खुसी कमाए कि जिन्दगी कमाएरमाउँछु भन्दा भन्दै के के गुमाएके त्यस्तो पाउनुथ्यो र के पाएयिनीहरु किन अमेरिका आए ?हिमाल, पहाड, मधेसको भूमियहाँ अब एउटा कोठा भोकहिलेकाहीँ छिमेकीको मात्र “हाई”साथी सँगी नातागोता भो के त्यस्तो पाउनुथ्यो र के पाएयिनीहरु किन अमेरिका आए ?दसैँ, तिहार, छठ सबै चाडबाडछुट्टीको दिन मिलाउनु पर्नेन यहाँ पहिचान, न प्रतिष्ठातै पनि दङ्ग परेझैँ गर्नुपर्ने के त्यस्तो पाउनुथ्यो र के पाएयिनीहरु किन अमेरिका आए ?भाषा कमाए कि बोली नै गुमाएकमाउँछु भनी के के धन्दा समाएमनभि