद ओपनिङ, पहिलो दिन दुवै चलचित्र हाउसफुल

काठमाडौं । बिहीबारदेखि देशव्यापी रुपमा लागेको चलचित्र ‘फर्की फर्की’ र ‘पुजार सार्की’ले घरेलु बक्स अफिसमा उत्साहजनक ओपनिङ गरेको छ । बुद्धजयन्तीको अवसर पारेर आजदेखि रिलिज भएका यी दुवै चलचित्रहरुको काठमाडौं उपत्यका र बाहिरका हलमा बिहानैदेखि अकुपेन्सी सुखद् छ । प्रदर्शन अगावै देखि दर्शकमा यी दुई चलचित्रमध्ये कसले बाजी मार्ला भन्ने कौतुहल थियो । आज पहिलो […]

भारतीय बक्स अफिसमा ‘टाइगर ३’ को आक्रामक ओपनिङ

मुम्बई- सलमान खान र कट्रिना कैफ स्टारर ‘टाइगर ३’ ले भारतीय बक्स अफिसमा आक्रामक ओपनिङ गरेको छ । लक्ष्मीपूजाको दिनमा आइतबारको यो कमाइ बलिउडको लागि सुखद् हो । बलिउड ट्रयाक एजेन्सी स्याकनिल्कका अनुसार आइतबार फिल्मले भारतभर ४४.५ करोड भारुको कमाइ गरेको छ । यो कलेक्सन दिवालीमा कुनै भारतीय फिल्मको उच्च कमाइ रहेको जनाइएको छ । […]

‘इजरायल तनाव’बीच रिलिज हुन लागेको ‘परदेशी २’ को ओपनिङ कस्तो होला ?

काठमाडौं । वैदेशिक रोजगारीको सामाजिक आयामको कथावस्तुमा बनेको फिल्म ‘परदेशी २’ ले हलमा सुखद् शो प्राप्त गरेको छ । अघिल्लो भागले घरेलु बक्स अफिसमा उछाल कमाइ गरेको थियो । के सिक्वेलले कमाइको इतिहासलाई पुनरावृत्ति गर्ला …

जनैपूर्णिमाबाट प्रदर्शन भएको सिनेमा ‘ऐंचो पैंचो’को सुखद् सुरुवात

काठमाडौं । जनैपूर्णिमाको अवसर पारेर बिहीबारबाट प्रदर्शनमा आएको सिनेमा ‘ऐंचो पैंचो’ले सुखद् सुरुवात गरेको छ । निर्माण टिमका अनुसार सिनेमाको बिहानी शोमा ३० प्रतिशत ओपनिङ भएपनि दिउँसो २ पछिको शोमा भने ८० प्रतिशत आसपासको अकुपेन्सी मिलेको छ । निर्देशक कृषा चौलागाईले जनैपूर्णिमाका कारण बिहानी शो केही कमजोर देखिएपनि दिउँसोबाट पिकअप लिएको बताइन् । अभिनेत्री स्वस्तिमा […]

अक्षय कुमारको ‘रामसेतु’ र अजयको ‘थ्यांक गड’को ओपनिङ कमाइ कति ?

काठमाडौं । अक्षय कुमार र ज्याकलिन फर्नान्डिज स्टारर बलिउड फिल्म ‘रामसेतु’ले बक्स अफिसमा सुखद् ओपनिङ गरेको छ । तिहारको अवसर पारेर मंगलबार रिलिज भएको फिल्मले पहिलो दिन भारतीय बक्स अफिसमा १५ करोड भारु कमाइ गरेको छ । रामसेतुको ट्रेलर सार्वजनिक भएसँगै फिल्मलाई लिएर दर्शकमा पर्खाइ थियो । अभिषेक शर्मा निर्देशित फिल्मले समीक्षा पनि राम्रो पाएको […]

