२८ भदौ, काठमाडौं । ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक’ परिभाषा खण्डमै अड्किएको छ । सहमति जुटाउने गरी सोमबार बसेको प्रतिनिधिको कानून, न्याय तथा मानव अधिकार समितिमा मानव अधिकार र गम्भीर मानव अधिकारको परिभाषा के हुने भन्नेमै छलफल अडि्कएको हो । प्रचलित ऐनमा मानव अधिकार […]