सर्वदलीय बैठकको तयारी

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संक्रमणकालीन न्यायसम्बन्धी (टीआरसी) विधेयकबारे छलफल गर्न सर्वदलीय बैठक बोलाउने तयारी गर्नुभएको छ । आज बिहिबार अपराह्न सर्वदलीय बैठक बस्ने तयारी भईरहेको प्रधानमन्त्री निकट स्रोतले जानकारी दिएको छ । टीआरसी विधेयक टुंग्याउन प्रधानमन्त्री दाहालले पछिल्ला दिनमा तीव्र पहल गरिरहनुभएको छ । बुधबार प्रधानमन्त्री दाहालले कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले […]

सम्बन्धित सामग्री

माघ ३ गते सर्वदलीय बैठक बस्ने

काठमाडौँ । आगामी माघ ३ गते सर्वदलीय बैठक बस्ने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विभिन्न सञ्चारमाध्यमहरुका सम्पादकहरुसँगको छलफलमा सभामुखको निर्वाचनअघि सर्वदलीय बैठक बोलाउन लागेको जानकारी दिएका हुन् । उनले आइतबार बैठकको आह्वान

बानेश्वरमा सुरु भयो सर्वदलीय बैठक

काठमाडौं : बानेश्वरमा रहेको संघीय संसद भवनमा सर्वदलीय बैठक सुरु भएको छ। प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराले पहिलो बैठकका लागि एजेन्डा तय गर्न आज बैठक बोलाएका हुन्। संसदको पहिलो बैठक पुस २५ गते बस्दैछ। सोही बैठकको एजेन्डा तय गर्न विभिन्न दलका सचेतक र संसदीय दलबाट प्रतिनिधिहरु सहभागी छन्। आजको बैठकमा…

संसद्‌को पहिलो बैठकको एजेन्डा तय गर्न सर्वदलीय बैठक आह्वान

२५ पुसमा बस्ने संसदको पहिलो बैठकको एजेन्डा तय गर्न सर्वदलीय बैठक आह्वान गरिएको छ ।

प्रतिनिधिसभाका ज्येष्ठ सदस्यद्वारा सर्वदलीय बैठक आह्वान

काठमाडौँ : प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराले सर्वदलीय बैठक आह्वान गरेका छन्।प्रतिनिधिसभाका सदस्यहरूलाई शपथ गराउनुअघि जबराले सर्वदलीय बैठक आह्वान गरेको संसद् सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले जानकारी दिएका छन्। बैठक संघीय संसद् भवन नयाँ बानेश्वरको शंकरहलमा मध्याह्न १२ बजे शुरु हुनेछ। त्यसपछि दिउँसो १ बजे प्रतिनिधिसभाका नवनिर्वाचित सांसदलाई ज्येष्ठ सदस्य जबराले शपथ खुवाउने कार्यक्रम रहेको प्रवक्ता पाण्डेले बताए। उनका अनुसार शपथलगत्तै राष्ट्रपतिले संसद् बैठक आह्वा

सांसदहरूको शपथपहिले सर्वदलीय बैठक

काठमाडाैँ – प्रतिनिधिसभाका सांसदहरूको शपथ ग्रहण पहिले संसद्का ज्येष्ठ सदस्यको अध्यक्षतामा सर्वदलीय बैठक बोलाइएको छ। बिहीबार १ बजे शपथका लागि प्रतिनिधिसभाको बैठक बोलाइएको छ। त्यसपहिले १२ बजे संसद्‌मा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका नेतालाई सर्वदलीय बैठकमा बोलाइएको छ। बैठकको अध्यक्षता ज्येष्ठ सांसद पशुपतिशमशेर जबराले गर्नेछन्। संसदीय सचिवालय स्रोतका अनुसार १२ राजनीतिक दलबाट १–१ जना र […]

मतगणनाका लागि जनकपुर उपमहानगरपालिकामा सर्वदलीय बैठक जारी

मतगणना सुरु गर्नका लागि जनकपुर उपमहानगरपालिकामा सर्वदलीय बैठक बसिरहेको छ । सर्वदलीय बैठकको आधारमा मतगणना सुरु गरिने जनाइएको छ । जनकपुरको मेयरमा एमालेबाट शिव शंकर साह, जसपाबाट लाल किशोर साह, लोसपाबाट मनोज चौधरी र राप्रपाबाट किसा गिरीलगायतका उम्मेदवार रहेका छन् ।

सर्वदलीय बैठक बोलाइएको छैन– सरकारका प्रवक्ता कार्की

काठमाडौँ– सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सर्वदलीय बैठक नबोलाइएको बताएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले आज बिहानलाई सर्वदलीय बैठक बोलाएको समाचारहरु आइरहेका बेला मन्त्री कार्कीले भने, “सर्वदलीय बैठक बोलाइएको छैन । बोलाउने विषयमा कुरा पनि भएको हैन ।” उनले भने, “सर्वदलीय बैठकको कुरै आएको छैन । कसरी त्यो समाचार आयो […]

प्रधानमन्त्री देउवाले बोलाए सर्वदलीय बैठक

३ पुस, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वदलीय बैठक बोलाएका छन् । आइतबार दिउँसो ४ बजेका लागि बोलाइएको बैठकको विषय भने खुलाइएको छ । प्रधानमन्त्री देउवाको सचिवालयका अनुसार बैठकमा प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका शीर्ष नेता र पूर्वप्रधानमन्त्रीहरुलाई बोलाइएको छ । स्रोतका अनुसार प्रधानमन्त्री देउवाले प्रतिनिधिसभा बैठक सञ्चालन र मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्बन्धी सम्झौता […]

सभामुखले बोलाएको सर्वदलीय बैठक बानेश्वरमा सुरु, एमालेद्वारा बहिष्कार

काठमाडौं : सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको सर्वदलीय बैठक सुरु भएको छ। संघीय संसद भवनको लोत्से हलमा बैठक सुरु भएको हो। नेकपा एमालेले प्रतिनिधि सभाको बैठकलाई लगातार अवरोध गरेपछि सभामुख सापोटाले गतिरोध अन्त्य गर्न संवादस्वरुप सर्वदलीय बैठकको आयोजना गरेका हुन्। एमालेले भने बैठक बहिष्कार गरेको छ। सभामुख सापकोटाको राजीनामा या १४…

प्रधानमन्त्रीको आह्वानमा आज सर्वदलीय बैठक

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा आज बालुवाटारमा सर्वदलीय बैठक बस्दैछ। बिहान ११ बजे प्रधानमन्त्रीनिवासमा बस्ने गरी बैठक बस्न लागिएको हो। समसामयिक राजनीतिक घटनाक्रमका विषयमा दलहरुको धारणा बुझ्न प्रधानमन्त्रीले बैठकको आह्वान गरेको उनका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए।