सङ्क्रमणकालीन न्यायसम्बन्धी (टीआरसी) विधेयकबारे नयाँ बनेको पाँच दलीय गठबन्धन सरकारले कुनै उल्लेखनीय छलफल गरेको छैन । यो विधेयक हाल प्रतिनिधि सभा अन्तर्गतको कानून, न्याय तथा मानव अधिकार समितिमा अड्किएको छ । समिति सभापति विमला सुवेदीका अनुसार यो महिनाको अन्तिम सम्ममा समितिको बैठक राखेर यसलाई टुङ्ग्याउन थप छलफल गर्ने योजना छ । कांग्रेस सहितको गठबन्धन सरकार […]