स्वीडेन र फिनल्याण्ड नेटोमा सामेल भए बाल्टिक क्षेत्रमा परमाणु हतियार तैनाथ गर्ने रुसको चेतावनी

पश्चिमा सैन्य संगठन नेटोको बिस्तार भएमा आफू बाल्टिक क्षेत्रमा सैन्य क्षमता बढाउन बाध्य हुने रुसले चेतावनी दिएको छ । फिनल्याण्ड र स्वीडेनले नेटोमा सामेल हुने तयारी वा त्यस सम्बन्धमा सकारात्मक छलफल गरिरहेका बेला रुसको चेतावनी आएको हो । फिनल्याण्ड र स्वीडेन नेटोमा सामेल भएमा बाल्टिक क्षेत्रमा परमाणु हतियारको तैनाथीसहित आफ्नो सैन्य क्षमता बिस्तार गर्ने रुसले […]