गुगलले ल्यायो नयाँ एआई ‘जेमिनी’

काठमाडौं । गुगलले आफ्नो नयाँ आर्टिफिसियल इन्टेलिजेन्स (एआई) टुल सार्वजनिक गरेको छ । ‘जेमिनी’ नामक उक्त टुल विभिन्न विषयमा मानिसले जस्तै काम गर्न सक्षम रहेको बताइएको छ । उदाहरणका लागि कुनै चिजलाई हेरेर अन्दाज लगाउने मामिलामा यसले मानिसले जस्तै पहिचान गर्न सक्दछ । जेमिनी एउटा मल्टीमोडेल जनरल एआई हो, जुन अहिलेसम्मकै सर्वाधिक शक्तिशाली एआई टुलको […]

सम्बन्धित सामग्री

मेटाले ल्यायो सबैभन्दा शक्तिशाली एआई

फेसबुकको मातृ कम्पनी मेटाले आफ्नो अहिलेसम्मकै सबैभन्दा ठूलो आर्टिफिसियल इन्टेलिजेन्स पेस गरेको छ । मेटाका सीईओ मार्क जुरकबर्गले कम्पनीको सर्वाधिक शक्तिशाली ओपन सोर्स एआई मोडेल Llama 3.1 को घोषणा गरेका हुन् । उक्त एआई अहिलेसम्मकै सबैभन्दा एडभान्स …

सामसङले ल्यायो एआई फिचर भएको ल्यापटप

सामसङले नयाँ ल्यापटप सार्वजनिक गरेको छ । एआई सुविधाहरूसहित सामसङले ग्यालेक्सी बु

च्याट जिपिटीको मातृ कम्पनीले ल्यायो नयाँ टूल, लेखेको आधारमा भिडियो बनाइदिने

आर्टिफिसियल इन्टेलिजेन्स अर्थात् एआई अहिले सबै मानिसहरुका लागि निकै काम लाग्ने प्रविधि बनिरहेको छ । मल्टिमिडियाको क्षेत्रमा एआईको प्रयोग अत्यधिक भैरहेको छ । यो क्षेत्रमा एआई टूलको सबैभन्दा धेरै मागचाहिं कन्टेन्ट तथा भिडियोका विषयमा हुने गरेको छ । आम प्रयोगकर्ताको यही मागलाई सम्बोधन गर्नका लागि ओपन एआई कम्पनीले आफ्नो नयाँ टूल सोरा सार्वजनिक गरेको छ […]

ओपन एआईले ल्यायो भिडियो एआई टुल ‘सोरा’, हलिउडलाई धक्का दिन सक्ने

काठमाडौं । च्याट जीपीटी निर्माता ओपन एआईले यसैसाता ल्याएको नयाँ भिडियो एआई टुल ‘सोरा’ले विश्व फिल्म तरंगित बनेको छ । शब्द टाइप गरेकै भरमा गुणस्तरीय र आकर्षक भिडियो बनाइदिने यो जेनेरेटिभ एआईले हलिउडलाई धक्का दिन सक्ने अनुमान गरिएको छ । फिल्म र एनिमेसन उद्योगलाई प्रभावित तुल्याउने विश्लेषण गरिएको यो एआई टुलले के हलिउडलाई विस्थापित गर्ला […]

सिजी इलेक्ट्रोनिक्सले ल्यायो एआईबेस च्याटवट

काठमाडौं– इलेक्ट्रिक होम अप्लाईन्सको मार्केट लिडर सिजी इलेक्ट्रोनिक्सले अत्याधुनिक क्षमताको एआई बेस च्याटवटको सुरुवात गरेको छ । यो आधुनिक एआई बेस च्याटवटले सिजी इलेक्ट्रोनिक्स ब्राण्डसँग ग्राहकको सम्बन्ध र विश्वासलाई सहज र सन्तोषजनक अनुभव सुनिश्चित गर्दै नयाँ उचाइमा पुर्‍याउने कम्पनीको दावी रहेको छ । ग्राहकसँगको सम्बन्धलाई झन् प्रगाढ बनाउन विभिन्न मध्यममा एकैसाथ एआई बेस च्याटवट लन्च […]

