फेसबुकको मातृ कम्पनी मेटाले आफ्नो अहिलेसम्मकै सबैभन्दा ठूलो आर्टिफिसियल इन्टेलिजेन्स पेस गरेको छ ।
मेटाका सीईओ मार्क जुरकबर्गले कम्पनीको सर्वाधिक शक्तिशाली ओपन सोर्स एआई मोडेल Llama 3.1 को घोषणा गरेका हुन् ।
उक्त एआई अहिलेसम्मकै सबैभन्दा एडभान्स …
काठमाडौं । गुगलले आफ्नो नयाँ आर्टिफिसियल इन्टेलिजेन्स (एआई) टुल सार्वजनिक गरेको छ । ‘जेमिनी’ नामक उक्त टुल विभिन्न विषयमा मानिसले जस्तै काम गर्न सक्षम रहेको बताइएको छ । उदाहरणका लागि कुनै चिजलाई हेरेर अन्दाज लगाउने मामिलामा यसले मानिसले जस्तै पहिचान गर्न सक्दछ । जेमिनी एउटा मल्टीमोडेल जनरल एआई हो, जुन अहिलेसम्मकै सर्वाधिक शक्तिशाली एआई टुलको […]
काठमाडौं : आधुनिक सूचना प्रविधि जगतको सर्वाधिक चर्चा तथा विवादमा रहेको कृत्रिम बाैद्धिकता (एआई)ले मानिसको बुढ्यौली कम गर्न उपचार पत्ता लगाएको दाबी गरेको छ। एआईको दाबी अनुसार अब छिट्टै नै बुढोपना कम गर्ने आषधी बनाइने छ।युनिभर्सिटी अफ एडिनबर्ग अन्तर्गतको इन्स्टिच्युट अफ जेनेटिक्स एन्ड मोलिक्युलर मेडिसिनका शोधकर्ता वनेसामेर बारेटोका अनुसार उनीहरूले आर्टिफिसियल इन्टेलिजेन्स प्रयोग गरेर २१ वटा शक्तिशाली अणु पत्ता लगाएका छन्। ती अणुलाई सेनो लाइटिक
आर्टिफिसियल इन्टेलिजेन्स (एआई)मा हालैको प्रगतिसँगै शक्तिशाली प्रविधिले भविष्यमा धेरै काम हटाउन सक्छ भन्ने चिन्ता बढ्दै गएको छ । यस्तै चिन्ता एउटा पछिल्लो अध्ययनले देखाएको छ । म्याकिन्से ग्लोबल इन्स्टिच्युटको नयाँ प्रतिवेदनले आर्टिफिसियल...
एकपछि अर्को च्याटजिपिटीजस्ता शक्तिशाली आर्टिफिसियल इन्टेलिजेन्स (एआई) सेवा विकसित गर्ने होड चलेको छ । यस्तो होडले गति लिँदा केही नियामकहरूले समाज र व्यवसाय सञ्चालन गर्ने तरिकालाई बढावा दिन सक्ने एआई प्रविधिलाई...
अर्बपति एलन मस्क र केही विज्ञहरूले शक्तिशाली कृत्रिम बौद्धिकता (एआई) को व्यापकता विकास तत्कालका लागि रोक्न आग्रह गरेका छन् ।
सान फ्रान्सिस्कोको कम्पनी ओपनएआईबाट जीपीटी–४ सार्वजनिक गरिएपछि मस्क र एप्पलका सह–संस्थापक स्टिभ वोज्नियाकसहित एक हजारभन्दा धेरैले हस्ताक्षर गरेको खुला पत्रमा एआईको व्यापकता रोक्न आग्रह गरिएको हो ।
‘ओपन एआई’ कम्पनीका अनुसार यसको पछिल्लो मोडेल च्याट जीपीटीलाई पावर गर्न प्रयोग गरिएको अघिल्लो संस्करणको तुलनामा धेरै शक्तिशाली छ । स्वचालित कार्यक्रम ‘बोट’ ले सामान्य तथा संक्...
स्मार्टफोन ब्राण्ड रियलमीले रियलमी नार्जो ५०ए प्राइम बजारमा ल्याएको छ । अल्ट्रा–स्लीक डिजाइन, शक्तिशाली प्रोसेसर, ५,००० एमएएच ब्याट्री, र एआई–सक्षम क्यामेरा राखिएको यो स्मार्टफोनमा अरु थुप्रै विशेषताहरु समावेश रहेको कम्पनीले जनाएको छ । रियलमी नेपालका हेड मुनिष गिरीले भने, ‘नेपाली बजारमा रियलमी नार्जो सिरिज अन्तर्गत नयाँ रियलमी नार्जो ५०ए प्राइम ल्याउन पाउँदा हामी अत्यन्तै उत्साहित छौं । यो नयाँ स्मार्टफोन हाम्रा प्रयोगकर्ताहरूलाई अत्याधुनिक प्रविधिको समग्र अनुभव प्रदान गर्
भिभो वाई ५५ स्मार्टफोन नेपाली बजारमा सार्वजनिक भएको छ । ५० मेगापिक्सेल एचडी रियर क्यामेरा र एआई ट्रिपल क्यामेरासहित भिभो वाई ५५ नेपालमा भित्रिएको हो ।
फोनमा ८ जीबी र्याम र १२८ जीबी इन्टर्नल स्टोरेज उपलब्ध रहेको छ । फोनमा ५ हजार एमएएचको ब्याट्री राखिएको छ, जसलाई ४४ वाट फ्ल्यासचार्जले सपोर्ट गर्छ ।
वाई ५५ मा कम पावर खपत गर्ने शक्तिशाली क्वालकम स्न्याड्रयागन...