एनआरएनए केन्द्रीय सह-कोषाध्यक्षमा अमृता(कन्चन) थापाको उम्मेदवारी

काठमाडौं, असोज ११ । गैरआवासीय नेपाली संघ (एनआरएनए) वर्तमान सह-कोषाध्यक्ष अमृता थापा (कंचन) ले आगामी महाधिवेशनमा पनि पुनः सोही पदमा रहेर काम गर्न चाहेकी छन् । वर्तमान एनआरएनए चीनको संस्थापक एंव पूर्व अध्यक्ष रहेकी थापाले हङकङ र चीनमा रहेको नेपाली समुदायलाई निरन्तर साथ र सहयोग दिदै पुनः सोही पदमा रहेर काम गर्न चाहेकी आएकी हुन्। […]

सम्बन्धित सामग्री

कतारबाट एनआरएनए उपाध्यक्षमा रेग्मी र उपमहासचिवमा गुरुङको उम्मेदवारी घोषणा

दोहा । गैरआवासीय नेपाली संघ (एनआरएनए)को उपाध्यक्षसमेत रहेका राज रेग्मीले आगामी निर्वाचनमा कतारबाट केन्द्रीय उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् । उनले एनआरएनए अभियानमा लागिरहँदा एनआरएनएमा युवापुस्ताका मुद्दालाई स्थापित गर्न, दोस्रो पुस्ताका नेपालीलाई एनआरएनएमा आकर्षित गर्न, विदेशमा रहेका श्रमिकको आवाज बुलन्द बनाउन उपाध्यक्ष पदमा उम्मेदवारी दिएको बताए । कतार तथा नेपालमा सामाजिक कार्यका लागि सदैव अग्रस्थानमा […] The post कतारबाट एनआरएनए उपाध्यक्षमा रेग्मी र उपमहासचिवमा गुरुङको उम्मेदवारी घोषणा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

एनआरएनए सचिवमा अष्ट्रेलियाबाट डा. रेग्मीको उम्मेद्‍वारी

काठमाडौं, २७ श्रावण । गैरआवासीय नेपाली संघ (एनआरएनए) को केन्द्रीय सचिवमा अष्ट्रेलियाबाट डा. ज्ञानेन्द्र रेग्मीले उम्मेदवारी घोषणा गरेका छन्। रेग्मी एनआरएनए अष्ट्रेलियाका पूर्व महासचिव हुन्। एनआरएनएमा रेग्मीको एक दशकभन्दा लामो अनुभव छ। संघमा बसेर लामो समय काम गरेको अनुभव उनीसँग छ। ‘अब नौला तथा रचनात्मक कामको सुरुवात गर्नुपर्छ। त्यसैले सचिव पदमा उम्मेदवारी दिन लागेको हो,’ […]

एनआरएनएको केन्द्रीय युवा उपाध्यक्षमा वासिदको उम्मेदवारी

गैरआवासीय नेपाली संघ (एनआरएनए) को अन्तर्राष्ट्रिय समन्वय परिषद्मा आगामी २०२३–२५ कार्यकालका लागि वर्तमान युवा संयोजक अब्दुल वासिदले युवा उपाध्यक्ष पदका लागि उम्मेदवारी दिने भएका छन्।...

एनआरएनए अध्यक्षमा रविना थापाको उम्मेदवारी दर्ता

गैरआवासीय नेपाली संघ (एनआरएनए) को १०औं महाधिवेशनका लागि अध्यक्ष पदमा वर्तमान उपाध्यक्ष रविना थापाले उम्मेदवारी दर्ता गराएकी छन् ।मंगलबार बिहान संघको केन्द्रीय कार्यालय बालुवाटारमा पुगेर उनले निर्वाचन समितिमा उम्मेदवारी दर्ता गराएकी हुन् ।यसअघि उनले आफ्नो उम्मेदवारी घोषणा गर्दै अहिले एनआरएनमा एक लाख पाँच हजारमात्र सदस्य रहेको बताउँदै उनले आफू अध्यक्षमा निर्वाचित भए सदस्य संख्या १५ लाखसम्म पुर्‍याउने लक्ष्य रहेको बताएकी थिइन् । उनले नागरिकता विधेयक पास हुन नसकिरहेको अवस्थामा नागरिकताको एजेन्डा

