काठमाडौं । इलेक्ट्रोनिक्स ब्रान्ड, सामसुङले नयाँ लाइनअप अन्तर्गत पूर्णतया आर्टिफिसियल इन्टेलिजेन्स स्वचालित फ्रन्ट लोड वासिङ मेशिन सार्वजनिक गरेको छ । कम्पनीका अनुसार यी नयाँ एआई एकोबब्बल वासिङ मेशिनहरु सहज धुलाईको अनुभवका लागि नयाँ एआई कन्ट्रोल विशेषतासहितका छन् । उपभोक्ताहरुको चाहना अनुरुप ८ देखि ९ केजीसम्मको क्षमतायुक्त मोडलहरु उपलब्ध रहेको कम्पनीको भनाइ छ । कम्पनीले सन् […]