एजेन्सी । उत्तर अफ्रिकाको मोरक्कन सहरमा शुक्रबारको शक्तिशाली भूकम्पको धक्का महसुस गरिएको छ । स्थानीय समाचार संस्थाका अनुसार यसको तीव्रता ६.८ मापन गरिएको छ । शक्तिशाली भूकम्पका कारण धेरै भवनहरु ध्वस्त भएका छन् । हालसम्म करिब ५ जनाको मृत्यु भएको बताइएको छ । युनाइटेड स्टेट्स जियोलोजिकल सर्भेका अनुसार भूकम्पको केन्द्रविन्दु माराकेश सहरबाट करिब ७५ किलोमिटर […]