युक्रेनलाई रकेट दिने अमेरिकी घोषणापछि रुसको चेतावनी

रुसी राष्ट्रपति भ्लादमिर पुटिनले युक्रेनलाई लामो दुरीमा प्रक्षेपण गर्न मिल्ने हतियार दिने तयारीमा रहेको अमेरिकालाई चेतावनी दिएका छन्। आइतवार यस्तो भएमा युद्ध थप लम्बिने चेतावनी पुटिनले दिएको रुसी सञ्चारमाध्यमले जनाएको सिएनएनमा उल्लेख छ। 'किभमा नयाँ हतियार पठाउनु भनेको सशस्त्र युद्धलाई जति सकिन्छ पर धकेल्न हो,' पुटिनले रोसिया - १ टेलिभिजन…