काठमाडौं उपत्यकामा ९९ रुपैयाँमै ट्याक्सी चढ्न पाइने

काठमाडौं उपत्यकाका ट्याक्सी सेवालाई आधुनिक र व्यवस्थित बनाउने उद्देश्यले स्थापना भएको मेट्रो अनलाइन ट्याक्सी सेवा सुरु भएको छ । मेट्रो अनलाइन ट्याक्सी एपमार्फत ट्याक्सी सेवा अनलाइनमार्फत नै बुक गरेर घरमा बोलाउन सकिने सुबिधासहित सुरु भएको हो ।मेट्रो अनलाइन ट्याक्सीले न्यूनतम ९९ रुपैयाँमै ट्याक्सी सेवा लिन सक्नेछन् । यसको लागि गुगल प्ले स्टोरमा मेट्रो अनलाइन ट्याक्सी […]

सम्बन्धित सामग्री

उपत्यकामा धमाधम बढ्न थाले बिजुली ट्याक्सी

४ वैशाख, काठमाडौं । काठमाडौं उपत्यकामा विद्युतीय ट्याक्सीको संख्या बढ्न थालेको छ । साना ठूला सवारीको कार्यालय, एकान्तकुनाका अनुसार अहिलेसम्म १७ वटा विद्युतीय ट्याक्सी दर्ता भएर सञ्चालनमा आइसकेका छन् । ‘सट्टा दर्तामा अब विद्युतीय ट्याक्सीहरु दर्ता हुने क्रम बढेको छ,’ कार्यालयका प्रमुख मदन पोखरेलले भने,‘अब उपत्यकामा विद्युतीय ट्याक्सीको संख्या बढ्दै जान्छ ।’ बागमती प्रदेशले प्रदेशभित्र […]

नियमविपरीत चल्ने ४३ ट्याक्सी कारबाहीमा

काठमाडौँ – काठमाडौं उपत्यकामा नियमविपरीत ट्याक्सी गुडाउने चाकलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ । बिहीबार नियम उलङ्घन गर्ने ४३ ट्याक्सी कारबाहीमा परेको प्रहरीले जनाएको छ । यात्रुसँग बढी भाडा लिने, मिटरमा जान नमान्ने, ट्याक्सीको मिटर बिगार्ने र बिग्रेको मिटरसमेत समयमा नबनाउने  ४३ ट्याक्सी चालक कारबाहीमा परेको ट्राफिक प्रहरीले जनाएको छ।

काठमाडौं उपत्यकामा हट्यो जोरबिजोर प्रणाली

काठमाडौं उपत्यकामा लगाइएको जोरबिजोर प्रणाली सोमवार (आज)बाट हटेको छ। काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरूको आइतवार बसेको बैठकले जोरबिजोर प्रणाली हटाउने निर्णय गरेको हो । कोभिड–१९ को सक्रमण बढेपछि जोरबिजोर लगाइएकोमा माघ १४ गतेबाट खुकुलो बनाइएको थियो । तर, ट्याक्सी र निजी सवारीसाधनमा भने जोरबिजोर कायमै थियो ।

काठमाडौं उपत्यकामा सोमबारबाट जोर-बिजोर हट्ने

काठमाडौं, माघ २३ । काठमाडौं उपत्यकामा सवारी साधनमा लगाइँदै आएको जोर बिजोर प्रणाली हटाइएको छ । काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको आइतबार बसेको बैठकले आइतबर राति १२ बजेदेखि लागू हुने गरी ट्याक्सी तथा निजी सवारी साधनमा कायम जोर–बिजोर प्रणाली हटाएको हो । साथै बैठकले फागुन १ गनेदेखि भौतिक उपस्थितिमै विद्यालयहरु सञ्चालन गर्ने निर्णय पनि गरेको […]

