युक्रेनलाई थप हतियार नदिन अमेरिकालाई रुसको चेतावनी

युक्रेनलाई थप हतियार उपलब्ध गराए द्वन्द्व चर्किने चेतावनी बुधबार क्रेमलिनले दिएको छ। राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको ह्वाइट हाउस भ्रमणका क्रममा वासिङ्टनले किभका लागि नयाँ हतियार प्याकेज घोषणा गर्ने अपेक्षबीच क्रेमलिनले युक्रेनलाई सहयोगी...

सम्बन्धित सामग्री

युक्रेनलाई रकेट दिने अमेरिकी घोषणापछि रुसको चेतावनी

रुसी राष्ट्रपति भ्लादमिर पुटिनले युक्रेनलाई लामो दुरीमा प्रक्षेपण गर्न मिल्ने हतियार दिने तयारीमा रहेको अमेरिकालाई चेतावनी दिएका छन्। आइतवार यस्तो भएमा युद्ध थप लम्बिने चेतावनी पुटिनले दिएको रुसी सञ्चारमाध्यमले जनाएको सिएनएनमा उल्लेख छ। 'किभमा नयाँ हतियार पठाउनु भनेको सशस्त्र युद्धलाई जति सकिन्छ पर धकेल्न हो,' पुटिनले रोसिया - १ टेलिभिजन…

युक्रेन आक्रमणलाई तीव्र बनाउने रुसको चेतावनी

काठमाडौं । पश्चिमा देशहरूले युक्रेनलाई लामो दूरीको हतियार उपलब्ध गराएकाे खण्डमा युक्रेनमाथि आक्रमण तीव्र बनाउने रुसले चेतावनी दिएको छ । रुसी राष्ट्रपति भ्लादिमीर पुटिनले पश्चिमा राष्ट्रहरूले युक्रेनलाई लामो दूरीको हतियार सहयोग गरिरहेको आफूलाई प्रष्ट रुपमा जानकारी भएको समेत बताउनुभएकाे हाे । उहाँले हतियार आपूर्ति गर्न बन्द नगरे युक्रेन आक्रमणलाई थप विस्तार गर्ने चेतावनी दिनुभएको छ […]

किभमा लामो दूरीका हतियार नपठाउन युरोपेली मुलुकलाई रुसको चेतावनी

काठमाडौँ । रुसले पश्चिमा देशले युक्रेनको राजधानी किभमा लामो दूरीका हतियार पठाए आक्रमण गर्ने लक्ष्यको सूची विस्तार गर्ने चेतावनी दिएको छ। पहिलो हवाई हमलामा आइतबार किभका केही भागमा विस्फोट हुँदा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले यस्तो चेतावनी दिएका हुन्। रुसले युरोपेली देशबाट आपूर्ति गरिएका ट्याङ्कमा आक्रमण गरेको बिबिसीले उल्लेख गरेको छ। ​तर युक्रेनले यो रेल मर्मत […]

किभमा लामो दूरीका हतियार नपठाउन युरोपेली मुलुकलाई रुसको चेतावनी

रुसले पश्चिमा देशले युक्रेनको राजधानी किभमा लामो दूरीका हतियार पठाए आक्रमण गर्ने लक्ष्यको सूची विस्तार गर्ने चेतावनी दिएको छ।पहिलो हवाइ हमलामा आइतबार किभका केही भागमा विस्फोट हुँदा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले यस्तो चेतावनी दिएका हुन्। रुसले युरोपेली देशबाट आपूर्ति गरिएका ट्यांकमा आक्रमण गरेको बीबीसीले उल्लेख गरेको छ। तर युक्रेनले यो रेल मर्मत संयन्त्र भएको बताएको छ।अर्को घटनामा, एक रूसी जनरल डोनबास क्षेत्रमा लडाइँमा मारिएको पनि सञ्चारमाध्यमले जनाएका छन्। रुसले मार्चको अ