एनआरएनए अध्यक्षमा रविना थापाको उम्मेदवारी घोषणा

गैर आवासीय नेपाली संघको अध्यक्षका लागि रविना थापाले उम्मेदवारी घोषणा गरेकी छिन । हाल एनआरएनए उपाध्यक्षसमेत रहेकी थापाले बिहीबार काठमाडौँमा पत्रकार सम्मेलन गरी अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेकी हुन् ।घोषणा सभामा बोल्दै थापाले एनआरएनए परिवर्तनका लागि पनि महिला नेतृत्वको आवश्यकता रहेको बताइन् । उनले परिवर्तनको एनआरएनए बनाउन खोजेको बताउँदै सहयोग गर्न गैर आवासीय नेपालीहरूलाई अपिल गरिन् ।‘पहिलो चोटि एनआरएनए अमेरिकाबाट केन्द्रीय नेतृत्वका लागि उम्मेदवारी दिदैछौँ । यो एउटा इतिहास रहन

एनआरएनए आईसीसी महासचिवमा डा पौडेलको उम्मेदवारी

गैरआवासीय नेपाली संघ (एनआरएनए)को अन्तर्राष्टिय सम्मेलन तथा महाधिवेशनबाट आगामी नेतृत्वका लागि डा केशव पौडेलले महासचिवको उम्मेदवारी घोषणा गर्नुभएको छ । उहाँले कुल आचार्यको टिमबाट महासचिवमा उम्मेदवारी दिने जनाउनुभएको हो । एनआरएनए एनसीसी अमेरिकामा दुर्इपटक अध्यक्षको जिम्मेवारी निर्वाह गरिसक्नुभका लोकप्रिय एनआरएन अभियन्ता डा. पौडेल एनसीसीहरुलाई बलियो बनाउने एजेन्डा सहित आफुले संघको केन्द्रीय महासचिवमा उम्मेदवारी दिन लागेको …

विष्णुप्रसाद सुवेदी विश्वद्धारा एनआरएनए उपाध्यक्षमा उम्मेदवारी घोषणा

गैरआवासीय नेपाली संघ (एनआरएनए) जापान चिवा क्षेत्रीय समितिका निवर्तमान संयोजक विष्णुप्रसाद सुवेदी विश्वले केन्द्रीय उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्नुभएको छ । कास्की पोखरा समाज जापानका अध्यक्ष समेत रहनुभएका सुवेदी जापानवासी नेपालीहरुको हरेक सुखदुखमा साथ दिन एनआरएनए जापानको नेतृत्वभित्र रहेर उपाध्यक्ष पदमा सहभागि हुन खोजेको बताउनु भयो । स्थानीय समुदायमा सामाजिक कार्य गर्न हरेक तरहले सकृय …

एनआरएनए जापानको वरिष्ठ उपाध्यक्ष पदमा नवीन निउरेको दावी

गैरआवासीय नेपाली संघ एनआरएनए जापानको केन्द्रीय समिति वरिष्ठ उपाध्यक्ष पदमा नवीन निउरेले उम्मेदवारी घोषणा गरेका छन् । एनआरएनए जापानका वर्तमान युवा उपाध्यक्ष समेत रहेका निउरे रेष्टुरेन्ट, रेमिटयान्स लगायतका व्यवसायमा सक्रिय छन् । लामो समययता जापान बसाइको अनुभवलाई युवाहरूसंग मिलेर सहकार्यका लागि एनआरएनए नेतृत्वमा काम गरेर देखाउन उम्मेदवारी दिएको निउरेले बताए । एनआरएनए कान्तो संयोजक भएर …

एनआरएनए जापानको उपाध्यक्षमा राम थापा ‘अनिल’को दावी

गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको केन्द्रीय उपाध्यक्ष पदमा राम थापा ‘अनिल’ले उम्मेदवारी घोषणा गरेका छन् । एनआरएनए जापानका वर्तमान युवा संयोजक समेत रहेका थापा रेष्टुरेन्ट तथा अन्य व्यवसायमा सक्रिय छन् । थापाले युवा पुस्ताहरूसंग सहकार्य गर्दै एनआरएनए जापान २०१५-१७ मा केन्द्रीय सदस्य, २०१७-१९ सहकोषाध्यक्ष हुदै २०१९-२१ कार्यसमितिमा युवा संयोजक रहेर काम गकिसकेका छन् । लामो …

एनआरएनए जापान केन्द्रीय सदस्य पदमा रामु कँडेलको दावी

गैरआवासीय नेपाली संघ एनआरएनए जापानको खुल्ला प्रतिस्पर्धाबाट चयन हुने सात केन्द्रीय सदस्य पदमा रामु कँडेलले उम्मेदवारी घोषणा गरेका छन् । बिहुँकोट समाज जापानका वर्तमान कोषाध्यक्ष समेत रहेका कँडेल रेष्टुरेन्ट तथा अन्य व्यवसायमा सक्रिय छन् । करिव १४ वर्षको जापानको भोगाईलाई सामाजिक सेवामा समर्पण गर्न अभियानमा जोडिन प्रयास गरेको भन्दै कँँडेलले युवा पुस्ताहरूसंग सहकार्य गरेर काम …