काठमाडौं । इलेक्ट्रोनिक्स ब्रान्ड सामसङले आफ्नो सन् २०२२ को नयाँ ‘लाइन–अप’अन्तर्गत पूर्ण आर्टिफिसियल इन्टेलिजेन्स स्वचालित फ्रन्ट लोड वासिङ मेसिनहरू प्रस्तुत गरेको छ । नयाँ एआई एकोबब्बल वासिङ मेसिनहरू सहज धुलाइको अनुभवका लागि नयाँ एआई कन्ट्रोल विशेषतासहितका रहेको कम्पनीले जनाएको छ ।
यस्तै, उपभोक्ताको चाहनाअनुरूप आठ केजी र नौ केजीसम्मको क्षमतायुक्त मोडलहरू...