कोरोना नियन्त्रणका लागि एनआरएनए स्पेनद्वारा साढे १३ लाख सहयोग

बार्सिलोना । एनआरएनए स्पेनले कोरोना महामारी नियन्त्रणका लागि साढे १३ लाख रुपैयाँ (९ हजार ७ सय ४४ यूरो) सहयोग पठाएको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए) केन्द्रमार्फत एकमुष्ठ सहयोग पुर्‍याउने हेतुले संघले स्पेनमा संकलन भएको रकम केन्द्रमा पठाएको हो। संघका कोषाध्यक्ष गोविन्दप्रसाद तिमिल्सिनाद्वारा जारी विज्ञप्ति अनुसार गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदको खातामा रकम ट्रान्सफर गरिएको […]

सम्बन्धित सामग्री

एनआरएनए केन्द्रीय सह-कोषाध्यक्षमा अमृता(कन्चन) थापाको उम्मेदवारी

काठमाडौं, असोज ११ । गैरआवासीय नेपाली संघ (एनआरएनए) वर्तमान सह-कोषाध्यक्ष अमृता थापा (कंचन) ले आगामी महाधिवेशनमा पनि पुनः सोही पदमा रहेर काम गर्न चाहेकी छन् । वर्तमान एनआरएनए चीनको संस्थापक एंव पूर्व अध्यक्ष रहेकी थापाले हङकङ र चीनमा रहेको नेपाली समुदायलाई निरन्तर साथ र सहयोग दिदै पुनः सोही पदमा रहेर काम गर्न चाहेकी आएकी हुन्। […]

बेलायतमा निधन भएकी सदीक्षाको परिवारलाई एनआरएनए यूकेको पहलमा १० लाख रुपिँया सहयोग

अध्ययनका लागि बेलायत आएको केही महिनामै बिरामी भएर निधन भएकी २१ वर्षीया सदीक्षा तामाङको परिवारका लागि एनआरएनए यूकेले १० हजार ५४५ पाउन्ड अर्थात् झण्डै १० लाख रुपिँया सहयोग गरेको छ । एनआरएनए यूकेका अध्यक्ष प्रेम गाहामगरले सदीक्षाको अन्त्येष्टी समारोहमा बाबु कृष्णबहादुर थोकर तामाङलाई रकम हस्तान्तरण गरेका हुन् । स्वर्गीय सदीक्षाको हिजो ७ जुलाई शुक्रबार अल्डरसट […]

सहारा एकेडेमीलाई एनआरएनएको सहयोग

पोखरा (हाम्रो खेलकुद)–सहारा क्लब पोखराद्वारा संचालित सूर्यबहादुर केसी स्मृति सहारा एकेडेमीलाई गैर आवासिय नेपाली संघ (एनआरएनए) ले १ लाख रुपैयाँ बराबरको स्वास्थ्य सुरक्षा सामग्री सहयोग गरिएको छ । पोखरा–१७, दोबिल्लास्थित एकेडेमीमा एनआरएनए अध्यक्ष रविना थापा, सचिव टीका गुरुङ, सहकोषाध्यक्ष अमृता थापा र पूर्व कोषाध्यक्ष प्रकाश पुनले ९ हजार थान मास्क र ५० थान कोभिड किट्स […]

‘एनआरएनए कार्यसमिति अक्षम भयो, संरक्षक परिषद्लाई सहयोग गर्नुपर्छ’

१० मंसिर, काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) मा अहिले चुनाव कहिले गर्ने भन्ने विषयमा ठूलो विवाद छ । प्रतिनिधि चयनमा विवाद देखिंदा वर्तमान कार्यसमितिले दशौं अन्तर्राष्ट्रिय महाधिवेशन गर्न सकिरहेको छैन । एनआरएनएको विवाद चर्कंदै जाँदा परराष्ट्र मन्त्रालयले महाधिवेशन गर्न वर्तमान कार्यसमितिलाई रोक लगाएको छ । मन्त्रालयले संरक्षक परिषद मार्फत मात्र महाधिवेशन गर्न/गराउन निर्देशन दिएको […]

एनआरएनए अध्यक्षमा रविना थापाको उम्मेदवारी घोषणा

गैर आवासीय नेपाली संघको अध्यक्षका लागि रविना थापाले उम्मेदवारी घोषणा गरेकी छिन । हाल एनआरएनए उपाध्यक्षसमेत रहेकी थापाले बिहीबार काठमाडौँमा पत्रकार सम्मेलन गरी अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेकी हुन् ।घोषणा सभामा बोल्दै थापाले एनआरएनए परिवर्तनका लागि पनि महिला नेतृत्वको आवश्यकता रहेको बताइन् । उनले परिवर्तनको एनआरएनए बनाउन खोजेको बताउँदै सहयोग गर्न गैर आवासीय नेपालीहरूलाई अपिल गरिन् ।‘पहिलो चोटि एनआरएनए अमेरिकाबाट केन्द्रीय नेतृत्वका लागि उम्मेदवारी दिदैछौँ । यो एउटा इतिहास रहन

