काभ्रेको रोशीमा मिनीबस र जीप ठोक्कियो, ५ जनाको मृत्यु

काभ्रे, २१ बैशाख । काभ्रेको रोशी गाउँपालिकामा मिनीबस र जीप ठोक्किदा ५ जनाको मृत्यु भएको छ । युपी ५८ टी ८१८१ नम्बरको भारतीय पर्यटक बोकेको गाडी र ना १ ज ४२१० नम्बरको सिन्धुलीबाट काठमाडौं तर्फ जाँदै गरेको जीप एक आपसमा ठोक्किदा बालक सहित ५ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकहरुको अहिलेसम्म पहिचान खुलेको […]

सम्बन्धित सामग्री