उपत्यकामा १० प्रतिशत ट्याक्सी नवीकरण नगरी सञ्चालन

काठमाडौं उपत्यकामा १० प्रतिशत अर्थात् करिब एक हजार ट्याक्सी नवीकरण नगरी सञ्चालनमा रहेको नेपाल गुणस्तर तथा नापतौल विभागले जनाएको छ । विभागका अनुसार उपत्यकामा १० हजार ट्याक्सी रहेकोमा अझै एक हजार नवीकरण नगरी सञ्चालनमा छन् ।दर्ता भई सञ्चालन भएका ट्याक्सीले अनिवार्य रूपमा एक÷एक वर्षमा नापतौल विभागमा नवीकरण गर्नुपर्ने कानुनी व्यवस्था छ । विभागका अनुसार आठदेखि […]

काठमाडौं उपत्यकामा १ हजार ४६७ सवारी साधन होल्डमा

काठमाडौं।ट्राफिक प्रहरीले निषेधाज्ञा अवज्ञा गरी चलाइएका १ हजार ४६७ सवारी साधन काठमाडौं उपत्यकाका विभिन्न स्थानमा होल्ड गरिएको जनाएको छ। होल्ड गरिएकामध्ये १ हजार ७५ वटा दुई पाङग्रे, २९० वटा चार पाङ्ग्रे, ४२ वटा ट्याक्सी र ६० वटा ठूला सवारी साधन छन्। काठमाडौं उपत्यकामा सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, एम्बुलेन्स र जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिएका अत्यावश्यक सेवाका सवारी साधन मात्र सञ्चालन भइरहेका छन्।

काठमाडौं उपत्यकामा एक हजार ४६७ सवारीसाधन होल्डमा

काठमाडौं। ट्राफिक प्रहरीले निषेधाज्ञाको अवज्ञा गरी चलाइएका एक हजार४६७ वटा सवारीसाधनलाई आइतबार काठमाडौं उपत्यकाका विभिन्न स्थानमा होल्ड गरिएको जनाएको छ। होल्ड गरिएकामध्ये एक हजार७५ वटा दुई पाङग्रे,२९० वटा चार पाङ्ग्रे, ४२ वटा ट्याक्सी र ६० वटा अन्य ठूला सवारीसाधन रहेका छन्। काठमाडौं उपत्यकामा सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, एम्बुलेन्स र जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिएका अत्यावश्यक सेवाका सवारीसाधन मात्र सञ्चालन भइरहेका छन्।

काठमाडौं उपत्यकामा १ हजार ४६७ सवारी साधन होल्डमा

काठमाडौं।ट्राफिक प्रहरीले निषेधाज्ञा अवज्ञा गरी चलाइएका १ हजार ४६७ सवारी साधन काठमाडौं उपत्यकाका विभिन्न स्थानमा होल्ड गरिएको जनाएको छ। होल्ड गरिएकामध्ये १ हजार ७५ वटा दुई पाङग्रे, २९० वटा चार पाङ्ग्रे, ४२ वटा ट्याक्सी र ६० वटा ठूला सवारी साधन छन्। काठमाडौं उपत्यकामा सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, एम्बुलेन्स र जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिएका अत्यावश्यक सेवाका सवारी साधन मात्र सञ्चालन भइरहेका छन्।

विमानस्थल आवत-जावत गर्ने यात्रु ओसार्न प्रिपेड ट्याक्सी चलाउने तयारी

काठमाडौं । काठमाडौं उपत्यकामा बिहिबारदेखि सवारी साधन चलाउन निषेध गरिएको छ । हवाई उडान सुचारु नै रहने हुनाले विमानस्थल आवतजावत गर्ने यात्रुका लागि प्रिपेड ट्याक्सी सुचारु गर्ने अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्ययन कार्यालयको तयारी छ । काठमाडौं उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीले टिकट देखाएर विमानस्थलसम्म जान पाउने निर्णय गरेका छन् । तर, निजी सवारी नभएका यात्रुका लागि प्रिपेड ट्याक्सीलाई सुचारु गर्न लागिएको अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्ययन कार्यालयका महाप्रबन्धक प्रतापबावु तिवारील