अमेरिकामा एक व्यक्तिले गोली प्रहार गर्दा ५ जनाको मृत्यु

एजेन्सी । अमेरिकाको टेक्ससमा एक व्यक्तिले छिमेकीमाथि अन्धाधुन्ध गोली प्रहार गर्दा ५ जनाको मृत्यु भएको छ । आफूसँग भएको बन्दुक प्रयोग गर्ने अभ्यासका क्रममा विवाद भएपछि उनले छिमेकीको घरमा प्रवेश गरेर अन्धाधन्ध गोली प्रहार गर्दा ५ जनाको मृत्यु भएको हाे । मृत्यु हुनेमा ८ वर्षीय एक बालक समेत रहेका छन् । मृतक सबै जना क्यारेबियन […]

सम्बन्धित सामग्री

क्यानाडामा गोली प्रहार हुँदा ५ जनाको मृत्यु

काठमाडौं । क्यानाडाको टोरोन्टोस्थित निजी अपार्टमेन्टको एउटा ब्लकमा एक जना बन्दुकधारीले गोली प्रहार गर्दा ५ जनाको मृत्यु भएकाे छ । टोरोन्टोदेखि करिब ३० किलोमिटर उत्तरमा पर्ने भउगनस्थित गोली चलेको भवनमा पुगेको प्रहरीसँगको भिडन्तमा आक्रमणकारीकाे समेत मृत्यु भएकाे छ । घटनामा घाइते भएका एक व्यक्तिलाई अस्पताल भर्ना गरिएको छ । साेही घटनाकाे बारेमा प्रहरीले अनुसन्धान गरिरहेकाे […]

अमेरिकामा एक व्यक्तिद्वारा अन्धाधुन्ध गोली प्रहार, ५ जनाको मृत्यु

एजेन्सी । अमेरिकामा फेरि एक पटक गोलीकाण्ड भएको छ । अमेरिकाको उत्तरी क्यारोलिनामा अन्धाधुन्ध गोलीबारी भएको हो ।

इजरायलमा बन्दुकधारीको आक्रमणमा ५ जनाको मृत्यु

काठमाडौं– इजरायलमा भएको पछिल्लो अक्रमणमा ५ जनाको मृत्यु भएको छ । तेल अभिभ शहरनजिकै एक प्यालेष्टाइनी बन्दुकधारीले जथाभावी गोली प्रहार गर्दा ५ जनाको मृत्यु भएको हो । सुरक्षाकर्मीको जवाफी कारवाहीमा बन्दुकधारी पनि मारिएको बीबीसीले जनाएको छ । बन्दुकधारीलाई निष्कृय बनाउन गोली चलाउने सुरक्षाकर्मी पनि मारिएको इजरायली अधिकारीले जनाएका छन् । घटनाका क्रममा खिचिएका भिडियोमा कालो […]

अमेरिकाको टेक्ससमा फेरि चल्यो गोली, ५ जनाको मृत्यु :: Pahilopost.com

टेक्सस :अमेरिकाको टेक्ससमा गोली चल्दा पाँचजनाको मृत्यु भएको बीबीसीले जनाएको छ। ओडेस्सा र मिडल्यान्डमा शनिवार बेलुकी एक बन्दुकधारी व्यक्तिले गाडीबाट अन्धाधुन्ध गोली प्रहार गरेको प्रहरीले बताएको छ। मिडल्यान्डको राजमार्गमा एक प्रहरीले सो गाडीलाई रोक्न खोज्दा गाडीमा सवार व्यक्तिले गोली चलाउँदै हिँडेको प्रहरीले बताएको छ। प्रहरीले संदिग्ध व्यक्ति जवाफी कारवाहीमा मारिएको

अमेरिकाको पत्रिका कार्यालयमा गोली प्रहार, ५ जनाको मृत्यु

अमेरीकाको मेरील्याण्ड प्रान्तमा रहेको एउटा पत्रिका कार्यालयमा आक्रमण भएको छ । आक्रमणमा ५ जनाको ज्यान गएको छ भने तीन जना घाइते भएका छन् । मेरिल्याण्डमा रहेको स्थानीय पत्रिकाको कार्यालयमा बन्दुकधारीले जथाभावि गोली चलाएको हो । बन्दुकधारीले समाचार कक्षलाई लक्षित गरी गोली चलाएका प्रत्यक्षदर्शीलाई उदृत गर्दै बीबीसीले जनाएको छ । स्...