अमेरिकाले अनपेक्षित परिणाम भोग्नुपर्ने रुसको चेतावनी

काठमाडौँ-  युक्रेनलाई सैनिक सहायता गरेकोमा रुसले अमेरिकालाई ‘अनपेक्षित परिणाम भोग्नुपर्ने’ चेतावनी दिएको छ । रुसले औपचारिक रूपमा अमेरिका र अरू साझेदार देशहरूलाई युक्रेनलाई हतियार उपलब्ध नगराउन चेतावनी दिएको बीबीसीले जनाएको छ । रुसले उक्त चेतावनी एउटा कूटनीतिक नोटको माध्यमबाट दिएको जनाइएको छ । बीबीसीका अनुसार दुई पृष्ठको कूटनीतिक नोट अमेरिकी विदेश मन्त्रालयलाई रुसको वासिङ्टन डिसीस्थित […]

सम्बन्धित सामग्री

युक्रेनलाई लामा दुरीका हतियार आपूर्ति नगर्न अमेरिकालाई रुसको चेतावनी

रुस (मस्को) । एकजना वरिष्ठ रुसी कूटनीतिज्ञले युक्रेनलाई लामा दुरीका हातहतियार आपूर्ति नगर्न अमेरिकालाई शुक्रबार चेतावनी दिएका छन् ।  रुसी उपविदेशमन्त्री सर्गेइ र्‍याबकोभले अमेरिकाले यसरी हतियार उपलब्ध गराएर युद्धमा आफ्नो प्रत्यक्ष संलग्नताको सन्तुलन मिलाइरहेको पनि बताएका छन् । साथै उनले यदि रुसले आफ्नो सार्वभौमिकतामा खतरा महसुस गरेको स्थितिमा सैन्य नीतिअनुसार आणविक...

अमेरिका र अरू साझेदार देशहरूलाई युक्रेनलाई हतियार उपलब्ध नगराउन रुसको चेतावनी

रुसले अमेरिका र अरू साझेदार देशहरूलाई युक्रेनलाई हतियार उपलब्ध नगराउन चेतावनी दिएको छ । रुसले एउटा कुटनीतिक नोटको माध्यमबाट चेतावनी दिएको बीबीसीले जनाएको छ । दुई पृष्ठको कुटनीतिक नोट अमेरिकी विदेश मन्त्रालयलाई रुसको वासिङ्टन डीसीमा रहेकाे दूतावासले उपलब्ध गराएको हो ।   युक्रेनलाई अमेरिकाले नयाँ सैन्य सहयोगको प्याकेज घोषणा गर्ने तयारी गरेको विवरण बाहिर आउन थालेपछि रुसले नोट पठाएको हो ।  त्यसको केही घन्टापछि अमेरिकी राष्ट्रपति बाइडेनले आठ करोड अमेरिकी डलर बराबरको सैन्य सहयोगलाई अनुमोदन...

तेलमाथि प्रतिबन्ध लगाए ग्यासको आपूर्ति बन्द गरिदिने रुसको चेतावनी

यदि पश्चिमा राष्ट्रहरुले रुसी तेलमाथि प्रतिबन्ध लगाएमा जर्मनी जाने प्रमुख ग्यासको पाइपलाइन बन्द गरिदिने चेतावनी रुसले दिएको छ । रुसका उपप्रधानमन्त्री अलेक्जेन्डर नोभाकले भनेका छन्, ‘रुसी तेलको बहिष्कार विश्वव्यापी बजारका लागि महामारी नतिजा ल्याउन सक्छ, मूल्य प्रति व्यारेल ३०० डलरभन्दा पनि बढी हुन सक्छ ।’युक्रेनमा आक्रमण गरेका कारण रुसलाई दण्डस्वरुप आफ्ना मित्रहरुसँग मिलेर सम्भावित रुपमा प्रतिबन्ध लगाउने उपायको खोजी अमेरिकाले गरिरहेको छ ।तर जर्मनी र नेदरल्यान्डले सोमबार उक्त योजना अस्

नयाँ क्षेस्यास्त्रको विकास गर्ने रुसको चेतावनी

संयुक्त राज्य अमेरिकाले एउटा शीतयुद्धकालीन सन्धिमा रहेको आफ्नो संलग्नतालाई निलम्बन गरेपछि रुसले पछिल्लो कदम घोषणा गरेको हो।

अमेरिकालाई रुसको चेतावनी, 'सिरियामा आक्रमण गरे युद्ध'

रुसले सिरियाको अवस्थालाई लिएर अमेरिकासँग युद्ध हुनसक्ने चेतावनी दिएको छ। संयुक्त राष्ट्रसंघका लागि रुसी राजदूत बेसिली नेभेन्जियाले अमेरिकाले सिरियामा आक्रमण गरेमा अमेरिका र रुसीबीच युद्धको वातावरण बन्ने बताएका हुन्। उनले अमेरिका र उसका सहयोगी राष्ट्रले आफ्नो आक्रामक नीतिका कारण अन्तर्राष्ट्रिय शान्ति खतरामा पारेक...

​इरानको आन्दोलनमा हस्तक्षेप नगर्न अमेरिकालाई रुसको चेतावनी

पुस २० –रुसले इरानमा भैरहेको आन्दोलनमा हस्तक्षेप नगर्न अमेरिकालाई चेतावनी दिएको छ ।  रुसका उपविदेशमन्त्री सर्गेइ र्‍यावकोभले अमेरिकाले...