उपत्यकामा १० प्रतिशत ट्याक्सी नवीकरण नगरी सञ्चालन

काठमाडौं उपत्यकामा १० प्रतिशत अर्थात् करिब एक हजार ट्याक्सी नवीकरण नगरी सञ्चालनमा रहेको नेपाल गुणस्तर तथा नापतौल विभागले जनाएको छ । विभागका अनुसार उपत्यकामा १० हजार ट्याक्सी रहेकोमा अझै एक हजार नवीकरण नगरी सञ्चालनमा छन् ।दर्ता भई सञ्चालन भएका ट्याक्सीले अनिवार्य रूपमा एक÷एक वर्षमा नापतौल विभागमा नवीकरण गर्नुपर्ने कानुनी व्यवस्था छ । विभागका अनुसार आठदेखि […]