२७ फागुन, काठमाडौं । सरकारले लिएको आयात निरुत्साहित गर्ने नीतिले विदेशी मुद्राको सञ्चिति र सञ्चिति पर्याप्तता सूचकमा सुधार भएको छ । यसको मतलव वस्तु तथा सेवा आयातका लागि पुग्ने विदेशी विनिमय सञ्चिति अघिल्लो महिनाको तुलनामा बढी देखिएको छ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७८/७९ को सात महिना (साउन–माघ)को आर्थिक तथा वित्तीय अवस्थाको प्रतिवेदन […]