एनआरएनए हङकङद्वारा अक्सिजन कन्सन्ट्रेटर सहयोग

गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) हङकङले कास्कीको माछापुच्छ्रे गाउँपालिका–२ स्थित सार्दिखोला स्वास्थ्य चौकीलाई दुई थान अक्सिजन कन्सनट्रेटर उपलब्ध गराएको छ । एनआरएनएले महामारीका रूपमा फैलिएएको कोभिड–१९ रोकथाम, व्यवस्थापन तथा बिरामीको सहज उपचारका लागि १० लिटर क्षमताका कन्सन्ट्रेटर स्वास्थ्यचौकीलाई सहयोग गरेको हो । एनआरएनए हङकङका अध्यक्ष राधिका गुरुङ (टीका)को विशेष पहलमा माछापुच्छ्रे गाउँपालिकाका लागि प्राप्त अक्सिजन कन्सन्ट्रटेर …

एनआरएनएद्वारा भारतमा रहेका कोभिड पीडित नेपालीलाई आर्थिक सहयोग

कोरोना भाइरसबाट प्रभावित भारतमा रहेको नेपालीको सहयोगका लागि गैरआवासीय नेपाली संघ (एनआरएनए) ले आर्थिक सहयोग गरेको छ । गैरआवासीय नेपाली संघका महासचिव डा. हेमराज शर्माका अनुसार भारतमा रहेका कोभिड पीडित नेपालीहरुको लागि संघको ५ हजार डलर आर्थिक सहयोग उपलब्ध गराएको हो । एनआरएनए संघले भारतमा रहेको फोकल टिम मार्फत त्यहाँ रहेका नेपालीहरुलाई  सहयोगको थालनी गरेको हो । भारतमा रहेका नेपाली श्रमिकहरुको लागि अध्यक्ष कुमार पन्त, उपाध्यक्ष डा.बद्री केसी, कोषाध्यक्ष महेश श्रेष्ठ, युरोप संयोजक नाराय

एनआरएनए निवर्तमान अध्यक्ष भट्टको संयोजनमा सहयोग संकलन

गैरआवासीय नेपाली संघ (एनआरएनए) का निवर्तमान अध्यक्ष भवन भट्टको संयोजकत्वमा जापानमा रहेका नेपालीले २९ लाख ९५ हजार येन अर्थात ३१ लाख ६१ हजारभन्दा बढी कोभिड १९ नियन्त्रणका लागि सहयोग संकलन भएको छ ।जापानस्थित नेपाली दूतावास संरक्षक रहनेगरी एनआरएनए आईसिसिका निवर्तमान अध्यक्ष भट्टको संयोजकत्वमा मातृभूमिमा कोभिड–१९ संक्रमणले ल्याएको असहज परिस्थितिमा स्वास्थ्य सामग्रीहरूको अभावले अकालमा ज्यान गुमाउन […]

एनआरएनए अफ्रिकाले नेपालमा अक्सिजन आपूर्ति गर्न १२ लाख सहयोग दिने

काठमाडौं। अफ्रिकास्थित गैरआवासीय नेपाली संघ (एनआरएनए)को राष्ट्रिय समन्वय समितिले नेपालका १० जिल्लामा अक्सिजन आपूर्तिका लागि स्थानीय तह, संघ सस्थासँग समन्वय गरी १२ लाख रुपैयाँ पठाउने निर्णय गरेको छ। नवलपरासी र स्याङ्जाको लागि साढे तीन लाख बराबरको ५५० वटा सिलिन्डर रिफिल गरी बुटवलबाट पठाउने र अन्य जिल्लामा पनि ३ लाख बराबरको अक्सिजन आपूर्तिमा सहयोग पुर्‍याउने समितिले निर्णय गरेको हो।

एनआरएनए जापानले बाँके जिल्लालाई पाँच लाख सहयोग गर्ने

कोरोनाबाट अति प्रभावित बाँके जिल्लालाई एनआरएनए राष्ट्रिय समन्वय परिषद् जापानले पाँच लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ । एनआरएनएको ३ मे, २०२१ मा बसेको आकस्मिक सचिवालय बैठकले सो निर्णय गरेको हो । बाँकेको भेरी अञ्चल अस्पतालमा कोभिड १९ संक्रमित अत्याधिक रहेको र धेरैको गम्भीर स्थिति रहेकाले सहयोग कहाँ र कसरी गर्ने भन्नेबारे सम्बधित अस्पताल …