काठमाडौं उपत्यकामा १ हजार ४६७ सवारी साधन होल्डमा

काठमाडौं।ट्राफिक प्रहरीले निषेधाज्ञा अवज्ञा गरी चलाइएका १ हजार ४६७ सवारी साधन काठमाडौं उपत्यकाका विभिन्न स्थानमा होल्ड गरिएको जनाएको छ। होल्ड गरिएकामध्ये १ हजार ७५ वटा दुई पाङग्रे, २९० वटा चार पाङ्ग्रे, ४२ वटा ट्याक्सी र ६० वटा ठूला सवारी साधन छन्। काठमाडौं उपत्यकामा सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, एम्बुलेन्स र जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिएका अत्यावश्यक सेवाका सवारी साधन मात्र सञ्चालन भइरहेका छन्।

सम्बन्धित सामग्री

साँझ ७ बजेदेखि मात्रै सवारी साधन चलाउन पाइने

४ मंसिर, काठमाडौं । काठमाडौं उपत्यकामा साँझ ७ बजेदेखि मात्रै सबै प्रकारका सवारी साधन चल्न पाउने जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । परिसरअनुसार मतदान सकिए पनि मतपेटिका संकलनको कार्य अझै जारी रहेकोले अत्यावश्यक बाहेकका सवारी साधन सञ्चालनमा लगाइएको रोक यथावत छ । ‘अत्यावश्यक बाहेकका सवारी आवगमनमा लगाइएको रोक ७ बजेसम्म कायम नै छ,’ परिसरका एसपी […]

काठमाडौं उपत्यकामा एकैदिन मापसे गरी सवारी साधन चलाउने १५२ चालकमाथि कारवाही

पछिल्ला दिन काठमाडौं उपत्यकामा मादक पदार्थ सेवन (मापसे) गरी सवारी साधन चलाउनेको संख्या बढेको पाइएको छ । ट्राफिक प्रहरीले सोमबार मात्र काठमाडौं उपत्यकामा मापसे गरी सवारी साधन चलाउने १५२ जना चालकलाई कारवाही गरेको छ । आइतबार यो संख्या १४८ रहेको थियो ।   ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा सोमबार एकैदिन २ हजार ३६८ जना सवारी चालकलाई कारवाही गरेको थियो । विभिन्न ट्राफिक नियम उल्लंघन गरेका कारण उनीहरुलाई उपत्यकाको विभिन्न स्थानबाट कारवाही गरिएको थियो । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार

यी हुन् जोर/बिजोर लागु नहुने सवारी साधन (सुचीसहित)

काठमाडौं, ७ माघ । सरकारले कोरोना भाइरसको बढ्दै गइरहेको संक्रमणदरलाई नियन्त्रण गर्न काठमाडौं उपत्यकामा सवारी साधन सञ्चालनमा जोर बिजोर प्रणाली लागु गरेको छ । स्वास्थ्य मन्त्रालयले आज राति १२ बजेदेखि लागु हुनेगरी काठमाडौं उपत्यकामा उक्त प्रणाली सञ्चालन गर्न निर्देशन दिएको छ । प्रशासनले सार्वजनिक र निजी सवारी साधनहरु (दुई पाग्रेसहित) जिल्ला भित्र जोर गते जोर […]

अब ८ बजेपछि पनि सवारी साधन चलाउन पाइने

काठमाडौँ– काठमाडौं उपत्यकामा राति ८ बजेपछि सवारी साधन सञ्चालनमा लगाइएको रोक हटाइएको छ । उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको मंगलबार बसेको बैठकले निजी तथा सार्वजनिक सवारी साधन सञ्चालनमा यसअघि व्यवस्था गरिएको ८.०० बजेसम्मको समयावधि हटाइएको हो । काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले सवारीसाधन सञ्चालनका लागि यसअघि गरिएको व्यवस्था हटाइएको जानकारी दिए । उनले साविक बमोजिमको […]

निषेधाज्ञामा कडाई, आज राति ८ बजेपछि सवारी साधन चलाउन नपाइने

कोभिड १९ को संक्रमण बढ्दै जाँदा काठमाडौं उपत्यकामा आजदेखि राति ८ पछि सार्वजनिक तथा निजी सवारी साधन सञ्चालनमा रोक लगाइने भएको छ।...

६१ दिनपछि काठमाडाैंका सडकमा सार्वजनिक सवारी साधन

काठमाडौं । कोरोना नियन्त्रणका लागि उपत्यकाका तीन जिल्लामा झन्डै दुई महिनादेखि जारी निषेधाज्ञा खुकुलो भएसँगै काठमाडौं उपत्यकामा सार्वजनिक सवारी साधन सञ्चालनमा आएका छन् । काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला प्रशासन कार्यालयले २५ सिटभन्दा बढी क्षमताका सार्वजनिक बसलाई स्वास्थ्य मापदण्ड पालना गरी जोरबिजोर प्रणालीमा सञ्चालन गर्ने अनुमति दिएपछि मंगलबारदेखि सार्वजनिक सवारी साधन खुुलेका हुन् । […] The post ६१ दिनपछि काठमाडाैंका सडकमा सार्वजनिक सवारी साधन appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Dainik.

काठमाडौं उपत्यकामा बैंकिंग संस्थाका कर्मचारीले दिउँसो सवारी साधन चलाउन नपाइने

काठमाडौं, १२ जेठ । काठमाडौं उपत्यकामा बैकिंग तथा वित्तिय क्षेत्रका कर्मचारीले अब देखि दिउँसोमा सवारी साधन चलाउन नपाउने भएका छन् । मंगलबार उपत्यकाका जिल्ला प्रमुख अधिकारीहरुको बैठकले उक्त निर्णय गरेको हो । प्रजिअ हरुको हिजो बसेको बैठकले निषेधाज्ञालाई नयाँ तरिकाबाट कडाई गर्न लागेको हो । नयाँ निर्देशन अनुसार सरकारी कार्यालय, बैंक, सार्वजनिक संस्थान र इन्टरनेट […]

काठमाडौं उपत्यकामा १ हजार ४६७ सवारी साधन होल्डमा

काठमाडौं।ट्राफिक प्रहरीले निषेधाज्ञा अवज्ञा गरी चलाइएका १ हजार ४६७ सवारी साधन काठमाडौं उपत्यकाका विभिन्न स्थानमा होल्ड गरिएको जनाएको छ। होल्ड गरिएकामध्ये १ हजार ७५ वटा दुई पाङग्रे, २९० वटा चार पाङ्ग्रे, ४२ वटा ट्याक्सी र ६० वटा ठूला सवारी साधन छन्। काठमाडौं उपत्यकामा सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, एम्बुलेन्स र जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिएका अत्यावश्यक सेवाका सवारी साधन मात्र सञ्चालन भइरहेका छन्।

उपत्यकामा आज विहान २९० वटा सवारी साधन होल्डमा

काठमाडौं। निषेधाज्ञाको अवज्ञा गरी चलाइएका २९० वटा सवारी साधनलाई आज काठमाण्डौ उपत्यकाको विभिन्न स्थानमा ट्राफिक प्रहरीले होल्ड गरेको छ। होल्ड गरिएकामध्ये २४२ वटा दुई पाङग्रे, ४२ वटा चार पाङ्ग्रे, ३ वटा ट्याक्सी र ३ वटा अन्य ठूला सवारी साधन छन्। काठमाडौं उपत्यकामा सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, एम्बुलेन्स र जिल्ला प्रशासन कार्यालयबाट अनुमती लिएका अत्यावश्यक सेवाका सवारी साधन मात्र सञ्चालन भइरहेका छन्।