युक्रेनलाई थप हतियार नपठाउन अमेरिकालाइ रुसको चेतावनी, पठायो कुटनीतिक नोट

अमेरिका तथा नेटो सैन्य गठबन्धनका सदस्य राष्ट्रले युक्रेनलाई गरिरहेको गम्भीर हतियार सहयोगले युद्धमा ‘तेल’ थपिरहेको आरोप रुसले कूटनीतिक नोटमा लगाएको वासिङ्टन पोस्टले उल्लेख गरेको छ ।

अमेरिकाले अनपेक्षित परिणाम भोग्नुपर्ने रुसको चेतावनी

काठमाडौँ-  युक्रेनलाई सैनिक सहायता गरेकोमा रुसले अमेरिकालाई ‘अनपेक्षित परिणाम भोग्नुपर्ने’ चेतावनी दिएको छ । रुसले औपचारिक रूपमा अमेरिका र अरू साझेदार देशहरूलाई युक्रेनलाई हतियार उपलब्ध नगराउन चेतावनी दिएको बीबीसीले जनाएको छ । रुसले उक्त चेतावनी एउटा कूटनीतिक नोटको माध्यमबाट दिएको जनाइएको छ । बीबीसीका अनुसार दुई पृष्ठको कूटनीतिक नोट अमेरिकी विदेश मन्त्रालयलाई रुसको वासिङ्टन डिसीस्थित […]

अमेरिका र अरू साझेदार देशहरूलाई युक्रेनलाई हतियार उपलब्ध नगराउन रुसको चेतावनी

रुसले अमेरिका र अरू साझेदार देशहरूलाई युक्रेनलाई हतियार उपलब्ध नगराउन चेतावनी दिएको छ । रुसले एउटा कुटनीतिक नोटको माध्यमबाट चेतावनी दिएको बीबीसीले जनाएको छ । दुई पृष्ठको कुटनीतिक नोट अमेरिकी विदेश मन्त्रालयलाई रुसको वासिङ्टन डीसीमा रहेकाे दूतावासले उपलब्ध गराएको हो ।   युक्रेनलाई अमेरिकाले नयाँ सैन्य सहयोगको प्याकेज घोषणा गर्ने तयारी गरेको विवरण बाहिर आउन थालेपछि रुसले नोट पठाएको हो ।  त्यसको केही घन्टापछि अमेरिकी राष्ट्रपति बाइडेनले आठ करोड अमेरिकी डलर बराबरको सैन्य सहयोगलाई अनुमोदन...

युक्रेनलाई हतियार नपठाउन अमेरिकालाई रुसको चेतावनी

काठमाडौँ । रुसले युक्रेनलाई हतियार आपूर्ति नगर्न अमेरिका र उसका सहयोगीलाई चेतावनी दिएको छ । मस्कोले यो चेतावनी दिएको अमेरिकी मिडिया समूहहरूले अध्ययन गरेको आधिकारिक कूटनीतिक नोटमा उल्लेख छ । वाशिंगटनमा अमेरिकी विदेश विभागलाई रुसी दूतावासबाट दुई पृष्ठको कूटनीतिक नोट पठाइएको थियो । उक्त नोटमा अमेरिका र नाटोले हतियार दिएर युक्रेन द्वन्द्वलाई झन् चर्काइरहेको भनेर […]

युक्रेनविरुद्ध परमाणु हतियार प्रयोग गर्ने रुसको चेतावनी

काठमाडौँ । युक्रेनविरुद्ध आक्रमण जारी राखेको रुसले ‘गर या मर’को अन्तिम अवस्था आए परमाणु हतियार प्रयोग गर्ने बताएको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका प्रवक्ता दिमित्री पेस्कोवले उक्त अभिव्यक्ति दिएका हुन् । उनले परमाणु हतियारको प्रयोग देशको सुरक्षाका लागि हुने बताएका छन् । मङ्गलवार समाचार च्यानल सीएनएनलाई दिएको अन्तरवार्तामा पेस्कोवले युक्रेनविरुद्धको लडाइमा परमाणु हतियार प्रयोगको […]