बक्स अफिसमा ‘हिजोआजका कुरा’ : कमजोर ओपनिङ, शोमा भारी कटौती

काठमाडौं । उल्लेख्य शोसहित रिलिज भएको फिल्म ‘हिजोआजका कुरा’ले बक्स अफिसमा निराशजनक ओपनिङ गरेको छ । मल्टिप्लेक्सले आइतबार भारी संख्यामा शो कटौती गरेका छन् । क्यूएफएक्सले आइतबार फिल्मलाई उपत्यकाका फ्रेन्चाइज हलमा जम्मा पाँच शो उपलब्ध गराएको छ, जुन न्यून हो । कुनैबेलाको हिट टीभी श्रृंखला र मल्टिस्टारर फिल्म भएकाले फिल्मले सुखद् ओपनिङ गर्ने अपेक्षा गरिएको […]

तीनवटै फिल्मले तान्न सकेनन् दर्शक, आइतबारको अकुपेन्सीमा उच्च गिरावट

काठमाडौं । पछिल्लो सप्ताहन्त घरेलु बक्स अफिस सुखद् हुन सकेन । शुक्रबार रिलिज भएका तीनवटै फिल्मले कमजोर ओपनिङ गरेका छन् । ‘कबड्डी ४’पछि सुख्खा देखिएका हलमा शनिबार पनि दर्शक आउन सकेनन् । सौगात मल्ल र सृष्टि श्रेष्ठको ‘माइकल अधिकारी’, पुष्प खड्का र श्रद्धा क्षेत्रीको ‘कृष्णलीला’ र बेनिशा हमाल स्टारर ‘प्रेमगञ्ज’ले दर्शकलाई आकर्षण गर्ने आशा थियो […]

सुनिलका छोरा अहानको डेब्यु फिल्म ‘तडप’को सुखद् ओपनिङ

१९ मंसिर, काठमाडौं । अभिनेता सुनिल सेट्टीका छोरा अहान सेट्टीले चलचित्र ‘तडप’बाट बलिउडमा डेब्यु गरे । यो चलचित्रमा उनले नायिका तारा सुतरियासँग रोमान्स गरेका छन् । एकातिर सुनिलको छोरा हुनु, अर्कोतिर साजिद नाडियाडवाला जस्ता सफल मेकरसँग काम गरेको हुनाले पनि अहानको डेब्युलाई लिएर सर्वत्र चासो थियो । ‘तडप’ले बक्स अफिसमा सुखद शुरुवात गरेको बलिउड पण्डितहरुले […]

पुँजी बजारको स्वभाविक दिशा

डेढ महिनापछि खुलेको सेयर बजारको ओपनिङ सुखद् रहेन । परिसूचक २ प्रतिशतले घटेपछि बजार बन्द गर्ने नीतिअनुसार २.०२ प्रतिशतले घटेपछि बजार बन्द गरियो । यद्यपि, सेयर बजारको यो गिरावट अनपेक्षित भने थिएन । संसारभर अर्थतन्त्रको ऐना भनिने र नेपालमा अझ विशिष्ठीकृत शब्दमा भन्ने हो भने वित्तीय क्षेत्रको ऐना मानिएको सेयर बजारमा गिरावटलाई त्यति अस्वाभाविक रूपमा लिनुपर्ने अवस्था छैन । कोरोना र लकडाउनले अर्थतन्त्र संकटमा परेको र बैंक तथा वित्तीय क्षेत्रमा पनि त्यसको प्रत्यक्ष असर देखिसकेको अवस्थामा सेयर बजार बढ्नुपर्ने कुनै कारण थिएन र यसले पहिलो दिनको कारोबारले स्वाभाविक लय लिएको भन्न सकिन्छ । बैंकहरूको मुख्य आम्दानीको स्रोत मानिएको ब्याज संकलन तीन महिनादेखि ठप्प रहेको र अझै ६ महिनासम्म ठप्प नै रहने बैंकरहरूको आकलनका आधारमा पनि यस क्षेत्र अझै ठूलो नोक्सानीमा जाने देखिन्छ र निश्चय पनि यसको असर सेयर बजारमा देखिन्छ नै ।