१५ वैशाख, काठमाडौं । विदेशी मुद्राको सञ्चिति जोगाउन नेपाल राष्ट्र बैंकले करिब ४७ वटा ‘हार्मोनी कोड’मा वस्तुको आयात रोक्ने गरी बैंकहरुलाई प्रतीतपत्र (एलसी) नखोल्न भनेको छ । तर, सरकारले मंगलबारदेखि १० प्रकारका वस्तुको मात्रै आयात रोक्ने गरी निर्णय गरेको छ । सरकारले रोकेका सीमित वस्तुहरुले मात्रै ठूलो मात्रामा विदेशी मुद्राको सञ्चिति जोगाउन भूमिका खेल्नेमा आशंका […]