गूगल बार्डले अब लोकेशन ट्रयाक गर्दै स्थानीय नतिजा दिने

गत वर्ष ओपनएआईले एआई च्याटबट च्याटजीपीटी गर्‍यो । तत्कालिन समयमा यो च्याटबटलाई गुगलको प्रतिद्वन्द्वी मानिन्थ्यो । तर, केही महिनामै गुगलले च्याटजीपीटी जस्तै एआई मोडल बार्ड पनि ल्यायो । गुगलको एआई च्याटबोट बार्ड  सुरुवाती चरणमा छ । प्रयोगकर्ताहरूका लागि बार्डमा नयाँ सुविधाहरू थपिँदैछन् । विगतमा, बार्डमा इमेजहरू सिर्जना गर्ने सुविधा थपिएको थियो । गुगलले...

सामसङले ल्यायो ‘एआई–इनेबल्ड इकोबबल’ वाशिङ मेशिन

काठमाडौं (अस) । सामसुङ इलेक्ट्रोनिक्सले ‘एआई–इनेबल्ड इकोबबल’ वाशिङ मेशिन बजारमा ल्याएको छ । कम्पनीले उक्त वाशिङ मेशिन ८ केजी क्षमता र ९ केजी क्षमतामा ल्याएको हो । ‘२०२२ को नयाँ लाइनअप अन्तर्गत पूर्णतया आर्टिफिसियल इन्टेलिजेन्स स्वचालित फ्रन्ट लोड वाशिङ मेशिनहरू सार्वजनिक गरिएको छ,’ कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । नयाँ एआई इकोबबल वाशिङ मेशिन सहज धुलाइका लागि विशेष प्रविधियुक्त रहेको कम्पनीले बताएको छ । कम्पनीका अनुसार वाशिङ मेशिनहरू एआई कन्ट्रोल, इकोबबल टेक्नोलोजी र हाइजिन स्टिम लगायत मोडलमा उपलब्ध छन् ।

सामसङले ल्यायो एआई इनेबल्ड इकोबब्बल वासिङ मेसिन

काठमाडौं । इलेक्ट्रोनिक्स ब्रान्ड सामसङले आफ्नो सन् २०२२ को नयाँ ‘लाइन–अप’अन्तर्गत पूर्ण आर्टिफिसियल इन्टेलिजेन्स स्वचालित फ्रन्ट लोड वासिङ मेसिनहरू प्रस्तुत गरेको छ । नयाँ एआई एकोबब्बल वासिङ मेसिनहरू सहज धुलाइको अनुभवका लागि नयाँ एआई कन्ट्रोल विशेषतासहितका रहेको कम्पनीले जनाएको छ । यस्तै, उपभोक्ताको चाहनाअनुरूप आठ केजी र नौ केजीसम्मको क्षमतायुक्त मोडलहरू...

सामसुङले ल्यायो ४ नयाँ मोडलका वासिङ मेशिन

काठमाडौं । इलेक्ट्रोनिक्स ब्रान्ड, सामसुङले नयाँ लाइनअप अन्तर्गत पूर्णतया आर्टिफिसियल इन्टेलिजेन्स स्वचालित फ्रन्ट लोड वासिङ मेशिन सार्वजनिक गरेको छ । कम्पनीका अनुसार यी नयाँ एआई एकोबब्बल वासिङ मेशिनहरु सहज धुलाईको अनुभवका लागि नयाँ एआई कन्ट्रोल विशेषतासहितका छन् । उपभोक्ताहरुको चाहना अनुरुप ८ देखि ९ केजीसम्मको क्षमतायुक्त मोडलहरु उपलब्ध रहेको कम्पनीको भनाइ छ । कम्पनीले सन् […]