टीआरसी विधेयकको छलफल ‘सहमति उन्मुख’

२० भदौ, काठमाडौं । संक्रमणकालीन न्यायसम्बन्धी (टीआरसी) विधेयकमा प्रमुख तीन दलबीच भइरहेको छलफल सहमति उन्मुख रहेको नेताहरुले बताएका छन् । तीन दलका दोस्रो तहका नेताहरुको छलफलका आधारमा कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयले सहमतिको मस्यौदा तयार पारेको छ । त्यसमाथि बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा एमाले अध्यक्ष केपी […]

सम्बन्धित सामग्री

गिजोलिएको टीआरसी विधेयक : सत्तारुढको हतारो, प्रतिपक्षको मोलतोल

सङ्क्रमणकालीन न्यायसम्बन्धी (टीआरसी) विधेयकबारे नयाँ बनेको पाँच दलीय गठबन्धन सरकारले कुनै उल्लेखनीय छलफल गरेको छैन । यो  विधेयक हाल प्रतिनिधि सभा अन्तर्गतको कानून, न्याय तथा मानव अधिकार समितिमा अड्किएको छ  । समिति सभापति विमला सुवेदीका अनुसार यो  महिनाको अन्तिम सम्ममा समितिको बैठक राखेर यसलाई टुङ्ग्याउन थप छलफल गर्ने योजना छ ।  कांग्रेस सहितको गठबन्धन सरकार […]

सर्वदलीय बैठकको तयारी

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संक्रमणकालीन न्यायसम्बन्धी (टीआरसी) विधेयकबारे छलफल गर्न सर्वदलीय बैठक बोलाउने तयारी गर्नुभएको छ । आज बिहिबार अपराह्न सर्वदलीय बैठक बस्ने तयारी भईरहेको प्रधानमन्त्री निकट स्रोतले जानकारी दिएको छ । टीआरसी विधेयक टुंग्याउन प्रधानमन्त्री दाहालले पछिल्ला दिनमा तीव्र पहल गरिरहनुभएको छ । बुधबार प्रधानमन्त्री दाहालले कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले […]

टीआरसीमा विज्ञको सुझाव : द्वन्द्वपीडितको विश्वास जिते समस्या समाधान हुन्छ

८ साउन, काठमाडौं । बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐनलाई संशोधन गर्न बनेको विधेयक (टीआरसी विधेयक) को मुख्य समस्या पीडितको विश्वास आर्जन गर्नु रहेको विज्ञहरुले बताएका छन् । प्रतिनिधिसभाको कानुन, न्याय तथा मानवअधिकार समिति अन्तर्गतको उपसमितिले टीआरसी विधेयकमाथि छलफल गरेर समाधान सहितको प्रतिवेदन तयार पार्ने जिम्मा पाएको छ । गत जेठ […]

टीआरसीबारे छलफल गर्न संसदीय समितिको बैठक बोलाइयो

४ साउन, काठमाडौं । बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐनलाई संशोधन गर्न बनेको विधेयक (टीआरसी विधेयक) माथि छलफल गर्न संसदीय समितिको बैठक बोलाइएको छ । प्रतिनिधिसभाको कानुन, न्याय तथा मानव अधिकार समितिले शुक्रबार बिहान ११ बजेका लागि बैठक राखेको छ । जसको एजेण्डा – टीआरसी विधेयकमाथि दफावार छलफल गरी समितिसमक्ष प्रतिवेदन […]

टीआरसी विधेयकको संशोधनमाथि संसदमा छलफल गर्न माग

३ वैशाख, काठमाडौं । नेपाली कांग्रेसकी सांसद मैना कार्कीले संक्रमणकालीन न्याय सम्बन्धी विधेयक (टीआरसी विधेयक) माथि आफूहरुले राखेको संशोधनमाथि संसदमा छलफल गर्न माग गरेकी छन् । आइतबार प्रतिनिधिसभाको बैठकको शून्य समयमा बोल्दै उनले ती संशोधमाथि संसदमा छलफल नभएकामा असन्तुष्टि जनाइन् । विस्तृत शान्ति सम्झौतामा ६ महिनामा आयोग गठन गर्ने र ६० दिनभित्र वेपत्ता व्यक्तिहरुको विवरण […]

फास्ट ट्र्याकबाट ‘टीआरसी विधेयक’ पास गर्न एमालेले नदिने, अब के हुन्छ ?

विधेयक संसदमा नै छलफल गरेर छिटो टुंगो लगाउने पक्षमा सरकार छ । तर, एमालेले फास्ट ट्र्याकबाट विधेयक पास गर्न नदिने भएको छ ।

टीआरसी विधेयक : पुनरावेदनको व्यवस्था राख्न प्रचण्ड सहमत

२९ भदौ, काठमाडौं । द्वन्द्वकालीन घटनामा विशेष अदालतले गर्ने फैसलाविरुद्ध पुनरावेदनमा जान सक्ने व्यवस्था राख्न माओवादी केन्द्र सहमत भएको छ । सत्य निरुपण तथा मेलमिलापसम्बन्धी विधेयकमाथि छलफल गरिरहेको कानुन न्याय तथा मानवअधिकार समितिको बैठकमा बुधबार माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यो विधेयकलाई सहमतिबाटै पास गर्नुपर्नेमा जोड दिए । मानवअधिकारको गम्भीर उल्लंघनबारे पीडित र मानवअधिकार आयोगले […]

परिभाषामै अड्कियो टीआरसी विधेयक

२८ भदौ, काठमाडौं । ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक’ परिभाषा खण्डमै अड्किएको छ । सहमति जुटाउने गरी सोमबार बसेको प्रतिनिधिको कानून, न्याय तथा मानव अधिकार समितिमा मानव अधिकार र गम्भीर मानव अधिकारको परिभाषा के हुने भन्नेमै छलफल अडि्कएको हो । प्रचलित ऐनमा मानव अधिकार […]